राजनीति

    Showing १,९०१-१,९१० of २,३०२ items.
  • काठमाडौंको उपप्रमुखकी उम्मेद्वार सुनिताविरुद्ध उजुरी

    काठमाडाैँ | काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपप्रमुखकी  उम्मेदवार रहेकी सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हाे। अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ रहेकाे छ।Post navigation

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १०५ पटक पढिएको
  • राप्रपा कुनै आर्थिक प्रलोभनमा पर्दैनः नरेन्द्र कुमार चौधरी

    सुन्दरहरैचा/ राष्ट्रिय प्रजातन्त्र पाटि (राप्रपा) ले देशभर आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । प्रदेश एक का बिभिन्न स्थानमा स्थानमा आफ्नो जित सुनिश्चित छ भन्दै घरदैलो कार्यक्रम गरिरहँदा मोरङको सुन्दरहरैचा ४ मा भने राप्रपा प्रति नकारात्मक भ्रम फैलाएको भन्दै राप्रपाका नेता कार्यकर्ताले आपत्ती जनाएका छन् । सुन्दरहरैचा ४ मा राप्रपाको जित सुनिश्चित भइरहदा अन्य पाटीका कार्यकर्ता तथा नेताले राप्रपा अन्य पाटीसँग बिकेको जस्ता भ्रामक खवर फैलाएको र यो खबरमा कुनै सत्यता नभएको पनि सुन्दरहरैचा वडा न ४ का उमेदवार नरेन्द्र कुमार चौधरीले बताउनु भएको छ । राप्रपाले वडामा आफ्नो सक्रियता देखाएसँ

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १५० पटक पढिएको
  • इटहरी वडा नं. ४ मा नयाँ युगको सुरु हुँदैछ : भक्त बहादुर लामा

    इटहरी /  इटहरीमा विकासको अर्को युग सुरु हुनलागेकोले एमालेबाट इटहरी उपमहानगरपालिका वडा न ४ बाट वडा अध्यक्षको उम्मेदवारी दिएको भक्त बहादुर लामाले बताउनुभएको छ । उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने वडा अध्यक्षले गरेको कामको अर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नती तथा इटहरी वडा न ४ को दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताउनुभयो ।उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार वडावासीको सहयोग जुटाउँदै सबैलाई समेटेर

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ४४४ पटक पढिएको
  • चन्दननाथमा एमालेको घोषणापत्र : १२ कक्षासम्म निःशुल्क शिक्षा

     जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।एमालेबाट चन्दननाथ नगरपालिका प्रमुखका उम्मेदवार रहेका धर्मेन्द्र रोकायाले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।रोकायाले सार्वजनिक गरेको घोषणापत्रमा नगरपाकिलामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षा अध्ययनका लागि स्थानीय तहले व्यवस्था मिलाउने उल्लेख छ । घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ ।घोषणापत्रमा कक्षा १-१२ सम्म अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने उल्लेख छ । न्यून आय भएका बालबालिकाहरुका लागि शैक्षिक राहात कोष

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १३१ पटक पढिएको
  • रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन

    रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा गरिबी निवारण पहिलो प्राथामिकतामा परेको छ ।शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, यातायात, सडक पूर्वाधार, उद्योग, कृषि उत्पादन, पर्यटन, खानेपानी, युवा तथा खेलकुद सरसफाइ, सुशासन, विद्युतीकरण, विपद् व्यवस्थापन जस्ता कार्यक्रम समेटिएको छ । यी कार्यक्रम पुरानै हुन् ।केहि नयाँ कार

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १२९ पटक पढिएको
  • पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें

    भक्तपुर / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बि

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १२५ पटक पढिएको
  • इटहरीमा नेकपा एसका उम्मेदवार एमाले प्रवेश

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादी पार्टीबाट वडा सदस्यमा उमेदवार दिएकी एक उमेदवार एमाले प्रवेश गरेकी छन् । एसबाट वडा ३ मा वडा सदस्य पदमा उमेदवार दिएकी फलमाया पुलामी मगर एमाले प्रवेश गरेकी हुन् ।उनलाई एमाले प्रदेश सदस्य हिमाल सुवेदी, एमालेबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बा, उप–मेयर पदकी उमेदवार संगिता चौधरी र एमालेका अन्य नेता कार्यकर्ताले एमालेमा स्वागत गरेका हुन् । पुलामी मगर आजै देखि एमालेको घरदैलो अभियानमा हिडेकी छन् । उनले वाटो विराएकाहरुलाई एमालेमै फर्कन आग्रह समेत गरेकी छन् ।

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ४४५ पटक पढिएको
  • स्थानीय तह हाँकेका जनप्रतिनिधीहरुले सही नेतृत्व दिन नसकेर इटहरी वडा ३ पछि पारियो : उमेश सुवेदी

    इटहरी/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार रहेका उमेश सुवेदी इटहरी उप–महानगरपालिका वडा ३का पुरानो स्थानीय बासिन्दा हुन्। स्नातकोत्तर (डिग्री) अध्ययन गरेका सुवेदी पेशाले केहीअघि सम्म शिक्षण पेशामा आबद्ध थिए।       पेशामा रहँदा पनि उनी शिक्षणका अलवा सामाजिक गतिविधीमा पनि उत्तिकै सक्रिय थिए। युवा सशक्तिकरण, खेलकुद बिकासका क्षेत्र, निस्वार्थ समाजसेवामा लागेका सुवेदी हाल इटहरी ३मा लोकप्रिय फुटवल एकेडेमी तालतलैया फुटवल एकेडेमीका अध्यक्ष हुन्। उनी नेकपा एमाले निकट खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य र राष्ट्रिय तेक्वान्दो संघ

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ५९६ पटक पढिएको
  • महत्वकाङ्क्षी योजना सार्वजनीक गर्नुभन्दा सामान्य काम गरेर पनि जनतालाई खुसी पारिने छ : शिवप्रसाद ढकाल

    इटहरी : नेपाली काँग्रेस सुन्दरहरैचाले घोषणापत्र सार्वजनीक गरेको छ । सोमबार सुन्दरहरैचाको विराटचोकमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनीक गरेको हो । सुन्दरहरैचालाई सुकुम्बासी मुक्त नगर घोषणागर्ने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा उत्रीएको छ । यसअघिका मेयर शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः उमेद्धवार बनाएको छ । काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाई उपमेयरका उमेद्धवार छन् । गठबन्धनको नेतृत्व गरिरहेको दलको हिसाबमा काँग्रेसले एकल रुपमै घोषणापत्र सार्वजनीक गरेको हो । घोषपत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्येश्यीय अन्तराष्ट्रीय स्टेडियम निर्माण गर

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • १०४ पटक पढिएको
  • नेपाली काँग्रेस सुन्दरहरैचाद्धारा घोषण पत्र सार्वजनिक

     आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मोरङ सुन्दरहरैचामा नेपाली काँग्रेसले संकल्प पत्र सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेस सुन्दरहरैचाले चुनाबका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारले विजयी भएपछि पाँच वर्षभित्र गर्ने कार्यको संकल्प पत्र सार्वजनिक गरेको हो । संकल्पत्रमा सुशासन र पारदर्शितालाई प्रमुख मुद्दाको रूपमा प्राथमिकता दिइएको छ । यस्तै, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । संकल्पत्रमा सहकारी क्षेत्र, सुकुम्

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]