राजनीति

    Showing २,१८१-२,१९० of २,३०२ items.
  • नयाँ पार्टी गठन गर्ने तयारीमा कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने बताएका छन् । सुनसरीको इटहरीमा संचारकर्मी संग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । सिदान्तका आधारमा नेपालको भु राजनैतीक अबस्था सामाजिक सास्कृतीक परिबेसलाइ मुल्याकन गर्दा हाल पनी नेपालमा राजसस्था आबश्यकता भए पनी राजसस्था सबैधानीक र प्रजातन्त्रीक भित्र रहनेमा पटक पटक संका उजिएकाले गर्दा आफुहरुले नया पाटी खोल्न लागेको बताए । थापाले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा टुंगोमा पुगिन

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १२४ पटक पढिएको
  • राप्रपाले कुनै पर्टीसंग गठबन्नध नगने

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रापाले अबको निर्वाचनमा कुनै पनी पार्टीसंग गठबन्धन नगर्ने बताएका छन् । शुक्रबार सुनसरीको इटहरीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले यस्तो बताएका हुन् । बिगतका दिनमा नेपाल कम्युनिष्ट पार्टी एमाले संग केही स्थानमा गठबन्घन गरी निर्वाचन लडेकाले पार्टीलाइ कुनै पनी फाइदा नभएको उहाले बताउनुभयो । अबको स्थानीय प्रदेश तथा केन्दीय तहको निर्बचनमा कसै संग पनी सहकार्य नगरि आफ्लो प्रतिनिधीको जित समेत शुनिस्चीत भएको समेत उहाले बाताउनुभयो । आफ्नो पाटीको क्षेमताका आधारमा देशका सबै स्थानमा अन्य दल संग प्रतिप्रधाका लागी प्रतिनिध

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १०६ पटक पढिएको
  • बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ : मुख्यमन्त्री राई

    विराटनगर,  प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको आज भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ ।‘हामीलाई चिनिया उक्तिजस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनु पर्यो, कर्मचारी जो भए पनि हुन्छ ।’ उहाँले कर्मचारीहरूलाई अनावश्यक र अनुचित काम

    • प्रकाशित मितिः माघ २६, २०७८
    • १५० पटक पढिएको
  • कांग्रेस केन्द्रीय सदस्य तथा ने वि संघ सभापति राजीव ढुंगाना द्वारा स्वास्थ्य सामाग्री वितरण

    इटहरी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । इटहरी निवासी ढुंगानाले सुनसरीको इनरुवा ६ स्थित मधेशामा रहेको मधेशा स्वास्थ्य चौकीमा आइतबार एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।सहयोग हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानासहित इनरुवा ६ का वडाध्यक्ष कोषराज अधिकारी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी लगायतले बोलेका थिए ।अक्सिजनले सबैको जीवन बचाउने भएकाले गर्दा आफूले सहयोग गरेको नेता ढुंगानाले बताए । अक्सिजन अभावमा दुर्गभ भेगका मानिसहरूको ज्यान नजाओस् भन्

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १७६ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

    इटहरी / स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ । बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गरेको हो ।बैठकमा सहभागी एक मन्त्रीका अनुसार २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको छ । यसअघि निर्वाचन आयोगले दुई चरणमा निर्वाचन गर्न सुझाएको थियो ।०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव ग

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १३० पटक पढिएको
  • एमसिसी–सम्झौताविरुद्ध १८ दलले माघ २६ गते विरोध प्रदर्शन गर्ने

    एमसिसी–सम्झौताविरुद्ध संसदबाहिर रहेका १८ राजनीतिक दलहरूले माघ २६ गते काठमाडौँमा व्यापक जनसहभागितामा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै ती दलसहित विभिन्न सङ्घसंस्था र अभियानहरूको मोर्चा संयुक्त जनआन्दोलनले एमसिसीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  संयुक्त जनआन्दोलनले आगामी माग २६ गते  दिउँसो १२ः३० बजे कोटेश्वर तीनकुनेको पश्चिम कुनामा भेला भई बानेश्वरतर्फ विरोध र्‍यालीको रूपमा गई विरोधसभा गर्ने कार्यक्रम रहेको छ । जनआन्दोलने ठूलो सङ्ख्यामा विरोध–प्रदर्शन र जनसभामा सहभागी भई राष्ट्रघाती एमसिसी–सम्झौतालाई अस्वीकार गर्न सरकारमाथि सशक्त दबाब द

