राजनीति

    Showing १,८३१-१,८४० of २,३०२ items.
  • दक्ष कर्मचारी नभएकै कारण जनताले पानी पाएनन्'

    धरान । नेकपा एमालेका तर्फबाट उपमेयरका उमेद्वार बनेका पदम इस्बो लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डमा दक्ष प्राविधिक नभएकै कारण धरानको खानेपानी समस्या चुलिएको बताएका छन् ।चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले बोर्डका अध्यक्ष तिलक राईले समान रुपमा धरानका सर्वसाधारणको धारामा पानी नआउने कारणबारे खोजी गर्नुको सट्टा आफ्ना आफन्तलाई बोर्डमा जागिर दिनेतिर मात्र ध्यान केन्द्रित भएकोले यस्तो समस्या भएको बताए । उनले एमालेको नेतृत्वले उपमहानगरपालिकाको जिम्मेवारी यस्ता कुरालाई सुधार गरेर धरानेहरुको बर्षौदेखिको खानेपानीको समस्या समाधानत गर्नेतर्फ केन्द्रित हुने बताए । उनले भने–‘हामीलाई जिताउनुस् हामी

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १०७ पटक पढिएको
  • धरानबासीलाइ ओलीको बचन : ‘‘एमाले जिताउनुहोस धरान विकासको जिम्मा म लिन्छु

    धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानलाई जिताए आफूले विकासको जिम्मा लिने बताएका छन् ।ओलीले शनिवार धरानको भानुचौकमा चुनावी सभालाई सम्बोधन गर्दै धरानबासीलाई यस्तो आग्रह गरेका हुन् । उनले भने–‘धरानमा मेयर र उपमेयरका उमेद्वारलाई जिताउनुस् विकासको जिम्मा मेरो हो ।’उनले धरानको समग्र विकासमा एमालेले गम्भीर भएको बताए । उनले आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्ने बताउदै स्थानीय स्तरमा पनि एमालेले नै जिते विकास गर्न सहज हुने बताए । उनले भने–‘आगामी हुने प्रदेश र संघीय निर्वाचन एमालेले जित्छ, स्थानीय तहमा पनि जिते विकासका बजेट निकासा गर्न सहज हुन्छ, धरानलाई बढी भन्दा बढी विकास

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १२० पटक पढिएको
  • झापामा २२ वर्षीय युवासहित ९१ वर्षीय बृद्धासम्म स्थानीय तहको निर्वाचन होमिए

    भद्रपुर / झापामा २२ वर्षीय युवासहित ९१ वर्षीय बृद्धासम्म स्थानीय तहको निर्वाचनमा होमिएका छन् । २५ वर्ष मुनिका युवाहरुमध्ये ३० जनाले विभिन्न पदमा उम्मेदवारी दिँदै निर्वाचनमा होमिएका हुन् । निर्वाचनमा होमिएका मध्ये २५ वर्षमुनिका युवामा २२ वर्षीय युवा धेरै छन् ।जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ७० वर्ष माथि स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिनेको सङ्ख्या २८ जना रहेको रहेको छ । १५ वटा स्थानीय तहमा उम्मेदवारी दिने २ हजार ९ सय १४ उम्मेदवारमध्ये मेचीनगरका ९१ वर्षीय वृद्ध चुनावी मैदानमा उत्रिएका छन् । उनी सबैभन्दा ज्येष्ठ नागरिक हुन् ।  नगरपालिकामा उनीसहित ३३६ जनाले विभिन्न पदमा उम्

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १०४ पटक पढिएको
  • निर्वाचन आचारसंहिता विपरित कृषि बजार स्थलको भवनमा पार्टीको झण्डा

    मोरङ ।  नेपाली कांग्रेस पार्टीले सुन्दरहरैंचाका सार्वजनिक भवनहरुमा पार्टीको झण्डा राखेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्न थालेको छ । सो पार्टीले वडा नम्बर ९ मा रहेको कृषि बजार स्थलको भवनमा पार्टीको झण्डा राखेको हो । उता, नेपाली कांग्रेसलाई विद्यालयको फेसबुक पेजबाट पनि भोट माग्ने गरिएको छ । सुन्दरहरैंचा–६ मा रहेको ज्योति माध्यमिक विद्यालयको फेसबुक पेजबाट केही दिनअघि कांग्रेसका मेयरलाई भोट दिन अनुरोध गर्दै स्टाटस लेखिएको थियो । विद्यालयको सो कार्यको व्यापक विरोध भएपछि सो पेजबाट अहिले सो स्टाटस हटाइएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १०७ पटक पढिएको
  • इटहरी वडा नं. २ को अध्यक्षमा कोइराला नै किन ?

