राजनीति

    Showing १-१० of २,२८१ items.
  • रास्वपा पाँचथरको नेतृत्वमा प्रकाश गुरुङ चयन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवे

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • १६२ पटक पढिएको
  • रास्वपा सुनसरी अधिवेशनमा प्रतिनिधि छनोट विवाद ः केन्द्रको निर्देशन विपरीत मनोमानी गरिएको आरोप

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशन सुरू हुन लाग्दा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका केही नेता तथा कार्यकर्ताले सांसद लालविक्रम थापा र जिल्ला संगठन विभाग प्रमुख मोहन निरौलाको निर्देशनमा मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । आरोप अनुसार पार्टी केन्द्रले वैशाख २७ गतेभन्दा अगाडि गठन भएका विभागहरूलाई मात्र अधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार दिने स्पष्ट निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनलाई बेवास्ता गर्दै इटहरी नगर समितिले जेठ १ गते सूचना प्रकाशित गरी पछि गठन भएका विभागबाट समेत प्रतिनिधि छनोट गरेको दाबी गरिएको

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • २०४ पटक पढिएको
  • जलवायु सङ्कट सामनामा साझा प्रयास आवश्यकःमुख्यमन्त्री हिक्मतकुमार कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले वातावरण संरक्षण अन्तर्राष्ट्रिय सरोकारको विषय मात्र नभएको उल्लेख गर्नुभयो । उहाँले दिवसले प्रकृति संरक्षणका लागि दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्वच्छ वातावरण, हरियाली प्रकृति र जैविक विविधता संरक्षण आजको प्रमुख चुनौतीका रूपमा रहेको  पनि उल्लेख गर्नुभयो । प्राकृ

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • १५८ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचामा कांग्रेसको अगुवा कार्यकर्ता भेला

    इटहरी । नेपाली कांग्रेस सुन्दरहरैंचाले सांगठनिक सुदृढीकरण र पार्टी विस्तार अभियानलाई तीव्र बनाउँदै वडा नं. १ र १२ को आयोजनामा वडास्तरीय भेटघाट तथा संगठनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नं ६ का सभापति देवराज तामाङका साथै नेपाली कांग्रेस मोरङ्ग जिल्लाका सचिव ललितबहादुर श्रेष्ठ, नेपाली कांग्रेस महासमिति सदस्य लोकप्रसाद संग्रौला, नेपाली कांग्रेस सुन्दर हरैंचाका सभापति भक्तिप्रसाद सिटौला लगायतका नेताहरूको उपस्थिति रहेको थियो । वडा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय तहमा पार्टीको उपस्थिति, आगामी कार्यदिशा, संगठन विस्तार तथा जनचासोका वि

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १२२ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घ संखुवासभा संयोजकमा विजय कटुवाल

    संखुवासभा । नेपाल खेलकुद महासङ्घ संखुवासभामा विजय कटुवालको संयोजकत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवगठित कमिटीलाई छिट्टै जिल्ला अधिवेशनमार्फत पूर्णता दिइने संयोजक विजय कटुवालले बताउनुभयो। कार्यक्रममा बोल्दै कटुवालले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका खेलकर्मी तथा खेलप्रेमीलाई एकताबद्ध गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि  खाँदबारी नगरपालिका नगर उपप्रमुख एवं नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालय सदस्य महेश्वरा श्रेष्ठले खेलकुद क्षेत्र

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ९७० पटक पढिएको
  • गणतन्त्रका उपलब्धि रक्षाका लागि सजग हुन कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीको आग्रह

    इटहरी । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताउनु भएको छ । १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गर्नुभयो । उहाँले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्र मार्फ प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २९७ पटक पढिएको
  • राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनु आजको मुख्य आवश्यकता भएको मुख्यमन्त्रीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १०३ पटक पढिएको
  • कोशी प्रदेशमा कानुनको डिजिटल अभिलेखीकरण सुरु, १३७ स्थानीय तहका कानुन समेटिने

    इटहरी । कोशी प्रदेश सरकारले स्थानीय तथा प्रदेश तहबाट जारी भएका कानुनलाई डिजिटल माध्यमबाट व्यवस्थित र अभिलेखीकरण गर्ने अभियान सुरु गरेको छ । नेपालमा सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले ठुलो सङ्ख्यामा ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड जारी गर्दै आएका छन् । प्रदेश सरकारले पनि आफ्नो अधिकारक्षेत्रभित्र विभिन्न कानुन निर्माण गरेका छन् तर ती कानुन एकीकृत रूपमा अभिलेखीकरण नहुँदा दोहोरोपन र पहुँचको समस्या भएको थियो । धेरै स्थानीय तहका कानुन सम्बन्धित स्थानीय तहको कार्यालय वा वेबसाइटमा सीमित थिए भने कतिपय कानुन सार्वजनिक पहुँचमै थिएनन् । कानुन कार्यान्वयन गर्ने कर्मचारी, अनुसन्धानकर्

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ७० पटक पढिएको
  • कोशी खेलकुद विकास बोर्डको सदस्यसचिवमा विप्लव घोष नियुक्त

    इटहरी। सुनसरीको इनरुवाका विप्लव घोष कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा नियुक्त हुनुभएको छ । प्रदेश सरकारले बुधबार राति उहाँलाई सदस्यसचिवमा नियुक्त गरेको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डमा विगत सात महिनादेखि सदस्यसचिव पद रिक्त रहेको थियो । इनरुवा नगरपालिका–३ निवासी घोष करातेका पूर्व राष्ट्रिय खेलाडी हुनुहुन्छ । उहाँ लामो समयदेखि क्रिकेटसँग समेत आबद्ध रहँदै आउनुभएको छ ।घोषले विदेशी टोलीसमेत सहभागी गराएर प्रत्येक वर्ष सुनसरीमा एमएम कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आउनुभएको छ । उहाँ साढे तीन दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । सामाजिक विकासमन

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ७५ पटक पढिएको
  • चतरा–चौँरीखर्क रेलमार्गदेखि भाषा ऐनसम्मका योजना समेटिएको कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

    इटहरी   । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम मङ्गलबार प्रदेश सभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभामा सांसदहरूले उठाएका जिज्ञासा र आलोचनाको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विस्तृत जवाफ दिएपछि सभाले यसलाई सर्वसम्मत पारित गरेको हो ।नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी सांसदहरूले सरकारको लक्ष्य र क्षमतामाथि कडा प्रश्न उठाएका थिए । पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता राजेन्द्र राईले सरकारले नीति तथा कार्यक्रममा ठुला र कार्यान्वयन नहुने योजना ल्याएर जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले आयोजना गरेको लगानी सम्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १९८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]