राजनीति

    Showing १,३५१-१,३६० of २,३०२ items.
  • कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी गर्दै

    विराटनगर / कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सहमति निकाल्ने प्रयास भएको छ ।नेपाली कांग्रेस र माओवादी केन्द्र कोसीका सभामुख गौतमलाई राजीनामा गराएर निकास खोज्ने प्रयास गर्ने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान दुई दलका नेताबीच यो विषयमा छलफल भएको जनाइएको छ । सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।कांग्रेसका उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने कि नयाँ व्यक्ति अगाडि सार्ने कुरामा सहमति बन्न बाँकी रहेको नेताहरूको भनाइ छ । यी विषयबारे टुंगो लगाउने फेरि बैठक बस्ने सहमति भएको जनाइएको छ ।स

    • प्रकाशित मितिः साउन १३, २०८०
    • २४९ पटक पढिएको
  • युवा संघ नेपाल सुनसरी द्वारा ताप्लेजुङ बाढी पहिरोले पीडित लाइ राहत बितरण

    राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १,६१८ पटक पढिएको
  • कोशी प्रदेशमा मुख्यमन्त्री गठनका लागि आव्हान

    विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्री  गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर गरेर नयाँ सरकार गठन गर्न परमादेश दिएसँगै खापुङले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १६ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो। परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्र

    • प्रकाशित मितिः साउन १३, २०८०
    • १७४ पटक पढिएको
  • इटहरीमा अखिल नेपाल किसान महासंघले किसानका समस्या ध्यानमा राख्दै बिरोध प्रर्दशन

    सुनसरी / इटहरी उपमहानगरपालिका अगाडि अखिल नेपाल किसान महासंघ कोशी प्रदेश कमिटीले आफना माग राख्दै बिरोध प्रर्दशन गरेको हो ।नेपाल सरकारले लम्कि स्कीन रोगको उपचार लगायत किसानका समस्यामा देखाएको उदाशीनता तथा लापरबाहीका विरुद विरोध स्वरूप ७ प्रदेशमा चक्का जाम एवंम सन्छिपत कोण सभा कार्यक्रम इटहरीमा गरेका हुन् ।किसानले भोग्नु परेको समस्यालाई ध्यानमा राखि महासंघले शुक्रबार दिउसो प्रर्दशन भएको थियोे ।उनिहरुको माग थियो लम्बी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुतगतीमा उपचारद्वारा रोगको नियन्त्रण गर,  किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर ,मरेका पशुहरूको

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २०६ पटक पढिएको
  • डा. शेखर कोइरालाले भने सुन प्रकरणमा को संलग्न छन् छानबिन समिति गठन गर्नुपर्ने

    विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन प्रकरणका कारण मुलुकको अर्थतन्त्रमा के कतिको प्रभाव पारेको छ र यसमा को को संलग्न छन् भन्ने विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् शुक्रवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै  नेता डा. कोइरालाले नेपाली कांग्रेसको विधान अनुसार पार्टी सभापतिले वरिष्ठ नेता तोक्ने प्रावधान अनुसार वरिष्ठ नेता नतोकिएको जानकारी दिए । उनले आर्थिक कारणले महासमिति बैठकमा नै नीति अधिवेशन गर्ने निर्णय गरिएको बताए ।डा कोइरालाले कोशी प्रदेश सरकार गठन प्रक्रियामा सभामुखले हस्ताक्षर गर्नु संवैधानिक र संसदीय मुल्य मान्यता विपरित भएकाले सर्वोच्च

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ११६ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर , नयाँ सरकार गठन हुने

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको नियुक्ति सर्वोच्च अदातलले बदर गरिदिएको छ।सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ ।बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सरकार गठनको दाबी पेस गर्दा नै सभामुखले कसैलाई समर्थन गरेर हस्ताक्षर गर्न नहुने बताएको हो ।सर्वोच्चले कोशीमा सात दिनको समय दिएर नयाँ सरकारको प्रक्रिया थाल्न पनि आदेश दिएको छ । सात दिनभित्र बहुमत पेस गर्न नसकेमा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्नु

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १७० पटक पढिएको
  • सर्वोच्चमा कोशी सरकारको बहस सकियो, फैसला भोलि हुने

    काठमाडौं / कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको बहस सकिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएपनि फेसला भोलि बिहीबार आउने भएको हो ।सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्ने भएको छ । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता

    • प्रकाशित मितिः साउन १०, २०८०
    • २५४ पटक पढिएको
  • कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि इजलासमा सुनुवाइ हुने

    काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भोलि हुने भएको छ ।सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाएको सो सोमबार पक्ष र विपक्षबीच रिटलाई यहि इजलासबाट टुंग्याउने कि संवैधानिक इजलासमा लैजाने भन्ने विषयमा मतभेद देखिएको थियो । पछि न्यायाधीशहरुले रिट पूर्ण इजलासमा पठाउने आदेश गरेका हुन्।प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिख

    • प्रकाशित मितिः साउन ८, २०८०
    • १९९ पटक पढिएको
  • इटहरीमा मनाइयो ४५ औँ पुष्पलाल स्मृति दिवस

    सुनसरी / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस  अवसरमा इटहरीको पुष्पलाल चौकमा श्रेष्ठको सम्झनामा कार्यक्रम गरिएको हो । पुष्पलाल श्रेष्ठ प्रतिस्ठान जिल्ला कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गर्दे सम्झनामा कार्यक्रम गरिएको हो । केशब बस्नेतको अध्यक्षता औपचारिक कार्यक्रम सुरु गर्नु अघी कार्यक्रममा उपस्थिती नेता तथा अन्य सदस्यहरुले श्रेष्ठको शालिकमा माल्यर्पण गरेका थिए । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तैयब हुसैनले कम्यूनिष्ट आन्दोलदनमा पुष्पलालको भूमिका बारेमा चर्चा

    • प्रकाशित मितिः साउन ७, २०८०
    • ३६६ पटक पढिएको
  • राष्ट्रिय प्रजातन्त्र पार्टीमा इटहरीकी सुजता घिमिरे दाहाललाई स्वागत

    सुनसरी : राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिले इटहरीकी सुजता घिमिरे दाहाल स्वागत गरेका छन् ।सुनसरीको इटहरीकी सुजता दाहाल केहि दिन अगि राप्रपा केन्द्रीय कार्यलयमा राप्रपाका अध्यक्ष पुर्ब उपप्रधान मन्त्री राजेन्द्र लिङ्देनले प्रवेश गराएका थिए ।  इटहरीमा एक कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिका उपाध्यक्ष बुद्ध सिंह लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम  सञ्चालन सचिव निरा भण्डारी सिवाकोटीले गरेकी थिइन् ।उपाध्यक्ष बुद्ध सिंह लिम्बू  र राप्रपाका सुनसरी जिल्ला सदस्य तथा पूर्

    • प्रकाशित मितिः साउन १, २०८०
    • ७२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]