    इटहरी ः स्थानीय तहको निर्वाचनको मिति दिनप्रतिदिन नजिकिँदै जादा चुनाव सरगर्मी बढ्न थालेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा लोकप्रिय व्यक्तित्व युवा नेता माधव कोइरालाको उमेदवारीले वडावासीमा उत्साह बढाएको छ ।नेकपा एमाले तर्फबाट इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ अध्यक्ष पदका लागि उम्मेदवार बनेका माधव कोइरालाको नेतृत्वमा घरदैलो अभियान समेत सुरु गरेपछि उनि लोकप्रिय बन्दै गएका हुन  । घरदैलो अभियानलाई निरन्तरता दिदै स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पाटि नेकपा एमालेको तर्फबाट इटहरी २ को वडा अध्यक्ष पदका लागि लागि उम्मेदवार बनेका कोइरालाको टिम वडावासीहरूको घर - घरमा प

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १५२ पटक पढिएको
  • सुन्दरहरैंचा ५ लाई समृद्ध र सुन्दर वडा बनाउँछु – चौधरी

    विराटचाेकः सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा युवा तथा खेलकुदप्रेमी गणेश चौधरी चुनावी मैदानमा होमिएका छन।२०७४ सालमा स्थानिय तहमा निर्वाचित सदस्य पदमा उनी सबैभन्दा बढी १५८२ मत ल्याएर बिजयी बने। समाजमा पुर्याएको योगदानकै कारण जनता माझ यति बेला उनि लोकप्रिय बनेका छन।उनको बुवा जयलाल चौधरी नेकपा एमालेको तर्फवाट गाबिस हुदा सबिक सुन्दरपुर -३ का वडा अध्यक्षबाट निर्वाचित भएको थियो। बुवा एमालेमा आस्थावान नेता भएका कारण राजनीति प्रतिको रुचि उनिमा सानैदेखि थियो।उनी दर्जनौ संघ्संस्थामा आवद्ध तथा पार्टी भित्र बिभिन्न पद समाल्दै सकृय रुपमा राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य पद समेत समालेका छ्न।बृद्ध बृद्धा यु

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १४४ पटक पढिएको
  • चुनावी सभालाइ सम्बोधन गर्न दौडमा राजेन्द्र लिङ्देन

    काठमाडौं / राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् ।पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् ।स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् ।पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १२८ पटक पढिएको
  • हरिनगरमा एमालेका उम्मेदवार भन्छन् : जनताको दुख बुझेको छु, भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न

    सुनसरीः स्थानीय तहको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । यस बिचमा विभिन्न पार्टीका उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न प्रतिबद्धता मात्रै हैन बोलेको बचन पुरा गर्ने अठोट समेत गरिरहेका छन् । यस मध्येका एक हुन् । नेकपा एमाले हरिनगर गाउँपालिकाका उम्मेदवार लस्करी अन्सारी । सुनसरी जिल्लाको दक्षिणी भेगमा पर्ने हरिनगर गाउँपालिकामा यस अघि नेपाली काङ्ग्रेसले नेतृत्व सम्हाल्दै आएको छ । तर यो पटक भने एमालेको पक्षमा जनता रहेकाले आफ्नो जित पक्का रहेको अन्सारीको दाबी रहेको छ । पार्टीमा लामो समय देखि सक्रिय अन्सारी सामाजिक सेवामा समेत उत्तिकै सामाजिक अभियन्ता हुन् । गाउँका साना देखि ठुल

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १४४ पटक पढिएको
  • अब काँग्रेसले कहिल्यै जित्ने छैन, जनता कहिल्यै हार्ने छैनन्’ : मेयर चौधरी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा नेपाली काँग्रेसले कहिल्यै नजित्ने दावी गरेका  छन् । नेकपा (एमाले) इटहरीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले गठबन्धन र काँग्रेसले इटहरीमा जित्न नसक्ने दावी गरेका हुन् । ‘अब नेपाली काँग्रेसले कहिल्यै जित्ने छैन । गठबन्धनले कहिल्यै जित्ने छैन । र, नेपाली जनता कहिल्यै हार्ने छैनन्’, मेयर चौधरीले भने । इटहरीमा गाउँपञ्चायतदेखि हाल उपमहानगर हुँदासम्म जित्दै आएको स्मरण गराउँदै उहाँले एमालेलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १९६ पटक पढिएको
  • ओली भन्छन् : गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० नै हो

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सबैभन्दा ठूलो खड्गो रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनका क्रममा आइतवार ओलीले यस्तो बताएका हुन्। ओलीले ज्योतिषीहरूलाई उद्धृत गर्दै गठबन्धनको ढाड नै भाँचिने बताए। ‘ज्योतिषीहरूले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो वैशाख ३० हो भनेका छन्। कस्तो दिन जुराएर निर्वाचन मिति तोके छन्', उनले भने, 'वैशाख ३० मा उहाँहरू (गठबन्धन)लाई ढाँड नै भाँचिने गरी क्षति हुन्छ। यो ज्योतिषीहरूले भनेका हुन्, तर म ज्योतिषी होइन।’उनले आफूले तथ्यमा आधारित भ

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • १०४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]