मनोरञ्जन

    Showing १९१-२०० of ३२१ items.
  • मादीमा प्रथम ल्होसार कप नक आउट फुटबल हुने, प्रथम: पुरस्कर नगद रु १ लाख ११ हज

    संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा  प्रतियोगिताको  विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ ।  दोस्रो स्थान हाँसिले गर्ने टोलीले  ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १,३२२ पटक पढिएको
  • लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव हुने

    बेलबारी / मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ ।आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने छ । स्थानीयले उत्पादन गरेका हस्तकलाका उत्पादनको प्रदर्शनीका निशुल्क स्टल ब्यवस्था मिलाइएको छ । यस्तै विभिन्न जात जातिका खानाको प्रदर्शनी र ब्यापार प्रवद्र्धनका लागि १५ वटा स्टलको ब्यवस्थापन गरिने छ । दैनिक राष्ट्रिय स्तरका कलाकारले गीत

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १७९ पटक पढिएको
  • इटहरीमा एक कार्यक्रम गरि फिल्म 'चारदाम' को ट्रेलर र गीत सार्वजनिक

    इटहरी/ तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य सहित निर्माण गरिएको फिल्म 'चारदाम'को एक गीत र ट्रेलर सार्वजनिक गरिएको छ ।शनिबार इटहरीस्थित परिकला न्युजको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म युनिटले ट्रेलर र 'मेरो अङ्गालोमा' बोलको गीत सार्वजनिक गरिएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको चारदाम फिल्म कोशी भिजनको ब्यानरमा निर्माण गरिएको हो ।सार्वजनिक गरिएको ट्रेलर र गीतलाई युट्युबमा भने निर्माण कम्पनी कोशी भिजनकै नामम रहेको युट्युब च्यानलबाट सार्वजनिक गरिने निर्माण युनिटले जानकारी गराएको छ । ट्रेलर तथा ग

    • प्रकाशित मितिः मंसिर १६, २०८०
    • २०३ पटक पढिएको
  • वरिष्ठ लोक गायक शम्भु राईको माधुर्य गायकीमा छमछमी झुम्यो पथरी

    सुनसरी / मोरङको पथरीशनिश्चरे नगरपालिका -१ मा रहेको रेडियो सिम्रिकको प्राङ्गणमा यामाहा सिम्रिक दिपावली सांझ २०८० मा वरिष्ठ लोकगायक शम्भु राईले आफ्नो लोकप्रिय तथा कर्णप्रिय गीतहरू गाएका छन् ।शनिबार रेडियो सिम्रिक ९६.५ मेगाहर्जले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक राईले  " चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ’ ‘ चाहिदैन सम्पत्ति ."आलुदाम चाना... " जस्ता आधुनिक तथा पूर्वेली लोक गीतहरू पनि गाउनु भएको थियो  ।रात छापिदै थियो , जति जति रात छापिदै जान्थ्यो , त्यति नै जीवनको के भरोसा भन्दै भुमिका बान्दै स्टेजको माहौल ताउनु भएका वरिष्ठ गायक राई दर्शकको मन जित्न सफल बन्नु भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • २२४ पटक पढिएको
  • इटहरीको तायारिप्ची भवनमा आजदेखि नाटक ‘शत्रु’ प्रदर्शन हुने

    सुनसरी / इटहरीको तायारिप्ची भवनमा आजदेखि नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।आज बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिदै एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा आजदेखि  नाटक प्रस्तुत गरीने भएको कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । दुई दिन सम्म चल्ने नाटक दिनको ३ बजे नाटक प्रस्तुत हुने भएको छ ।कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको आयोजकले जनाएको छ ।नाटक महोत्सवमा नेपाल र भारतका रंगकर्मीहरूले नाट

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • २३० पटक पढिएको
  • मगरको शब्द रहेको रुमाल साटौला गीत सार्वजनिक

