समाज

    Showing १०,१९१-१०,२०० of ११,३०१ items.
  • इटहरीका लालबहादुर विश्वकर्मा जेल मुक्त भए

    सुनसरी / विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा कारागारमा रहेका इटहरीका लालबहादुर विश्वकर्मा आज जेल मुक्त भएका छन् ।उच्च अदालत विराटनगरले मंगलवार लालबहादुरसहित तीन जनालाई सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतको आदेशमा उनी ३ करोड बिगो जरिवाना तिर्न नसक्दा झुम्का कारागारमा रहेका थिए । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई विनाइजाजत बैंक तथा वित्तीय कारोबार र ठगी दुवै मुद्दामा सफाइ दिएको थियो । विनाइजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । विकला

    • प्रकाशित मितिः साउन १७, २०८०
    • १५८ पटक पढिएको
  • पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर १३० ले घट्यो

    काठमाडौं, १६ साउन । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरि पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ। एलपी ग्याँसको मूल्य भने घटाएको छ।निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएको हो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेकोमा अब पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ।खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ। १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको म

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २४४ पटक पढिएको
  • लालबहादुरले पाए सफाइ, कारागारबाट बुधबार छुट्ने !

    इटहरी : ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले इटहरीका लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ । सुनसरी जिल्ला अदालतले मतियारको रूपमा दोषी ठहर्‍याउने आदेशलाई उल्ट्याउदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो ।उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश 'उल्टि' गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम गरिरहेका लालबहादुरबाट जिल्ला अदालतले झण्डै ५ करोडसमेत भराउन आदेश दिएको थियो ।जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ३४२ पटक पढिएको
  • छथर गाउँपालिकाको बजेट मार्गपोखरीबाट सार्वजनिक

                    तेह्रथुम / तेह्रथुमको छथर गाउँपालकिाले पर्यटकीय स्थल मार्गपोखरीबाट बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाका सातौ बजेट अधिबेशन पर्यटकीय स्थल मार्गपोखरीबाट आर्थीक वर्ष २०८० र ०८१ को ४३ करोड २९ लाख ४ सय १९ रुपैयाँ बराबरको बजेट गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले सार्वजानिक गर्नु भएको छ ।पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीती तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरीकलाई लक्षित गर्दै विगत लामो समयदेखी फुसको छानो अन्त्य गर्न गाउँपालीकाले काम गर्दै आएको छ । अधीकांश वडा सुख्खाक्षेत्र भएकाले वर्

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २६६ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल कारसँग ठक्कर हुँदा दुई जना गम्भीर घाइते , दुईजना सामान्य घाइते

    सुनसरी / इटहरीमा मोटरसाइकल कारसँग ठक्कर हुँदा दुई जना गम्भीर घाइते छन भने दुईजना सामान्य घाइते भएका छन् ।कोशी प्रदेश ट्रालिक प्रहरी कार्यलय इटहरीका अनुसार आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राममा तीनवटा सवारीसाधन एकैठाउँ दुर्घटना हुँदा प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर भएको थियो ।कारसँग ठक्कर भएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घ

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १,४७९ पटक पढिएको
  • इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम

    सुनसरी / इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई  अभिमुखीकरण कार्यक्रम गरेको छ ।शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११ का नयाँ विद्यार्थीलाई कलेज तथा पठनपाठनका विषय केन्द्रित विद्यार्थीहरूलाई मंगलबार अभिमुखीकरण कार्यक्रम  समापन भएको छ ।कार्यक्रममा कलेजका प्राचार्य गणेश दुलालले कलेज विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशासन लगायतका विषयमा जानकारी गराएका थिए । उत्प्रेरक रमण भट्टराईले विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी  सहजिकरण गरेका थिए । कार्यक्रममा विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २७० पटक पढिएको
  • नेदरल्याण्ड्स पठाइदिने भन्दै साढे ४४ लाख ठगी गर्ने पक्राउ

    रासस : वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मण्डिखाटारबाट पक्राउ गरेको छ ।महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मालाई सोमबार पक्राउ गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार बर्माले विक्रम कार्कीसमेत छ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख  रुपैयाँ लाग्ने भन्दै ठगी गरेका थिए। उनले नेदरल

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १०८ पटक पढिएको
  • धरानमा रोटरी क्लब अफ धरान, फुटहिल्स र रोट्रयाक्ट क्लव अफको पद स्थापना कार्यक्रम

    सुनसरी / रोटरी क्लब अफ धरान, फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त आयोजनामा  पद स्थापना कार्यक्रम भएको छ । कार्यक्रम रोटरियन जोन कोअर्डिनेटर बासुदेव गोल्यानको प्रमुख अतिथ्यमा रोटरी क्लव अफ धरान , रोटरी क्लव अफ फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त आयोजनामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण, बाढी पीडित, आगलागी पीडितहरुलाई सहयोग पुर्याउदै विभिन्न सामाजिक कार्यमा यि संस्थाहरु सक्रिय रहदै आएको वताउदै नयाँ कार्य समितिको पदस्थापना संयुक्त कार्यक्रमको आयोजना गरेर गरिएको कल्बका प्रचार प्रसार विभागका प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिए । डा. साहले बी

    • प्रकाशित मितिः साउन १५, २०८०
    • १०६ पटक पढिएको
  • एन आर एन ए रसियाको अध्यक्षमा केशब तिमिल्सिना निर्बिरोध

    काठमाडौं / गैरआवासीय नेपाली संघ  रसियामा केशब तिमिल्सिनाको नेतृत्वमा कार्यकारिणी  समिती  गठन भएको छ ।मस्को स्थित नेपाली राजदुतावासको सभाहलमा सम्पन्न साधारणसभामा रुसका लागी नेपाली राजदुत महामहिम मिलन राज तुलाधर, NRNA केन्द्रिय अध्यक्ष डा. बद्रि  केसी, केन्द्रिय सचिव गोविन्द प्रसाद गौतमको उपस्थिती रहेको थियो ।हिजो भएको साधारणसभा बाट नया कार्यसमितिले केन्द्रिय अध्यक्ष डा. बद्रि केसी द्वारा सपथ लिईसकेपछि आधिकारिक रुपमा नया कार्यसमितिले मान्यता लिएको हो । गैरआवासीय नेपाली संघ रसियाको कार्यकारिणी कमिटी निर्बिरोध निर्बाचित हुँदै आएको ईतिहास छ ।  केन्द्रिय कमिटी सदस्यमा र

    • प्रकाशित मितिः साउन १५, २०८०
    • ६५४ पटक पढिएको
  • सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले ३५ दिनभित्र संस्थाको शेयर रजिष्ट्रारको कार्यालय टेकु, काठमाडौंमा खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य ब्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]