राजनीति

    Showing ६९१-७०० of २,३०० items.
  • राष्ट्रिय धान दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) इटहरीद्वारा रोपाइँ कार्यक्रम सम्पन्न

    इटहरी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीद्वारा २२औँ राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ।इटहरी वडा नं. १४ स्थित नरबसामा आयोजित उक्त कार्यक्रममा खेतमा धान रोपेर दिवस मनाइएको हो। पार्टीका प्रारम्भिक संगठनहरूमध्ये एकको उद्गमस्थल भएकाले सोही स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ।पार्टी संयोजक गौरिमान परियारले राष्ट्रिय धान दिवसलाई निरन्तरता दिँदै आफ्नै ठाउँमा कृषि उत्पादन र त्यसको बजारीकरणमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित रोपाइँ कार्यक्रम गरिएको बताउनुभयो।त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाज

    • प्रकाशित मितिः असार १५, २०८२
    • ३८० पटक पढिएको
  • इटहरीमा मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    इटहरी | नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालीन महासचिव एवं विचारक मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।"नेपाली समाजको रूपान्तरणमा जनताको बहुदलीय जनवाद (जबज) को भूमिका र जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण" शीर्षकमा आयोजित उक्त कार्यक्रम शुक्रवार इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।कार्यक्रमको आयोजना मदन भण्डारी फाउण्डेसन इटहरी उपमहानगरपालिका कार्यसमितिले गरेको हो। कार्यक्रमका अध्यक्षता फाउण्डेसनका अध्यक्ष उमेश पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बराल उपस्थित रहनुभएको थियो।कार्

    • प्रकाशित मितिः असार १३, २०८२
    • ७१२ पटक पढिएको
  • नेपाल तरुण दल याङवरक गाउँ पालिकाको प्रथम ऐतिहासिक अधिवेशनबाट नयाँ नेतृत्व चयन

    पाँचथर | नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दल याङवरक गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सावरहाङ मावोको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री विष्णुमणि आङ्देम्बेले तरुण दललाई पार्टीको पहरेदारको भूमिकामा रहँदै पार्टी र समाजमा फैलिरहेका विकृति र विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउन आग्रह गर्नुभयो।विशेष अतिथि नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्न तरुण दलले अगुवाइ गर्नुपर्ने बताउँदै दिनानुदिन बढ्दो वैदे

    • प्रकाशित मितिः असार १३, २०८२
    • ६८४ पटक पढिएको
  • छात्रावासको बजेट कुन नेताले ल्याए ? फेसबुकमा चर्कियो श्रेयको पोस्ट–युद्ध

    मिलन अधिकारी इटहरी, सुनसरी । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास भवन निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो समाचार सार्वजनिक भएसँगै क्याम्पसका विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित देखिएका छन् । तर, राजनीतिक नेताहरूको श्रेय लिने होड भने फेसबुकमा ’भवनको नक्शा’ भन्दा अगाडि पुगिसकेको छ ।“कसको पहलमा बजेट आयो?“ भन्ने प्रश्न अहिले इटहरीका डिजिटल गल्लीमा मूल बहसको विषय बनेको छ । कोही सांसदलाई श्रेय दिन्छन्, कोही नगर प्रमुखलाई धन्यवाद दिन्छन्, अनि कोही भन्छन्– ’म नै अगाडि लागेँ!’पहिलो पक्ष : सांसदको सिफारिस देखाउँदै दाबी  सुनसरीबाट समानुप

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६९६ पटक पढिएको
  • रामप्रसादराई गाउँपालिकाले ल्यायो ४६ करोड ८१ लाखको बजेट, शिक्षा ,पुर्वाधर र पर्यटनलाई उच्च प्राथमिकता

    भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड ८१ लाख ९४ हजार ४०७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न गाउँपालिकाको १४ औं गाउँसभाबाट नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।गाउँपालिका उपाध्यक्ष विरेन्द्र राईले सभा समक्ष चालु तथा पुँजीगत खर्च सहितको बजेट प्रस्तुत गर्नुभयो। प्रस्तुत बजेटमा कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको छ भने शिक्षा, स्वास्थ्य, पूर्वाधार,पर्यटन  र सामाजिक समावेशितालाई समेत बजेटमा समेटिएको छ।उपाध्यक्ष राईका अनुसार गाउँपालिकाको मुख्य लक्ष्य स्थानीय उत्पादनमा वृद्धि गर्दै किसानलाई आत्मनिर्भर बनाउने हो। त्यसका लाग