    इटहरी / मगरको शब्द रहेको रुमाल साटौला गीत युटुबमा  सार्वजनिक गरिएको छ । ‘रुमाल साटौँला लै–लै माया गासौँला,हाँसीखुसी रमाउँदै ए हौ जुनी काटौँला ’ भन्ने गित अहिलेको किशोर तथा युवापुस्तालाई आकर्षित गर्ने शब्द लोकलयमा मिसाएर इटहरीका गीत–सङ्गीत सर्जक एनबी (नरबहादुर) मगरले तयार पारेको ‘रुमाल साटौँला’ बोलको साङ्गीतिक सिर्जना सोमबार युटुबमा सार्वजनिक गरिएको छ ।मनोरञ्जन नेपाल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रुमाल साटौँला’ गीतमा दीपेन्द्र राई र बबिना किरातीको युगल स्वर छ भने शब्द तथा सङ्गीत एनबी मगरको रहेको छ । सरस्वती जब्दी मावि इटहरी–१६ का शिक्षकसमेत रहेका एनबी मगरले यो गीतको एमपी–थ्री त

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • १,२१३ पटक पढिएको
  • इटहरीको तायारिप्ची भवनमा यही कात्तिक १७ र १८ गते नाटक ‘शत्रु’ प्रदर्शन हुने

     इटहरी / इटहरीको तायारिप्ची भवनमा यही कात्तिक १७ र १८ गते नाटक ‘शत्रु’ प्रदर्शन हुने भएको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई नाट्य रूपान्तरण गरी ‘रिहर्सल’ भइरहेको छ ।एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्यमा दुई दिन नाटक प्रस्तुत गर्नेगरी तयारी सम्पन्न भएको छ । दुई दिन (कात्तिक १७ र १८ गते) दिनको ३ बजे नाटक प्रस्तुत हुने नाट्यकर्मी प्रजल दुलालले बताए ।यस्तै, कात्तिक १९ गतेदेखि २१ गतेसम्म ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ आयोजना हुनेगरी तयारी पूरा गरिएको कलालय इटहरीले जनाएको छ ।                &nbs

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • २४८ पटक पढिएको
  • अर्पण घिमिरे जसले झिलीमिली बनाउँछन् विश्वकै उत्कृष्ट ४९ औं स्थानको ' क्लब 'एलओडी' क्लब

     सिताराम चन्द्रवंशी (समीर)सुनसरी / सुनसरीको बराहक्षेत्र १० मा बस्ने सामान्य परिवारमा हुर्केका अर्पण घिमिरे विश्वकै उत्कृष्ट 'एलओडी' क्लब झिलीमिली बनाउँछन् । क्लबहरूका थुप्रै आकर्षणमध्ये साउन्ड सिस्टम र लाइटिङ मुख्य हुन्। विभिन्न ब्यान्डका प्रस्तुतिले क्लब जानेहरूको उत्साह बढाउँछ। त्यसमा थप शोभा र जोस भर्छ, लाइटिङले। अर्थात् त्यहाँ हुने झिलीमिली बत्तीहरूले।यी बत्तीहरू यसै बालिँदैनन्। कुन बत्ती कुन ठाउँमा, समयमा, कतिबेर र कुन शैलीमा बाल्ने भनेर निधो गरिएको हुन्छ। यो काम एक किसिमको डिजाइनिङ हो। त्यसैले यो काम गर्नेलाई भनिन्छ लाइट-डिजाइनर।यस्तै लाइट-डिजाइनर हुन् २७ वर्षीय अर्पण घिमिरे। उ

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ३१४ पटक पढिएको
  • इटहरीमा जनता मावि खेल मैदानमा एक महिने मिनी महोत्सव

    इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • १५९ पटक पढिएको
  • सहारा नेपाल सेवा केन्द्र रमाईलाे द्वारा मन्दिर सरसफाई तथा शुभकामना आदान प्रदान

    मोरङ / सहारा नेपाल साकाेस सेवा केन्द्र रमाईलाेले कानेपाेखरि ५ रमाईलाे महाराज थान मन्दिर परिसर सरसफाई तथा चाडपर्व शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । शेयर सदस्य तेज कुमारी भट्टराईकाे अध्यक्षता तथा कानेपोखरी गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष चरण गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन कर्मचारि पेसल कुमारि शर्मा र स्वागत मन्तब्य सरला कार्किले गर्नु भएकाे थियाे ।कानेपोखरी गाउँ पालिका वडा न ५ वडा सदस्य सुसिला धिमाल, अस्थायी प्रहरी चाैकि बाट सराेज घिमिरे,सहारा नेपालका अनुगमन प्रमुख महेश तामाङ,JOA परियाेजनाका माेरङ जिल्ला अधिकृत मिथुनसेन चाैधरी,सहारा पशु प्राबिधिक संजि

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ३२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]