समाज

    Showing १०,२११-१०,२२० of ११,३०१ items.
  • इटहरीमा अखिल नेपाल किसान महासंघले किसानका समस्या ध्यानमा राख्दै बिरोध प्रर्दशन

    सुनसरी / इटहरी उपमहानगरपालिका अगाडि अखिल नेपाल किसान महासंघ कोशी प्रदेश कमिटीले आफना माग राख्दै बिरोध प्रर्दशन गरेको हो ।नेपाल सरकारले लम्कि स्कीन रोगको उपचार लगायत किसानका समस्यामा देखाएको उदाशीनता तथा लापरबाहीका विरुद विरोध स्वरूप ७ प्रदेशमा चक्का जाम एवंम सन्छिपत कोण सभा कार्यक्रम इटहरीमा गरेका हुन् ।किसानले भोग्नु परेको समस्यालाई ध्यानमा राखि महासंघले शुक्रबार दिउसो प्रर्दशन भएको थियोे ।उनिहरुको माग थियो लम्बी स्कीन रोगलाई महामारीको घोषणा गरी द्रुतगतीमा उपचारद्वारा रोगको नियन्त्रण गर,  किसानलाई राहत, क्षतिपुर्ति र पुर्नस्थापना सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर ,मरेका पशुहरूको

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २०९ पटक पढिएको
  • इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन दिवस तथा वार्षिक उत्सव कार्यक्रम गरी सम्पन्न गरेको छ ।शुक्रबार इटहरी स्थित स्वागत टोल विकास संस्थाको भवनमा एक कार्यक्रम विच स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।कार्यक्रममा सञ्चारकर्मी ग्यालेक्सी फोकेका सुनसरी सम्वाद दाता प्रकाश तिम्सिना , पुर्वि हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी , नेपाल ड्रेड युनियन कोशी प्रदेश रञ्जना पौडेललाई सम्मान पुरस्कार प्रदान गरिएको हो ।आमा बुबाको राम्रो स्याहार सुसार गर्नेलाई छोरा बुहारी, छोरी, नाती, नातिनीलाई सम्मान ,आपाङ्ग व्यक्ति  ,खेलाडी , ७० वर्षका माथिका  जेष्ठ घरधुरी

    • प्रकाशित मितिः साउन १२, २०८०
    • २३४ पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा बृक्षरोपण नगर्न अदालतको आदेश

    विराटनगर / उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।सर्दु जलाधार क्षेत्रको भन्दै व्यक्तिले भोग चलन गर्दै आएको जग्गामा बृक्षरोपण गरेका साम्पाङ विरुद्ध अदालतले अन्तरिम आदेश जारी गरी धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिट निवेदन उपर अन्तरिम आदेश दिँदै उच्च अदालत विराटनगरका न्यायाधीश मिलन राईको एकल इजलासले  रोजिना अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा  रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न नगराउन भनिएको छ ।अघिल्लो शनिवार धरानका मेयर हर्क साम्पाङले  धरान उपमहानगरपालिका भ

    • प्रकाशित मितिः साउन १२, २०८०
    • ९२ पटक पढिएको
  • पाथीभरा देवीले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज साउन १२ गतेको राशिफल

    काठमाडौं / आजको वि.सं. २०८० साल श्रावण १२ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् ।मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अआम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। जिउ गल्ने र काम गर्न मन नलाग्ने समस्याले सताउनेछ। बाध्यताले काममा जुट्नैपर्ने अवस्था आउन सक्छ। आम्दानी र खर्चकाे विवरण समयमा नराख्दा हिसाबकिताब बिग्रने सम्भावना छ। समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ।वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बोदिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ। व्यवसायका लागि यात्रा सम्भाव

    • प्रकाशित मितिः साउन १२, २०८०
    • १४७ पटक पढिएको
  • तेह्रथुमको चुहानडाँडा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका -६ चुहानडाँडा मोटरसाइकल दुर्घटना हुदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।चुहानडाँडाको कार्तिकेमा बिहिवार दिउँसो मोटरसाइकल दुर्घटना हुदा आठराई-२ ह्वाकूका ४१ वर्षीया नविन थिङलावुको मृत्यु भएको  इलाका प्रहरी कार्यलय आठराईले जनाएको छ । घाइते हुनेमा धरानका अन्दाजी ४० वर्षीया सुरेन राई रहेका छन् । आठराई संक्रान्तिबजारबाट ईलाम जादै क्रममा दुर्घटना भएको थियोे । घाइते राईलाई पाँचथर अस्पताल फिदिममा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १४६ पटक पढिएको
  • पोखरीमा डुबेर एक बालकको मृत्यु

    सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका ३ रमाइलो टोल स्थितमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।स्थानीय कृष्ण मगरका ३ वर्षीय छोरा कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पानीमा डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी पोखरीबाट उद्दार तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १०३ पटक पढिएको
  • आज श्रावण ११ गतेको राशिफल हेर्नेहोस्

    आजको वि.सं. २०८० साल श्रावण ९ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) - कार्य

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २८४ पटक पढिएको
  • इटहरीको जनता माध्यमिक विद्यालयमा अभीमुखीकरण कार्यक्रम सम्पन्न

    सुनसरी / इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ११ मा नयाँ  भर्ना भएका विज्ञान विषयका  विद्यार्थीहरुलाई हिजो मंगलबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो  कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा डा. मदन मण्डल र ई.आसुतोष कर्णले विद्यार्थीहरुलाई सहजीकरण

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १४९ पटक पढिएको
  • बेलबारीको लोहन्द्रा खोलामा बाढीले बगाएको ६ वर्षपछि पुल र नहर बन्यो

    सुनसरी / २०७४ सालको बाढीले बगाएको मोरङको बेलबारी लोहन्द्रा खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहर बनेको छ ।पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे थिए ।उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १ सय ५३

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १२४ पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङलाई चर्च स्थानान्तरण गरी कारबाही गर्न माग

    सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारवाही गर्न वैदिक सनातन धार्मिक समुहले माग गरेको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज मंगलबार प्रशासन कार्यालय पुगेको समुहले धरान- २ मा रहेको प्राचीन सिंहदेवी मन्दिर नजिकै धार्मिक सहिष्णुता खलल पुग्ने गरी चर्च बनाएको भन्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाए । मेयर हर्क साम्पाङकै पहलमा चर्च निर्माण भएको उनीहरुको आरोप लगाएका छन् ।भवन निर्माण सम्बन्धि पूर्व स्वीकृती लिने, नक्सा पास गर्ने आदि प्रावधानहरुको पालना नगरेको, र भवन बनाउँदा पनि गोदाम, पार्टीप्यालेस र

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]