राजनीति

    Showing ५५१-५६० of २,३०० items.
  • महाधिवेशन नगरी चुनावमा जाने प्रस्ताव — रूपान्तरणविरुद्धको पुरातन सोच

    ✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)युवा नेता, नेपाली कांग्रेस (झापा)नेपाली कांग्रेसभित्र हाल १५औं महाधिवेशनको मिति र आवश्यकता सम्बन्धी बहस गहिरिँदै गएको छ। केही नेताहरूले आसन्न निर्वाचनलाई बहाना बनाएर महाधिवेशन स्थगित गर्नुपर्ने तर्क प्रस्तुत गरिरहेका छन्, भने सुधार र रूपान्तरण चाहने पक्षले यसलाई “पुरातनवादी सोचको दमन” भन्दै कडा विरोध जनाइरहेका छन्।पार्टीभित्र चलिरहेको सत्ता र स्वार्थको जालोले कांग्रेसको आत्मा कमजोर बन्दै गएको धारणा कार्यकर्तामाझ तीव्र बनेको छ। धेरैजसो कार्यकर्ताहरू खुलेरै भन्दैछन् “अब परिवर्तन नचाहने सोचहरू नेकाका खरानी दस्ताहुन्।”कांग्रेसको इतिहास जनताको अधिकार, समर्पण र बलिदान

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ५०५ पटक पढिएको
  • कांग्रेसको विधानमै युवाका लागि कोटा सुनिश्चित गर्नुपर्छ : राजीव ढुंगाना

    काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीलाई साँच्चिकै युवामुखी र गतिशील बनाउने समय आएको बताएका छन्।नेपाली कांग्रेसको चालू केन्द्रीय समिति बैठकमा शनिबार आफ्ना धारणा प्रस्तुत गर्दै उनले पार्टीभित्र युवाको सहभागिता संस्थागत गर्नुपर्नेमा जोड दिएका हुन्।ढुंगानाले भने, “कांग्रेस मुखले मात्र युवामय भयो भनेर हुँदैन, त्यसको व्यवहारमा पनि प्रमाण देखिनुपर्छ। त्यसका लागि अब पार्टीको विधानमै प्रावधान राख्नुपर्छ — पुराना क्रियाशील सदस्यताको २० प्रतिशत भाग ३० वर्षमुनिका युवाका लागि अनिवार्य रूपमा छुट्याइयोस्।”उनले पा

    • प्रकाशित मितिः कार्तिक २२, २०८२
    • ३८९ पटक पढिएको
  • नेतृत्व होइन, दृष्टिकोणको लडाइँ : कांग्रेसको निर्णायक क्षण

    ✍️विश्व प्रकाश तिम्सिना(शर्मा)युवा नेता-नेपाली कांग्रेस झापाफागुन २१ गते नेपाली कांग्रेसको आसन्न आन्तरिक चुनाव नजिकिँदै जाँदा पार्टीभित्र अब केवल नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, दिशा र सोचको पुनर्विचारको बहस पनि तीव्र बन्दै गएको छ।९ लाख सदस्य रहेको पार्टीमा ६ लाखभन्दा बढीले सदस्यता नवीकरण नगरेको तथ्यांकले संगठनभित्रको असन्तुष्टि र विश्वास संकटको स्पष्ट संकेत गरेको छ। यसको दोष केवल शीर्ष नेतृत्वमा सीमित छैन; वडा, गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मका सबै तहका नेतृत्वले पनि अब आत्मसमीक्षा र जवाफदेहिता लिनैपर्ने आवाज उच्चरित भएको छ।???? जेनजीको प्रश्न र नयाँ राजनीतिक चेतनाहालैको र

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ५९६ पटक पढिएको
  • इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै

    इटहरी । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गएको असोज ८ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको सङ्ख्या इलाममा दुुईलाख २७ हजार तीन रहेको छ । यी मध्ये पुरुष मतदाताको सङ्ख्या एक लाख १७ हजार ४३ र एक लाख ९ हजार ९५८ रहेको छ । असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लि

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २८५ पटक पढिएको
  • ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता

    इटहरी । ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा दुई सय ४४ जनाले नाम दर्ता गराएका हुन् । नाम दर्ता गर्नेमा एक सय ३४ पुरुष र एक सय १० महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् । यस्तै ८९ जनाले ठाउँ सारी गरेकोमा ११ जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सार्ने रहेका छन् भने बाँकी ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन् । साथै जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारि

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २४५ पटक पढिएको
  • बाढी–पहिरोपछि इलाममा पुनर्निर्माण ठप्प, एमाले द्धारा सरकारलाई ध्यानाकर्षण गराइयो

