मोरङका सुरक्षा र विभिन्न कार्यालयका प्रमुखसहितको उपस्थितिमा लेटाङ नगरपालिकामा आज (मङ्गलबार) वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिँदै छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी जनार्दन जिसी, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने लगायतका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सुरक्षा अधिकारीबाहेक सडक, कृषि, पशु स्वास्थ्य, नदी नियन्त्रण, वनसहित विकास पूर्वाधारसँग सम्बन्धित महत्वपूर्ण कार्यालयका प्रमुख र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रमुखहरुको उपस्थिति रहने छ । शान्ति सुरक्षा र वि
लेटाङ । नेकपा एमालेले मात्र देशको विकास गर्ने भन्दै मोरङको लेटाङ निवासी पूर्वप्रधानपञ्च नीरविक्रम किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । शुक्रबार भएको नेकपा एमाले लेटाङको पूर्ण वैठकको अवसरमा गरिएको पार्टी प्रवेश कार्यक्रममार्फत तत्कालिन लेटाङ गाउँ पञ्चायतका प्रधानपञ्च किराँती नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, जिल्ला कमिटी सदस्य कृष्णकुमारी निरौला, डिल्ली विक, नन्दलाल धिमाल, लोकबहादुर सुवेदी लगायतले किराँतीलाई खादा तथा अविर लगाएर एमालेमा प्रवेश गराउनु भयो ।पार्टी प्रवेश कार्यक्रममा बोल्दै किराँतीले नेकपा एमालेले अवसर पाएक
इटहरी । प्रेस चौतारी नेपाल इटहरी उपमहानगर कमिटीको तेस्रो अधिवेशनले रेवती निरौलाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । सर्वसम्मत सम्पन्न अधिवेशनले नयाँ कमिटीको उपाध्यक्षमा शैलेन्द्र चौधरी महिला उपाध्यक्ष सिमा बस्नेत सचिव शंकर खत्री उपसचिवमा पारस सुवेदी, खगेन्द्र बि क र कोषाध्यक्षमा रोजी खतिवडालाई चयन गरेको हो ।पछि २ जना सदस्य मनोनित गर्ने गरि १५ सदसिय नयाँ कमिटीको सदस्यहरुमा मिलन जजल राई ,सुरेश बस्नेत , सुजाता घिमिरे , आशिष चौधरी , तारा भट्टराई र मनोज अधिकारी रहेका छन ।निर्वतमान अध्यक्ष त्रिलोचन पौडेलको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलारा
बिराटनगर/ मोरंग बिराटनगरमा नेपाल परिवार दलले बिपन्न परिवारलाई राहत बितरण गरेको छ। परिवार दलका मोरङ जिल्ला अध्यक्ष सरोज पौडेलको अध्यक्षता र परिवार दलका केन्द्रीय स-माहामन्त्री तथा प्रदेश नं १ का स-संयोजक अशोक कुमार चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अथितिको रुपमा मोरङ तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष ईश्वर बास्कोटा, शान्ति बल नेपाल मोरङका संयोजक रबिन शर्मा , नेपाल परिवार दल बिराटनगर माहानगर संयोजक सुरज कोईराला को उपस्तिथिमा बिराटनगर माहानगरपालिका वडा न ३ पोखरीयामा २० बिपन्न परिवारलाई राहत बितरण
सुनसरी। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनका लागि आफै उमेदवारी घोषणा गर्दै नहिडन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।नेकपा इटहरीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले नेताको घर घर धाएर टिकट नपाइने समेत प्रष्ट पार्नुभयो । स्थानीय पार्टी कमिटिको सिफारिसका आधारमा उमेद्धवार चयन गरिने वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।उहाँले स्थानीय,प्रदेश र केन्द्रका तीनै निर्वाचनमा नेकपा एमालेले वहुमत ल्याउने दावी गर्नुभयो । उहाँले चुनाव नचाहने गठवन्धनकै दलहरुले अझै पनि विभिन्न कारण देखाएर चुनाव विथोल्न सक्ने भएकाले सजग रहन कार्यकर्तालाई निर्देश
प्रेस चौतारी धरानको अध्यक्षमा रोशन दाहाल चयन भएका छन् । प्रेस चौतारी धरान उपमहानगर समितीको आइतबार भएको तेस्रो अधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।उपाध्यक्षमा रमेश राई र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल , सहसचिवमा सन्देश तिमिल्सिना, ललित राई र कोषाध्यक्षमा देबिका चाम्लिङ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अरुण राई, मौसमी कार्की, स्नेहा श्रेष्ठ, प्रतीक्षा विशुन्खे, आइतु माया तामाङ र अनुपा राई चयन भएका छन् ।अधिवेशनको उट्घाटन चौतारीका पूर्वअध्यक्ष याेगेशबाबू काफ्ले, नेकपा एमाले प्रदेश एकका सदस्य माेतिराज सुनुवार र प्रचार प्रसार प्र
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेश प्रदेश सरकारले जनयुद्ध दिवस अवसरमा आज (आइतबार) जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । न्याय क्षेत्र विवादित हुने देखिएपछि समस्याको निकास दिन महाभियोग प्रस्ताव संसद्मा दर्ता गरिएको उनको भनाइ छ । गठबन्धनको आमसहमतिमा महाभियोग दर्ता भएको उनले दाबी गरे । अध्यक्ष दाहालले न्यायालयको क्षेत्रमा निकै अन्योल, अराजकता र ब
सुनसरी / मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’एमसीसी जस्तो राष्ट्रघाती
इटहरी । पाँच तलाको लिफ्ट सहितको सुनसरीको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासनिक भवन बन्ने भएको छ । आगामी वि.सं. २०८० साल असार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासनिक भवन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ उपमहानगरपालिका परिषदमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका व
बिभिन्न समयमा प्राकृतिक सम्पदामाथिको दोहनका विषय बाहिर आउने गरेका छन् कहिले निमाणर् कम्पनिले उत्खनन गरेका विषय त कहिले क्रसर व्यबसायिले गरेको खोला अतिक्रमण र दहनका विषय बाहिर आइरहेका बेला मोरङको केराबारीमा गाउँपालिकाकै अध्यक्ष र ठेक्का लिने ठेकेदार कम्पनि विचकै मिलेमत्तोमा खोला हदन भएको गुनासो स्थानियहरुले गरेका छन् । खोला उत्खनन सम्बव्धी सम्झौतामा उल्लेख भए भन्दा वढि खोला उत्तखन् गरेको भन्र्दै स्थानियहरुले खोला दोहन र अतिक्रमणलाई रोक्न गाउँपालिका अध्यक्षलाई अनुरोध समेत नगरेका भने होइनन् तर गाउँपालिका अध्यक्ष रोहित बरादुर कार्कीले ध्यानाकर्षण पत्र लिन नमानी कार्यकक्षमा ताला लगाएर भागेको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.