इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो । उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोभिड १९ को समय कोभिड संक्रमण न्युनीकरण तथा सचेतना अभियान सञ्चालनमा सहयोग गरेको भन्दै इटहरीका विभिन्न संघसंस्थाहरुलाइ सम्मान गरिएको छ । सम्मान हुनेमा होटल व्यवसायी संघ इटहरी,रोटेरी क्लव अफ इ
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने । नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ । कांग्रेसले विश्वासको मत दिएका ब
केराबारी/ गत बैशाकमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु कोहि चुपचाप काम गर्दै जनताको मन जितिरहेका छन् भने कोहि स्टनबाजी गर्दै रमाईरहेका छन्।हुन त हिन्दिमा एउटा उखानै छ ‘जो देख्दा हे ओ बिक्ता हे’ तर बिकाउन कै लागि स्टनबाजी गरिरहनुभन्दा काम गरेर स्थानीयको मन जित्नु नै उपर्युक्त हुन्छ। स्टनबाजी गर्दा ‘भाईरल’ त भईएला तर भाईरलहरुको ‘यथार्थ’ भने स्थानीयहरुलाई मात्रै अवगत हुन्छ।हल्लाखल्ला नगरी चुपचाप गरेका बाचाहरु पुरा गर्दै स्थानीयको मन जितिरहेका ब्यक्ति हुन केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग। उनले निर्वाचन ताका आश्वासनका पुलिन्दा बाँडेनन् सक्ने जति मात्र गर्छौँ
बिराटनगर/ नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश १ सरकारका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६जना बिना बिभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको हो। मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै नौवटा मन्त्रालय कायम गरेसँगै मन्त्रीहरूले जिम्मेवारी पाएका हुन्। अव प्रदेश १ सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वा
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक÷एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्व
इटहरी । निर्वाचनको कार्यतालिका समेत प्रकाशन भइसकेको समयमा वैधानिकतामाथि प्रश्न उठेपछि उद्योग वाणिज्य संघ इटहरीको चुनाव स्थगित गरिएको छ । निर्वाचन अधिकृत विश्व रिजालले सुचना जारी गर्दै तत्काललाई चुनाव स्थगित गरिएको जानकारी गराएका हुन् । उनले अब साधारणसभाले चुनावको म्याण्डेड दिएपछि मात्रै चुनावको कार्यतालिका फेरी प्रकाशन गर्ने गरी अहिलेलाई स्थगित गरिएको जानकारी दिएका छन् । अधिवक्ता आश्विनी भट्टराईकाअनुसार हालको कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकाल र थपिएको ६० दिनको समय पनि गुजारिसकेकोले समितिले चुनाव गराउने हैस
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ मा ९ मन्त्रालय को योजना रहेको बताएका छन्। प्रदेशलाइ शवलिकरण सगै योग्य र सक्षम प्रदेश रुपमा चिनाउने बताएका छन् । कार्किले सवै स्थानिय सरकारलाई जनताको भावना अनुरुपम कार्य गर्न निर्देशन दिएका छन् ।बिराटनगरमा भएको पत्रकार महासंघ प्रदेश १ समितीसँगको भेटघाटमा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुको जिम्मेवारी तोकिने समेत बताए ।मन्त्री कार्कीले ९ वटा भन्दा बढी मन्त्रालय नबढाउने दाबी गर्दै गठवन्धनको सरकार भएकाले समझदारीमा अगाडी बढ्ने समेत बताए ।मुख्यमन्त्री कार्
काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् । सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उद
इटहरी,५ माघ । नेकपा (एमाले )को भातृ संगठन अनेरास्ववियुको पदाधीकारीमा चर्चित विद्यार्थी नेता जीबी गजलले आफ्नो दाबी रहेको बताएका छन् । काठमाडौंमा यहि फागुन २ गते देखि ४ गते सम्म हुने अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ कमिटीको पदाधीकारीमा दाबी पेश गरेका हुन् ।राजनीति संगै साहित्य क्षेत्रमा राम्रो दखल भएका गजल बहुप्रतिभाको धनीकारुपमा परिचित छन् । कम्युनिष्ट पार्टीको विचार र अनेरास्ववियुका नेता कार्यकर्ताहरुको जुझारुपनको कारण माविमा अध्यन गर्दै गरेको समयदेखिनै अनेरास्ववियुमा आवद्द भएको गजल बताउछन ।गजलले अनेरास्ववियु सुनसरी जिल्ला कमिटीको अध्यक्ष र नेकपा कालमा
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.