समाज

    Showing १०,०४१-१०,०५० of ११,३०१ items.
  • भोजपुरमा अकबरे खुसार्नी खेतीबाट किसानले मनग्य आम्दानी

    सुनसरी / : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सय ५० सम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुसार्नीको खेती गरिरहेका छन् ।विशेष गरेर जिल्लाको पौवादुङमा गाउँ

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • २१३ पटक पढिएको
  • वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबनाउन सर्वोच्चको आदेश

    काठमाडौं / वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले महानगरपालिकाको उक्त निर्णय उपर कारण देखाऊ सो आदेश जारी गरेको हो ।काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष वडाअध्यक्षलाई बनाउने गरी आफ्नो शिक्षा ऐन संशोधन गरेको थियो । त्यसको विरुद्धमा १८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीह

    • प्रकाशित मितिः भदौ १४, २०८०
    • २१५ पटक पढिएको
  • इटहरीमा ‘जनतासँग माओवादी ,विशेष रुपान्तरण अभियान’ मा निः शुल्क स्वास्थ्य शिबिर

    सुनसरी / नेकपा माओवादी केन्द्र इटहरी वडा नम्बर- ४ को कमिटीको आयोजनामा यहि भदौ १६ गते शनिवार निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीको आयोजना विराटनगरका बिभिन्न बिषेज्ञ सेवा प्रदान गर्दै आएका अस्पतालहरुको प्राविक सहयोगमा शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म इटहरी ४ को बुढी गंगा प्राविमा एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । बुधबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान २०८० का इटहरी उपमहानगर संयोजक हिमाल राईको उपस्थितीमा बस

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • २४९ पटक पढिएको
  • बालबालिका देशको कर्णधार हुन् उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने : सांसद भगबती चौधरी

    सुनसरी / सुनसरी बर्जुमा आएर सांसद भगबती चौधरीले बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने बताएकी छन् ।निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा नं. १ मा गत माघ १७ गते आफैंले शिलान्याश गरेको नवदुर्गा माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी भगवती  चौधरीले सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् ।भवन निर्माणमा संलग्न विद्यालय व्यवस्थापन समिति, स्थानीय, प्रदे

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • १७६ पटक पढिएको
  • सुन्दरहरैंचामा सामाजिक विवाद तथा द्वन्द्व ब्यबस्थापन सम्बन्धिको तालिम समापन

    सुन्दरहरैंचा  / सुन्दरहरैंचामा समाजिक बिबाद तथा द्वन्द्व ब्यबस्थापनका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।मोरङको सुन्दरहरैंचा नगरपालिका वडा - ९ कार्यालयमा एराइज नेपाल सोसाइटीले  आयोजना गरेको कार्यक्रममा ३० जना बढी महिलाहरूको सहभागी महिलाको क्षमता विकास र सहजीकरण सीप विकासका लागि अपनाउनुपर्ने विधि, गुण र सीपका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमबाट असन्तुष्ट पक्षहरूको समयमै उचित सम्बोधन गरी समाजमा शान्ति सुव्यवस्थाको अनुभूति आमजनतामा गराउन सकिने बिषयमा जोड दिदै द्वन्द्वको सम्भावना न्यून हुने र विद्यमान द्वन्द्वका विभिन्न स्वरूपहरूको व्यवस्थापन र समाधान हुन गई शान्ति

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • ११९ पटक पढिएको
  • सुन्दरहरैचा नगरपालिकाको सुचना

    सुन्दरहरैंचा / सुन्दरहरैँचा नगरपालिकाको -१२ ‌औ नगरसभाबाट पारित आर्थिक ऐन २०८० मा उल्लेखित सम्पत्ति करमा भएको हेरफेर तथा विस्तारलाई लिएर स्थानीय नागरिकहरुले व्यक्त गरेको गुनासा र असन्तोषका सम्बन्धमा जनताप्रति पूर्ण जवाफदेही रहेको यस नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा संविधानले दिएको एकल अधिकार र सो को कार्यान्वयन गर्न कानुन बनाउने अधिकार तथा भूउपयोग ऐन २०७६ तथा नियमावली २०७९ ले दिएको अधिकारहरु प्रयोग गरी सुन्दरहरैँचा नगरपालिकालाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, सुशासन र विकासशील नगरको रुपमा अगाडि बढाउन आन्तरिक तथा बाहय स्रोतहरुको पहिचान गर्ने, स्रोतको समयानुकूल परिमार्जन एवं व

