सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका भित्र पहिलो पटक साँस्कृतिक भवन हुने भएको छ। सुन्दरहरैँचा ४ चरिगुवामा साँस्कृतिक भवनको आईतबार बिहान शिलान्यास गरिएको हो।सुन्दरहरैँचा नगरपालिकाबाट निकासा भएको ४ लाख ५९हजार ७सय ५९ रुपैँयामा सुन्दरहरैँचा ४ चरिगुवा (गोकुलम रिसोर्टसँगै) साँस्कृतिक भवनको निर्माण प्रारम्भ गरिएको हो।आईतबार बिहान एक कार्यक्रममा बीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल नेपाली कांग्रेसका मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्ग अनि सुन्दरहरैँचा ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले शिलान्यास गर्नुभएको हो।साकेला थान निर्माणका लागि यो बजेट अपुग हुने भन्दै
नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि फागुन १६गते सशक्त नेपालबन्दको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै नेपालबन्दको आह्वान गरेका हुन् ।उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त,प्रगतिशिल राजनैतिकशक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्
काठमाडौं : नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा सहित संसदबाट पास गर्ने निर्णय गरेको छ ।आज बिहान दहाल निवास खुमलटारमा बसेको पूर्व पदाकिारी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिएका हुन् ।यद्धपी पार्टीका केही सर्त भने कायमै रहेको नेता शर्माले बताए । दहाल निवासमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएा छन् ।
काठमाडौं: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताएका छन् ।आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए ।गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । ‘तमसुकको भाषाले घोच्छ, यस एमसीसीमा पनि घोच्ने कुरा छन्, ती कुरालाई मत्थर पार्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यसमा आपत्ति मान्ने कुरा छैन’ उनले भने ।अहिले एमसीसीको विरोधमा रहेका पूर्वप्रधानमन्त्रीका पालामा कुनै न कुनै रुपमा एमसीसी स्
इटहरी । प्रदेश १ सरकारले ६ वटा स्थानीय तहका सिमाना परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । कटारी नगरपालिका फुटाएर अर्को गाउँपालिका बनाउन र अन्य ५ वटा पालिकाका वडा टुक्र्याउन सिफारिस गरेको हो । त्यसअनुसार प्रदेश १ सरकारले कटारी नगरपालिकाका ९, १०, ११, १३ र १४ वडा समेटेर अर्कै पालिका बनाउन सिफारिस गरेको छ । २०७३ सालमा ७ वटा गाविस र एउटा नगरपालिका मिलाएर कटारी नगरपालिका बनाइएको थियो । कटारीमा कूल १४ वडा छन् ।त्यतिबेला नै पनि स्थानीयले सिखानी, सोरुङगछविसे, मयंखु, लिम्पाटार र हर्देनीको केही भाग मिलाएर छुट्टै पालिका बनाउनुपर्ने माग गरेका थिए । तर माग सम्बोधन भएको थिएन ।यस्तै इलामको सूर्यो
सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ५मा बिभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। सुन्दरहरैँचा ५मा हसिना गुरुङ टोल समिती गठन तथा पार्टी प्रवेशमा उहाँले नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका क्षेत्रीय सभापति तामाङले नव प्रवेशीहरु तथा नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ।कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर स्थानीय कमल लिम्बू, उदयमान राई, तारा चापागाँई, चक्रबहादुर कट्वाललगायत नेपाली कांग्रेसमा आवद्द भएको राम प्रसाद रिजालले बता
सुन्दरहरैँचा / नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्गले सुन्दरहरैँचा ३को लालबस्तीमा ब्यक्तिगत खर्चमा खानेपानीका लागि बोरिङ गाडिदिने बताउनुभएको छ। लालबस्तीको टोल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तामाङले यस्तो प्रतिबद्दता जनाउनुभएको हो।लालबस्तिबासीका समस्याहरुलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीय सभापति तामाङ्ग समक्ष स्थानीयले सो ठाउँको प्रमुख समस्या खानेपानीको अभाव रहेको भन्दै गुनासो गरेपछि समस्याको समाधानका लागि आफ्नो व्यक्तिगत तर्फबाट बोरिङ गाडिदिने प्रतिबद्दता जनाउनुभएको छ। उहाँले स्थानीयको समस्या समाधानका लागि आँफु सदैव सहयोग
विराटनगर / प्रदेश नंं.१ को शुक्रवार सम्पन्न मन्त्रीपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ ।स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले प्रदेश मन्त्रालय र यस अन्तर्गतका निकायहरूको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेर सम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको स्वास्थ्य मन्त्री जयराम यादवले
उर्लाबारी, १२ फागुननेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौं महाधिवेशनमा मोरङको लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बास्तोलाले कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङको उर्लाबारी–४ निवासी इमान्दार, लगनशील, कर्मठ लेखा अधिकृत बास्तोलाले कर्मचारी युनियनको नेतृत्व तहमा पुगेर कार्य गर्न इच्छा व्यक्त गरेको बताएका छन् ।हाल केन्द्रीय सदस्य रहेका बास्तोला आम निजामती कर्मचारीका समस्या बुझेका युवा राष्ट्रसेवक हुन् । खोटाङमा कार्यरत रहँदा नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अध्यक्ष भएका बास्तोला पछि धनकुटामा रहँदा महाधिबेशन प्रतिनिधि बने । उनी २०७७ साल असारदेखि केन्द्रीय सदस्य छन् । नि
सुन्दरहरैचा / लालपुर्जाको आशमा रहेका सुकुम्बासीहरुले बुधबार मोरङको सुन्दरहरैचा नगरपालिकामा वृहत प्रर्दशन गरेका छन् । उनीहरुले आगामी निर्वाचनअघि लालपुर्जा नपाए भोट नहाल्ने चेतावनी दिएका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाजको अगुवाई सुन्दर हरैचामा वृहत र्याली तथा प्रर्दशन भएको हो । उनीहरुले नगर प्रमुख शिव ढकाललाई ५ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र नगर अध्यक्ष सालिकराम बिकले मेयर ढकाललाई ध्यानकर्षण पत्र बुझाएका थिए ।अध्यक्ष कार्कीका अनुसार अहिलेसम्म उधारोमा भोट हाल्दै आएका सुकुम्बासीहरु अब पनि लालपुर्जा नपाए आउने निर्वाचनमा भोट नहाल्नेसम्मको र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.