राजनीति

    Showing २,२०१-२,२१० of २,३०२ items.
  • युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं ।  नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १५१ पटक पढिएको
  • भक्तिप्रसाद सिटौला सहित ४ जना राप्रपा पार्टीको प्रवक्ता तोकिए

    सुन्दरहरैचा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार राप्रपाका चारजना नेताहरूलाई पार्टीको प्रवक्ता तोकेका छन् ।जसमा झापाका भक्तिप्रसाद सिटौला सहित मोरङका गोपाल दाहाल, गोरखाका मोहन श्रेष्ठ र पाँचथरका सगुन लावती छन् ।प्रवक्तामा मनोनित भएका मोरङका दाहाल राप्रपा निकट विद्यार्थी संगठन राप्रविसका संस्थापक वरिष्ठ उपाध्यक्ष समेत हुन् ।यसैगरी पार्टी अध्यक्ष लिङदेनले दुई महामन्त्री र दुई उपाध्यक्षसहित २४ पदाधिकारीको मनोनयन गरेका छन् । साथै पार्टीका विभिन्न ६ वटा विभागका प्रमुखहरूमा पनि उनले जिम्मेवारी बाँडफाँड गरेका छन् ।पार्टीमा दुई महामन्त्री र दुई उप

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १११ पटक पढिएको
  • सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट उद्धघाटन

    झापा। भारतीय सिमावर्ती झापाको कचनकवल गाउँपालिका ४ मा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको एक कार्यक्रमका विच उद्धघाटन गरिएको छ ।     प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको उद्धघाटन गरेका हुन ।   सशस्त्र प्रहरीको बिओपी को उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का  मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वका ेविषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षा कायम गराउने कार्यमा सशस्त्र प्रहरी बलले महत्वपुर्ण  भूमिका निर्वाह गर्द

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२२ पटक पढिएको
  • जेठ ५ भित्र निर्वाचन हुन्छ, तयारीमा जुट्नुहोस् : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ गतेभित्र निर्वाचन भइसक्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटारमा बागमती प्रदेशको पदाधिकारीसहितको टोली पुगेको थियो । उक्त टोलीलाई देउवाले जेठको पहिलो हप्ताभित्र चुनाव गर्ने र त्यसको तयारीमा जुट्नका लागि भनेका हुन् । बागमती प्रदेशका सभापति इन्द्र बानियाँका अनुसार देउवा जेठ ५ भित्र चुनाव गराउनेमा क्लिएर छन् । बानियाँले फरकधारसँग भने, ‘जेठको पहिलो हप्ताभित्र स्थानिय तहको सबै चुनाव सकिसक्ने भन्ने कुरामा उहाँ (प्रधानमन्त्री) क्लिएर हुनुहुन्छ ।’भेटमा भएको छलफलको बारेमा जानकारी दिँदै बानियाँले भने, ‘प्रधानमन्त

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ८८ पटक पढिएको
  • एमसिसीबारे भीम रावलविरुद्ध बाबुरामको आक्रोश : कि यी नक्कली पीएचडी हुन् ?

    एमसिसीबारे डाक्टर बाबुराम भट्टराई र डाक्टर भीम रावलबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप तीब्र भएको छ ।जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्।  एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ,  ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुङ्गो  लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डाक्टर भट्टराई) ले गोप्य रूपमा एमसिसी सम्झौता गर्नुभएको हो।वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै ए

    • प्रकाशित मितिः माघ १८, २०७८
    • ११४ पटक पढिएको
  • यस्ता छन् प्रदेश १ सरकारका १२ मन्त्रालय

    इटहरी / प्रदेश १ सरकारले गठबन्धन दलहरुलाई भागबन्डा पुर्याउन र कामको आवश्यकता भन्दै साविकका चार मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय बनाएको छ । यसअघि कायम रहेका तीन मन्त्रालय भने यथावत रहेका छन् । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाएको भएपनि सरकारले त्यसबारे औपचारिक जानकारी दिएको छैन । तर, त्यहि अनुसार अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तारको तयारी गठबन्धनभित्र भइरहेको स्रोतले जनाएको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने ब

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२२ पटक पढिएको
  • देउवाले भने- ‘एमसीसी पारित गराैँ’, प्रचण्ड र नेपाल आत्तिए !

    काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन् ।  प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसद्मा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १०३ पटक पढिएको
  • क्षेत्रीय सभापति अन्सारीमाथी आक्रमण गर्नेलाई कारबाही गर्न सभापति भण्डारीको माग

     सुनसरी , नेपाली काँग्रेस सुनसरीले सुनसरी क्षेत्र नम्बर ४ का क्षत्रीय सभापति एबम् कोशी गाउँपालीकाका अध्यक्ष अयुव अन्सारीमाथी भएको जनमत पार्टीका कार्यकर्ताको दुब्यवहारको निन्दा गरेको छ । सुनसरी जिल्ल सभापति केदार भण्डारीले त्यस्ता राहतको निहुँमा क्षेत्रीय सभापति अन्सारीमाथी दुब्यबहाार गर्ने जोकोहीमाथी अनुसंधान गरी कडा कारबाही गर्न मागसमेत गरेका छन् । सभापति भण्डारीले गाउँपालीका प्रमुख अन्सारीमाथी भएको घटनाको खेद ब्यक्त गर्दै गाडीमा भएको क्षतीको क्षत्रीपूर्ति भराउन समेत माग गरेका छन् । बिज्ञप्ती

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२६ पटक पढिएको
  • राप्रपामा पदाधिकारीदेखि प्रवक्तासम्म मनोनीत, कसलाई के जिम्मेवारी?

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई पदाधिकारी तथा विभाग प्रमुखमा नियुक्त गरेका छन्।  पार्टीको विधान अनुसार पदाधिकारी, विभाग प्रमुख र सचिवालयको सदस्य सचिव पदमा उनीहरुलाई अध्यक्ष लिङ्देनले मनोनयन गरेका हुन्। लिङ्देनले मंसिरमा भएको एकता महाधिवेशनपछि जारी मनोनयन प्रक्रियालाई अन्तिम रुप दिएका हुन्। उनले पार्टी उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई मनोनीत गरेका छन्।त्यस्तै पार्टीको महामन्त्री पदमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साहलाई मनोनीत गरेका छन्। एकता महाधिवेशनबाट भुवन पाठक

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १११ पटक पढिएको
  • एमालेका २१ भ्रातृ संगठनद्वारा निर्वाचन मिति घोषणाको माग

     नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।उनीहरुले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरकार निर्वाचनबाट पछाडि हटे लाखौं नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]