राजनीति

    Showing ४४१-४५० of २,२९९ items.
  • राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशका १४ मतदाता अनुपस्थित

    इटहरी । राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसद राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसका कारण उक्त पार्टीका सांसद सविना बजगाई, गोपाल विश्वकर्मा र निमसरी राजवंशी मतदानमा अनुस्थित हुनुभएको हो । तर, पार्टी निर्णय विपरीत प्रेमराज थाम्सुहाङले भने निर्वाचनमा मतदान गर्नुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राई र नेकपा एमालेकी सांसद यशोदा कायस्थ मतदानमा अनुपस्थित हुनुभयो ।कोशी प्रदेशमा ९२ जना प्रदे

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २४८ पटक पढिएको
  • ओखलढुङ्गामा राजनीतिक दलबिच कडा चुनावी प्रतिस्पर्धा

    इटहरी । ओखलढुङ्गामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रमुख राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै जिल्लाको राजनीतिक माहोल तातिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा १६ जनाले उम्मेदवारी दर्ता गराएकोमा तोकिएको अवधिभित्र स्वतन्त्र उम्मेदवार सन्तबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि हाल १५ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवारी दर्तापछि दाबीविरोधको अवधिमा कुनै पनि उम्मेदवारविरुद्ध उजुरी न

    • प्रकाशित मितिः माघ ११, २०८२
    • १९८ पटक पढिएको
  • सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार टीका माङ्लेन (टिकाराम लिम्बू) को हुन् ???

    सुनसरी, माघ १० ।  विद्यार्थी राजनीतिबाट संगठित पार्टी राजनीतिसम्मको लामो अनुभव बोकेका नेता  टीका माङ्लेन लिम्बू (टिकाराम लिम्बू) लाई नेकपा (एमाले) सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । वि.सं. २०४१ भदौ २१ गते ताप्लेजुङ जिल्लाको मामाङ्खे (हाल श्रीजंघा–६) मा जन्मिनुभएका लिम्बू हाल धरान उपमहानगरपालिका–१०, सेवालुङ चोकमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ। उहाँ पिता देउकुमार लिम्बू र माता सुनमाया लिम्बूका सुपुत्र हुनुहुन्छ। पारिवारिक जीवनमा उहाँकी धर्मपत्नी सीमा लिम्बू र छोरा अनुरो लिम्बू रहनुभएको छ।शैक्षिक रूपमा स्नातकोत्तर तहमा राजनीत

    • प्रकाशित मितिः माघ १०, २०८२
    • २१९ पटक पढिएको
  • बालेन शाहको चुनावी अभियान तेह्रथुममा, स्थानीय मतदातासँग प्रत्यक्ष संवाद

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुग्नुभएको छ । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गर्नुभएको हो। स्थानीयसँगको अन्तरक्रियामा शाहले तेह्रथुमलाई कागज वा पुस्तकबाट मात्र होइन, प्रत्यक्ष अनुभव गरेर बुझ्न चाहेको बताउनुभएको छ । उनले रास्वपाका सभापति तथा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमै सकिने र व्यवहारिक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । तेह्रथुममा आयोजित भेटघाट कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्

    • प्रकाशित मितिः माघ १०, २०८२
    • १८४ पटक पढिएको
  • कोशी प्रदेशमा प्रदेश सभा सदस्य एक र चार स्थानीय तहका प्रमुख÷उपाध्यक्ष÷वडाध्यक्ष पद रिक्त

    इटहरी । कोशी प्रदेशमा प्रदेश सभा सदस्य एक र चार स्थानीय तहका प्रमुख÷उपाध्यक्ष÷वडाध्यक्ष पद रिक्त भएका छन् ।  उहाँहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट मनोनयन दर्ता गरेपछि ती पद रिक्त भएका हुन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी निरोज ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा–४ (२) का सांसद भक्तिप्रसाद सिटौलाले राजीनामा दिई झापा–४ बाट मनोनयनपत्र दर्ता गराउनु भएपछि उक्त क्षेत्र रिक्त भएको हो ।  नेकपा (एमाले) बाट निर्वाचित दुई जना जनप्रतिनिधिले राजीनामा दिनु भएपछि ती पद पनि रिक्त भएका छन् । नेकपा (एमाले) का कोशी प्रदेश सच

    • प्रकाशित मितिः माघ १०, २०८२
    • २३९ पटक पढिएको
  • जिल्ला प्रहरी कार्यालय धनकुटाले दोस्रो पटक निर्वाचन प्रहरीमा दरखास्त आह्वान

    इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दरखास्त खुलाइएको जनाइएको छ । ६७ जना निर्वाचन प्रहरी अपुग भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो । शनिबार र आइतवाका लागि निवेदन दिन समय थप गरिएको हो । दरखास्त जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हे।क्वा। छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरीकार्यालय राजारानी धनकुटाबाट दर्ता गर्न सकिने जनाइएको

    • प्रकाशित मितिः माघ १०, २०८२
    • १७३ पटक पढिएको
  • झापा–५ मा घर–घरमा पुगेर मतदाता भेट्न अध्यक्ष ओलीको निर्देशन

    इटहरी। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो । एमालेको सम्पूर्ण पार्टीपङ्क्ति जनताको घर–घरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएको विकास निर्माणको काम नै निर्वाचन जित्न पर्याप्त भएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहर

    • प्रकाशित मितिः माघ ९, २०८२
    • १५७ पटक पढिएको
  • नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित

    इटहरी ।  नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो । तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति जारी गरी पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा एमालेमा समाहित भएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ । त्यस्तै यो अवस्थामा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित हुन आवश्यक रहेकाले एमालेमा समाहित भएको ज

    • प्रकाशित मितिः माघ ९, २०८२
    • १८५ पटक पढिएको
  • प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा एउटै पालिकाका पाँच उम्मेदवार

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा (एमाले) का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बु

    • प्रकाशित मितिः माघ ९, २०८२
    • २२७ पटक पढिएको
  • रास्वपा नेता बालेन पाँचथर पुगे, फिदिममा नेता–कार्यकर्तासँग भेट

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नु भएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ। फागुन २१ गतेको चुनावमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रूपमा अगाडि सारिनुभएका बालेनले फिदिममा नेता तथा कार्यकर्तासँग भेट गर्दै चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो । करिब एक घण्टा सदरमुकाम फिदिममा रहँदा उहाँले विभिन्न उमेर समूहका समर्थकसँग भेट गर्नुभयो । उहाँले रास्वपाबाट पाँचथरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रविक्रम थाम्सुहाङ र जिल्ला सभापति प्रकाश गुरुङलगायत जिल्लाका नेता कार्यकर्तासँग भेट ग

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]