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,११७ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ल्यायो ५७ करोड ८ लाख बराबरको बजेट, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५७ करोड ८ लाख ५१ हजार ११५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामार्फत उपाध्यक्ष रमादेवी राईले नीति तथा कार्यक्रमसहित बजेट पेश गर्नुभएको हो।गाउँपालिकाले चालु तथा पूँजीगत दुबै प्रकारका खर्चलाई सन्तुलित ढंगले समेट्दै आर्थिक विकास, पूर्वाधार सुदृढीकरण, कृषि उत्पादनमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक समावेशीकरणलाई बजेटको प्रमुख आधार बनाएको छ।कृषिमा आत्मनिर्भरता र पकेट कार्यक्रमको प्राथमिकताटेम्केमैयुङ गाउँपालिकाले कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मेरुदण्डका रूपमा लिँदै ब

    • प्रकाशित मितिः असार ११, २०८२
    • ६७५ पटक पढिएको
  • केराबारी गाउँपालिकाको ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक

    केराबारी । मोरङको केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ९५ बुँदे व्यापक विकास नीति तथा कार्यक्रम घोषणा गर्दै  ८४ करोड ८ लाख ५८ हजार बजेट सार्वजनिक गरेको छ ।गाउँपालिकाको १६ औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथा कृषक मैत्री कार्यक्रमहरू अघि सारिएको छ। पर्यटन क्षेत्रको सम्भावना पहिचान गरी प्रचार–प्रसार, पूर्वाधार निर्माण, तथा स्थानीय संस्कृति र प्रकृतिमा आधारित पर्यटन विकास योजना समेत

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५३१ पटक पढिएको
  • मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ५४ करोड बढीको बजेट तथा दुई विधेयक पारित

    संखुवासभा | संखुवासभाको मादी नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भई आर्थिक वर्ष २०८२/८३ का लागि ५४ करोड ११ लाख २६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट पारित गरिएको छ। नगरपालिकाको विकास योजना, सामाजिक कार्यक्रम र संस्थागत सुदृढीकरणका लागि सो बजेट ल्याइएको हो।नगरसभा नगर प्रमुख जीवन लिङ्थेपको अध्यक्षतामा र नगर उपप्रमुख सुनिता भट्टराई दाहालको प्रमुख प्रस्तुतीमा सञ्चालन गरिएको थियो। उपप्रमुख दाहालले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता, जनताको सहभागिता र दीर्घकालीन विकास योजनालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको जानकारी दिनुभयो।सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, दलि

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,१५६ पटक पढिएको
  • केराबारी गाउँपालिकाको १६औं गाउँसभामा, नीति तथा कार्यक्रम सार्वजनिक

    मोरङ | केराबारी गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सुरु  भएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गाउँपालिकाले कृषि, पर्यटनसहितको पूर्ण पूर्वाधार – समृद्ध केरावारी हाम्रो आधार” भन्ने मूल नारासहित आगामी वर्षको कार्यदिशा गरिएको छ  । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  उहाँले प्रस्तुत नीति तथा कार्यक्रम जनताको आवश्यकता र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमा आधारित रहेको बताउनुभयो।प्रस्तुत नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्रविधिको प्रयोग, उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत, कृषि सहकारीहरूको सशक्तीकरण तथ

    • प्रकाशित मितिः असार ९, २०८२
    • ४३९ पटक पढिएको
  • गर्मी बढेसँगै नेपाल तरुण दलद्वारा सुनसरीका विभिन्न स्थानमा निःशुल्क चिसो पानी वितरण

    इटहरी | देशभर गर्मीको तीव्रता बढिरहेका बेला सुनसरी जिल्लामा नेपाल तरुण दलले सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ। गर्मीका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको अवस्थामा नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल तरुण दलले विभिन्न ठाउँमा चिसो पानी वितरण गर्न थालेको हो।नेपाल तरुण दल सुनसरीले रामधुनी , दुहबी, खनार, इटहरी, तरहरालगायतका विभिन्न स्थानमा सडक प्रयोगकर्ता र यात्रुहरूलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण गर्दै आएको छ। बाटोमा हिँड्ने बटुवाहरूलाई तत्काल राहत मिलोस् भन्ने भावना साथ गरिएको यस अभियानमा नेपाल तरुण दलका युवाहरूको सक्रिय सहभागिता देख

    • प्रकाशित मितिः असार ५, २०८२
    • १,३६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]