    इटहरी । गत असोज १८ गतेको बाढी पहिरोबाट भएको विपद्पछि इलाममा पुनर्निर्माण र पुुनःस्थापनाका लागि कुनै काम सुुरु हुन नसकेको भन्दै नेकपा एमाले इलामले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले इलामका अध्यक्ष गणेशप्रसाद बराल नेतृत्वमा गएको टोलीले इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म कुनै कामको थालनी नभएको भन्दै तत्काल पुनर्निर्माण र पुनःस्थापनाको काम थाल्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । असोज १८ को बाढी पहिरोपछि अहिले पनि मेची राजमार्गको राजदुवाली माइखोला सडक अवरुद्ध भइरहेको

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ४२६ पटक पढिएको
  • महाधिवेशनको मोडमा काँग्रेस : आत्मपरीक्षण कि पतन ?

    ✍️ विश्व प्रकाश तिम्सिना (शर्मा)नेपाली कांग्रेस युवा नेता१. काँग्रेसको आत्मा—विचार र आचरणमानेपाली कांग्रेस केवल एउटा पार्टी होइन—यो देशको राजनीतिक चेतनाको मेरुदण्ड हो। तर पछिल्ला दुई महाधिवेशनले देखाएको चित्रले काँग्रेसको आत्मा कमजोर हुँदै गएको संकेत गरेको छ।१३औं महाधिवेशनमा परिवर्तन र सुधारको उत्साह थियो, १४औं महाधिवेशनमा नयाँ पुस्ताको आगमन पनि भयो। तर आचरण र नियतमा सुधार ल्याउन नसक्दा त्यो उत्साह क्षणिक सावित भयो।विपीले भनेका थिए—> “लोकतन्त्र शासन प्रणाली होइन, जीवनशैली हो।”तर अहिलेको नेतृत्वले त्यो जीवनशैली बिर्सिएको छ—जहाँ पद स्वार्थका भरमा बाँडिन्छ, र विचार नारा बनेर हराउँछ।२. नेतृत्वक

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ३०९ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरीद्वारा विद्यार्थी नेता माथिको आक्रमणको विरोध

    इटहरी | नेपाल विद्यार्थी संघ सुनसरी जिल्ला कार्यसमितिका उपसभापति सेराज हुसेनमाथि भएको आक्रमणप्रति नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीले कडा आपत्ति जनाएको छ।तरुण दलका अनुसार कात्तिक १३ गते भोक्राहा नरसिंह गाउँपालिकामा भएको उक्त आक्रमण गम्भीर र अमानवीय कार्य हो। दलले यस घटनामा संलग्न सबै व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त घटनाको दोषीलाई उम्किन नदिई प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने हाम्रो जोडदार माग छ।”तरुण दलले घटनाको छानबिन निष्पक्ष र पारदर्शी र

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • १४६ पटक पढिएको
  • पार्टी अध्यक्ष ओलीकाे आह्वानलाई स्वागत, एमाले सचिव योगेश भट्टराईले पेस गरे पार्टी एकताका चार आधार

    काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी निर्माणमा योगदान दिएका सबै नेताहरूलाई पुनः एमालेको आन्दोलनमा समाहित हुन आह्वान गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी ‌ओलीद्वारा गरिएको एकताको आह्वानलाई ‘स्वागतयोग्य र समय सान्दर्भिक’ बताउँदै वाम आन्दोलनको सशक्त एकतालाई आजको राष्ट्रिय आवश्यकता र ऐतिहासिक जिम्मेवारीका रूपमा चित्रण गर्नुभएको छ ।सचिव भट्टराईका अनुसार जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशनमा आधारित नेकपा एमालेले सिङ्गो वाम आन्दोलनलाई एकताबद्ध बनाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘शान्तिपूर्ण,

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • २२३ पटक पढिएको
  • विद्युत् कटौतीले उद्योग र रोजगारी प्रभावित, मुख्यमन्त्री कार्कीद्वारा छिटो समाधानको आग्रह

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच देखिएको समस्या वार्ता र संवादबाट टुङ्ग्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै उद्योगहरुमा विद्युत् लाइन काटिँदा उत्पादन र रोजगारीमा असर परेकाले वार्ता र संवादमार्फत विद्युत् कटौतीसम्बन्धी समस्या यथा सक्य छिटो समाधान गर्न अनुरोध गर्नुभएको हो । यसै गरी उहाँले आर्थिक क्षेत्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेको अवस्थामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मुलुकको निजी उद्योग व्यवसाय, सुपरमार्केट, सञ्चार क्षेत्रमा आगजनी तथा तोडफोड भएसँगै लगानी

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • ३१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]