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • १४७ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकाले जनता क्याम्पस जाने सडक बनाइदिने र कजेल बस दिने

    सुनसरी / इटहरी उपमहानगरपालिकाले जनता बहुमुखी क्याम्पस जाने सडक बनाइदिने जनता कलेज बस दिने इटहरी उपमहानगरपालिकाका  मेयर हेमकर्ण पौडेलले घोषणा गरेका छन् ।क्याम्पसको नवनिर्वाचित सञ्चालक समितिले मंगलबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेट गर्दै शैक्षिक सहयोगका लागि माग पत्र पेस गरेको थियो ।  क्याम्पसलाई बस अनुदान दिने भएको हो । उपमहानगरपालिकाले नियमित रूपमा प्रदान गर्ने शैक्षिक अनुदानमा जनता बहुमुखी क्याम्पसलाई पनि अनुदान दिने प्रतिबद्धता जनाएको छ । कलेज जाने बाटोमा पर्ने कलभर्ट निर्माणका लागि १८ लाख बजेट दिने, क्याम्पस भित्र ब्लक लगाइदिने र बाटोमा तत्काल २० ट्रिप

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • ३४३ पटक पढिएको
  • रामधुनीमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट

    सुनसरी / सुनसरीको रामधुनीमा एक महिलामाथि निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ ।  रामधुनी नगरपालिका वडा नम्बरञ- ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामूहिक रूपमा निर्घात कुटपिट भएको हो । चार जना वयस्क व्यक्ति र एक जना नाबालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो ।स्थानीय सन्तोष साह र उनको परिवार मिलेर यादव समुदाय की एक महिलामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । घटना मङ्गलवार दिउँसो ११ बजेको भएको स्थानीयको भनाई  छ ।पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएर समेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेको भिडियोमा

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • ११० पटक पढिएको
  • उर्लाबारीमा ट्रिपरको ठक्करबाट डाक्टरको मृत्यु

    सुनसरी / मोरङको उर्लाबारीमा आज बिहान ट्रिपरले  ठक्कर दिँदा सप्तरी घर भएका एक डाक्टरको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी ४ स्थित ट्रिपरको ठक्करबाट सप्तरी घर भएका २८ वर्षीय डा. नीरज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर एकापसमा ठक्कर हुँदा मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।उपचारका लागि तत्काल उर्लाबारी ३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भएपनि अस्पताल पुर्याएको केही समयपछि

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • १४१ पटक पढिएको
  • अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटिको ४५ वुदे इटहरी घोषणा पत्र सार्वजनिक

    सुनसरी / अखिल नेपाल किसान महासघं कोशी प्रदेश कमिटि वैठकले ४५ वुदे इटहरी घोषणा पत्र सार्वजनिक गरेको छ ।सुनसरीको इटहरीमा हिजो र आज भएको दुइ दिने प्रदेश स्तरिय भएको  कार्याशालाले इटहरीको कृषि अनुसन्धान केन्द्रको भवनमा आज पत्रकार सम्मेलन गर्दै ४५ वुदे घोषणापत्र सार्वजनिक गरेको हो ।घोषणापत्रमा मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न किसानहरुले माग गरेका छन् । उक्त रोगका कारण ५५ हजार पशु मरिसकेको र करिब ६० अर्ब रुपैयाँको क्षति भइसकेको बताउँदै नियन्त्रण नभएमा एक अर्बभन्दा बढीको क्षति हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको अखिल नेपाल किसान महासघं कोशी प्रदेशका अध्यक्ष द

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • २८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]