    • प्रकाशित मितिः माघ २४, २०७८
    • १४० पटक पढिएको
  • एमालेका महासचिव पोख्रेलले भने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छ

    सुनसरी / नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको टिप्पणी गरेका छन् । सुनसरीको धरानमा शनिवार आयोजित प्रेस चौतारी सुनसरीले २४औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए । निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता नगरेको र लोकतन्त्र विरोधी काम नगर्न उनले सरकारलाई चेतावनी दिए ।उनले भने, ‘आयोगले एक प्रकारको सम्झौता गरी ४ जेठमा चुनाव गराउन निर्देशन दिएको छ । संसद्ले बनाएको कानुनले त झन् दुई महिना अगावै चुनाव गर्ने प्रावधान राखेको छ । त्यसको त अवज्ञा

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १७६ पटक पढिएको
  • विराटनगरमा युवा संघ र अनेरास्ववियु द्धारा सरकारविरुद्ध प्रदर्शन

    विराटनगर, २२ माघ ।  युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीले   राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेको छ । विराटनगरस्थित संसारी माईस्थानदेखि बी प्लटसम्म युवा संघ र अनेरास्ववियुका युवाहरुले राँके जुलुस निकालेका थिए । स्थानीय निकायको निर्वाचन गर, महंगी नियन्त्रण गर, मन्त्रालय फुटाउने निर्णय खारेज गर लगायतका नारासहित राँके जुलुस निकालेका थिए । संसारी माईस्थानबाट निकालिएको राँके जुलुस बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकी, मोरङका पूर्वउपाध्यक्ष किशोर भट्टराई, युवा संघ ने

    • प्रकाशित मितिः माघ २२, २०७८
    • १२५ पटक पढिएको
  • उत्तरी मोरङको लेटाङमा वर्तमान सरकार विरुद्ध प्रदर्शन

    लेटाङ । सरकारका पछिल्ला असंवैधानिक तथा राष्ट्रहित विपरीतका कार्यहरु प्रति लेटाङमा नेकपा (एमाले) का भातृ संगठनहरु राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नगर कमिटीहरुको आयोजनामा बुधबार विरोध प्रदर्शन भएको छ । स्थानीय तहको निर्वाचन घोषणामा ढिलाइ, लिपुलेकमा भारतले सडक विस्तार गर्दा सरकारको मौनता, पेट्रोलियम तथा लगायतका अत्यावश्यकीय वस्तुको निरन्तरको मूल्यवृद्धि, प्रदेश सरकारबाट मन्त्रालय फुटाउने कार्य को विरोध गर्दै प्रदर्शन गरिएको हो ।विरोध कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य इन्द्र ढकाल, लेटाङ संयोजक उर्गेन तामाङ, अनेरास्ववियु मोरङ जिल्ला सदस्य रुपेश खड्का र ले

    • प्रकाशित मितिः माघ २१, २०७८
    • १०९ पटक पढिएको
  • मन्त्रि आलेको आडमा पशुपति क्षेत्र विकास कोषमा ब्रम्हलुट, क्रिस्चियन छिर्ने चर्चाले थप्यो चिन्ता

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका कोषध्यक्ष नारायण सुवेदीले मन्त्रीको आडमा बदमासी गर्न थालेका छन् । कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेका सामान रातारात गायव गराएपछि उनको कर्तुतको चर्चा चुलिएको हो।कोष सम्बद्ध स्रोतका अनुसार सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू भाडा नै नअसुली अन्यत्र सार्न दिएका छन्। नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, 'मन्त्री आलेको आतंक मच्चिएको बेला

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]