मनोरञ्जन

    Showing १४१-१५० of ३२१ items.
  • झापामा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन

    कोशि प्रदेस खेलकुद विकास बोर्डको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोगमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन भएकाे छ । हिमालय माध्यमिक विद्यालय दमक को साभाहलमा असार १५ देखि १७ गते सम्म सन्चालन हुने सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश समाजिक बिकास मन्त्री पाँच कर्ण राईकाे प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय होम बहादुर थापा , कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतकाे विशिष्ट आतित्यता, दमक नगरपालिका पूर्व नगर प्रमुख रोम ओली , प्रदेश खेलकूद विकास बोर्डका सदस्य,कार्यालय

    • प्रकाशित मितिः असार १५, २०८१
    • ३४९ पटक पढिएको
  • कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना

    इटहरी / स्वास्थका लागि खेलकुद राष्टका लागि खेलकुद सबैका लागि खेलकुद हामी अपाङ्कगका लागि हौं हामी पनी सक्छौं यो देशलाई चिनाउन, यो देशको गौरव बढाउन । केबल अधिकारबाट बन्चित नगरौं सरकार भन्दै स्पाईनल इन्जुरी सघ कोशी प्रदेशको आयोजनामा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ को आयोजना गरिएको छ । महिलाहरु कमजोर हुने भएको र त्यसमा पनि अपाङ्कगलाई हेर्ने दृष्टिकोण फरक रहदै आएको छ । अपाङ्कगहरुले पनि केहि गर्न सक्छन् भन्ने छाप यो समाजलाई दिन र आफुमा अपाङ्कगता भएका व्यक्तिहरु सक्षम छन् भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको स्पाईनल इन्जुरी सघ कोशी प्रदेश महासचिव राजन बराईलीले

    • प्रकाशित मितिः असार १४, २०८१
    • ७१३ पटक पढिएको
  • दयाहाङको शीर्ष भूमिका रहेको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

    काठमाडौँ / असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ । जिएम मु

    • प्रकाशित मितिः असार १४, २०८१
    • ४५४ पटक पढिएको
  • अरुण गाउँपालिकाको बजेट ५१ करोड ६३ लाख

    भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक

    • प्रकाशित मितिः असार ११, २०८१
    • ६१९ पटक पढिएको
  • इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न

    इटहरी / इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो । इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह  सम्पन्न भएको हो । कोशी प्रदेश सरकाले आफ्नो नेतृत्वमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ४५२ पटक पढिएको
  • नरेश काङमाङको कृति ‘पानी पतिया’ का विषयमा भोजपुरमा परिचर्चा

    भोजपुर / बेलायतलाई कार्य क्षेत्र बनाउनु भएका पूर्व गोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निवन्धात्मक पुस्तक ‘पानी पतिया’ का बिषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।प्रगतिशील लेखक संघ भोजपुरले शनिवार जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तका बिषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो ।लेखक काङमाङको उपस्थितीमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समिप र जनसांस्कृतिक महासंघ भोजपुरका अध्यक्ष बिरोध बस्नेतले पुस्तक र समेटिएका बिषयमा चर्चा गर्नु भएको थियो ।पुस्तकका बिषयमा चर्चाकारहरु

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • ३९७ पटक पढिएको
  • ‘गाउँ आएको बाटो’ आजदेखि देशैभर प्रदर्शन

    काठमाडौं / सामाजिक कथामा आधारित चलचित्र ‘गाउँ आएको बाटो’ आज (शुक्रबार) देखि देशभर प्रदर्शनमा आएको छ । अस्ति (बुधबार) प्रिमियर शो हेरेका चलचित्रकर्मी, राजनीतिककर्मी तथा सामाजिक क्षेत्रका अगुवाहरुले चलचित्रमा वर्तमान समाजको यथार्थ चित्रण गरिएको भन्दै निर्माण टिमको प्रशंसा गरेका छन् ।नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ राई समुदायमा आधारित छ । ग्रामीण क्षेत्रमा भएको सडक विस्तारले राई समुदायको जीवनशैली र संस्कृतिमाथि पारेको प्रभावलाई चित्रण गरिएको छ ।सामाजिक रहन-सहन र स्थानीयको जीवनलाई विकाससँगै भित्रिने समस्या र त्यसले पार्ने प्रभावलाई चलचित्रमा उतारिएकाले यथार्थपरक भएको समाजशास्त्री कृ

    • प्रकाशित मितिः जेठ २५, २०८१
    • ३५६ पटक पढिएको
  • कृन्जलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौंथली' राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत हुने

    इटहरी / इटहरीमा निर्माण गरिएको बाल लघु चलचित्र 'गौंथली' धनगढीमा आयोजना हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ मा प्रस्तुत गरिने भएको छ । चलचित्र विकास बोर्डले असार ७, ८ र ९ गते धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजना गर्दै छ ।कृन्जल पौडेलको लेखन तथा निर्देशन रहेको बाल लघु चलचित्र 'गौँथली' ले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ । चलचित्रमा रितेश जंग खत्री पौडेल, प्रमीला लम्साल, उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनीषा बस्नेत साथै बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृन्जल पौडेलको भूमिका रहेको छ । चलचित्रको छायाङ्कन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको सम्

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • ७८७ पटक पढिएको
  • फिल्म ‘आउटल’को प्रदर्शन मिति सार्वजनिक

    इटहरी / लामो समयपछि फिल्ममा कमब्याकको तयारीमा रहेका अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्मको पोस्टर सार्वजनिक भएको छ । फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको हो । जहाँ सुशिललाई सोलो फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरमा मेसिनगन बोकेर एक्सन एङ्ग्री अवतारमा प्रस्तुत भएका उनको लुक्सले धेरैलाई आकर्षित गर्न सक्छ ।फिल्मलाई अमित अग्रहरिको निर्माणमा तयार गरिएको हो । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा रहेको यो फिल्मको फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । आगामी असोजको ३ गतेबाट नेपालसहित अन्य देशहरूमा समेत यो फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शन गरिने तय भएको हो । यो फ

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • ३४३ पटक पढिएको
  • ‘छक्का पन्जा ५’ मा वर्षा शिवाकोटी, असोज २४ मा हलमा आउने

    काठमाडौं / 'छक्का पन्जा ५’को पहिलो पोस्टर सार्वजनिक भएको छ।छक्का पन्जा टिमले आज बिहान सार्वजनिक गरेको पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा) र वर्षा शिवाकोटी देखिएका छन्। यसपटक छक्कापन्जाले वर्षालाई अनुबन्धन गरिएको देखिएको छ।फिल्ममा राज आशनमा वर्षा बसिरहेकी छन् भने दीपक र केदार छेउछाउमा उभिएका छन्। यो सिरिज भर दीपकलाई राजाको रूपमा देख्न सकिन्छ। मतलब उनी फिल्मको मुख्य पात्र रहन्छन्। वर्षा सिम्हासनमा बसेको कारण दीपकको जोडी वर्षा हुन् कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारेमा निर्माण टिमले बताउने नै छ।छक्कापन्जा टिमले सिक्वेल–सिक्वेलमा मुख्य नायिका अलगअलग राख्दै आएको छ। यो फिल्मको आज शुभसा

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ५९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]