राजनीति

    Showing १,९३१-१,९४० of २,३०२ items.
  • 'उपमहानगरको सम्पूर्ण बजेट खर्च गरेर भए पनि खानेपानीको स्थायी समाधान गर्नेछु

    धरान : वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूप्रति  धराने मतदाताको उत्साहपूर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवार द्वयले बताएका छन् । मुलुकमा सङ्घीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र वामपन्थी शक्ति मिलेर धरानलाई नयाँ गति दिने अठोट गरेकाले धरानवासीमा नयाँ उत्साह पाइएको उनीहरूले बताएका हुन ।चुनावी अभियानमा धरानका वडा वडामा जनताको घरदैलोमा पुग्दा मतदाताहरूले उत्साहपूर्ण रूपमा स्वागत गर्दै गठबन्धनप्रति ठुलो आशा र भरोसा रहेको बताएको उम्मेदवार द्वयले बताए । उनीहरूले धरानका ७ वटा वडाहरूमा गठबन्धनका वडा अध्यक्ष, सदस्यहरू

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ९७ पटक पढिएको
  • सुनसरीमा प्रमुखमा ११, उपप्रमुखमा ६७ जना महिलाको उम्मेदवारी

    इटहरी : ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सुनसरीमा प्रमुख पदमा ११ जना र उपप्रमुख पदमा ६७ जना महिलाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रका अनुसार प्रमुख पदमा धरान उपमहानगरपालिकामा २० जना मेयरका उम्मेदवार मध्ये ४ जना महिलाले उम्मेदवारी दिएका छन् । उपमेयरमा धरानमा १० जनाले उम्मेदवारी दिएका मध्ये ४ जना महिला रहेका छन् । यसै गरी इटहरी उपमहानगरपालिकामा १६ जना मेयरका उम्मेदवार मध्ये १ जना महिलाले उम्मेदवारी दिएकी छिन् भने उपमेयरमा ७ जना मध्ये ६ जना महिलाले उम्मेदवारी दिएका छन् । इनरुवा नगरपालिकामा १४ जना मेयरका उम्मेदवार मध्ये २ जना

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १०१ पटक पढिएको
  • 'इटहरीमा विकासको अर्को युग सुरु हुँदैछ' : मेयरका उम्मेदवार सुब्बा

     इटहरी: इटहरीमा विकासको अर्को युग सुरु हुन लागेको एमालेबाट मेयरका उम्मेदवार यामकुमार सुब्बाले बताएका छन् ।उनले अघिल्लो पाँच वर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँ युग सुरु गर्ने बताएका हुन् । इटहरीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पूर्वाधारका धेरै कामहरू अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँच वर्ष पूर्वाधारको स्तरोन्नति तथा इटहरीका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए । उनले विज्ञहरूको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने बताए । ‘नेकपा एमाले गाउँ गाउँमा जनतालाई सङ्गठित ग

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ९८ पटक पढिएको
  • इटहरी वडा नं. १३ का अधुरा काम पुरा गर्न मेरो उम्मेदवारी ’ : शिव नारायण चौधरी

    इटहरी । २०४०/४१ सालतिर शारदा माविमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनितिक यात्रा सुरु गरेका शिव नारायण चौधरीले यसपटकको स्थानिय निर्वाचनमा पनि इटहरी उपमहानगरपालिका वडा नं. १३ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी अघिल्लो पटकको स्थानिय निर्वाचनमा पनि वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । कम्युनिष्ट पार्टी श्रमजीवि, गरिब, दिनदुःखीहरुको लागि बनेको भएर आफू पनि सोही पार्टीमा प्रवेश गरेको उनले बताए । उनले भने, ‘श्रमजीवि, गरिब, दिनदुःखी मानिसलाई सचेतना जगाएर जनताको हितको लागि काम गर्छ भनेर म यसमा आवद्ध भएको हुँ ।’ २०४२ सालपछि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • २०४ पटक पढिएको
  • उम्मेदवारलाई जिताउन इटहरीमा एमालेको एकताको सन्देश

    इटहरी । इटहरीमा नेकपा एमाले एकजुट भएको छ । मेयर तथा उपमेयर उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो । आइतबार बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रमको मन्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गरेका हुन् । इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच वैमनश्य र तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका छन् ।कार्यक्रममा इटहरीका निःवर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर तथा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत, सर्वध्वज साँवा, केन्द्रिय सदस्य

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १८० पटक पढिएको
  • जित हात परे घोषणा पत्रमा उल्लेख गरेका कुराहरुलाई प्रतिबद्धताका साथ पालना गर्ने छु: माधव कोइराला

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. २ मा एमालेतर्फबाट वडाअध्यक्षमा माधव कोइरालाले उम्मेदवारी दिएका छन् । वडाबासीको अनुरोधमा आफूले उम्मेदवारी दिएको उनले बताए । २०३६ सालमा नेकपा एमालेको समन्वय कमिटि गठन भएदेखि नै कोइरालाको घर राजनितिक सेल्टरको रुपमा रहेको थियो । विभिन्न राजनितिक नेताहरु कोइरालाको घरमा बस्ने गर्दथे । सोही क्रममा मदन भण्डारीले समेत कोइरालाको घरमा सेल्टर लिएका थिए । त्यहीबाट प्रभावित भएर कोइराला राजनितिमा लागेका हुन् ।कोइरालाले २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर राजनितिक अभियानमा लाग्ने क्रममा आफू ११ दिन हिरासतमा समेत बसेको बताए । उनले नेकपा एमालेसंग आवद्ध हुँदै अखिल नेपाल राष्ट्रि

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १४० पटक पढिएको
  • सरकारले कमिसनको लोभमा अर्बौको औषधि खरिद गर्दैछ : ओली

    मकवानपुर — नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए । ‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स-रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’ उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्य

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १६१ पटक पढिएको
  • एमालेले मकवानपुरमा बागी उम्मेदवारलाई कारबाही

    हेटौंडा / नेकपा एमाले मकवानपुरले बागी उम्मेदवारी दिएका एमालेका नेताहरूलाई कारबाही गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका नेकपा एमालेका सदस्यहरूलाई एमाले मकवानपुरले कारबाही गरेको हो ।एमाले मकवानपुरले मकवानपुरगढी गाउँपालिकाका कृष्ण कँडेल, हेटौंडा उपमहानगरपालिका-५ का विशालराज महत, वडा नम्बर ११ का अक्कलबहादुर क्षेत्री, हेटौंडा-१९ का रत्नबहादुर ब्लोन र रमेश पौडेलसहित उनीहरूको प्रस्तावक तथा समर्थकलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।नेकपा एमालेलाई पराजित गर्न दक्षिणपन्थी शक्ति नेपाली कांग्रेसको नेतृत्वमा एमाले विरोधी राजनैतिक दलहरु एक ठाउँमा उभिएको सन्

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ९४ पटक पढिएको
  • सुन्दरहरैंचाको गठबन्धनलाई क्लीन स्वीप गर्छौँः भानुभक्त ढकाल

    मोरङः  सुन्दरहरैंचा  नेकपा एमालेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले गठबन्धनलाई क्लीन स्वीप गरेर जाने बताएका छन् । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार सुन्दरहरैंचाको खोर्सानेमा भएको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।वडा नम्बर १० ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी प्रमुख र उपप्रमुख पदमात्रै जित्दैनौँ, यो नगरमा विपक्षी र गठबन्धलाई क्लीन स्वीप गरेर जान्छौँ ।’अहिलेको एमाले बलियो र एकताबद्ध भएकाले जनताको आकर्षण पनि यही पार्टीमा भएको उनको भनाइ थियो ।एमालेबाट मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा अकली चौ

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ९७ पटक पढिएको
  • मेयर निर्वाचित भए भ्रष्टाचार गर्ने कर्मचारीलाई तुरुन्तै निष्कासन गर्छु : केशव स्थापित

     काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भए १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका छन् ।आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रममा उनले निर्वाचित भएको ९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने बताए ।उनले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् । कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • ११३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]