समाज

    Showing १०,६०१-१०,६१० of ११,३०१ items.
  • सुन्दरहरैंचाकाे जनता माविबाट २० जना सहित माेरङबाट ११६ जना नक्कली परीक्षार्थी पक्राउ

    सुन्दरहरैंचा / मोरङका विभिन्न तीन विद्यालडयबाट एसईई परीक्षा दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा एक युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरीका प्रवक्ता दाहा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • १५८ पटक पढिएको
  • ओरेकको ३२ औं वार्षिकाेत्सव 'संगालो प्रदर्शनी' सहित सम्पन्न

    महिला पुनर्स्थापना केन्द्र ओरेकले आइतबार विभिन्न कार्यक्रम गरि आफ्नो ३२ औं वार्षिकाेत्सव मनाएकाे छ । संस्थाबाट सन्चालित विगत देखि वर्तमानसम्मका कार्यक्रम तथा अभियानहरुको 'संगालो प्रदर्शनी' काे आयाेजना गर्दै ३२ औं वार्षिकाेत्सव मनाएकाे हो । जिल्ला समन्वय समिति उपप्रमुख कमला खतिवडा  प्रमुख अतिथि रहनुभएकाे कार्यक्रममा न्यायिक निकायलाई निरन्तर घचघच्याउदै र खबरदारी गर्दै, अन्यायमा परेका महिला, बालबालिका श्रमिक, विपन्न वर्गका व्यक्तीहरुलाई निरन्तर न्यायिक, सामाजिक, आर्थिक र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्थाले जनाएकाे छ । मानव अधिकार सुनिश्चितता, कानुनको प्रभावकारी कार्यान्वयन,

    • प्रकाशित मितिः चैत २३, २०७९
    • ६० पटक पढिएको
  • सहारा नेपाल पथरि सेवा केन्द्र द्वारा सामाजिक कार्य गरि २८ औ स्थापना दिवस मनाउदै

    पथरि /  झापामा मुख्य कार्यालय रहेकाे सहारा नेपाल बचत तथा ऋण सहकारि संस्था  लिमिटेडले आफ्नो २८ औ  बार्सिक उत्सब  सप्ताह ब्यापि रुपमा बिबिध सामाजिक क्रियाकलाप गरि  मनाई रहेकाे छ  । संस्थाले २०७९ चैत्र २१ गते आफ्नो  स्थापना दिवस को आवसरमा आफ्ना  ८० ओटै  सेवा केन्द्र बाट विभिन्न सामाजिक कार्यक्रम गरि बार्सिक उत्सब मनाइरहेको  छ ।  तेस्तै   ३८ औ  सेवा केन्द्रकाे रुपमा पथरी बजारमा रहेकाे  पथरि सेवाकेन्द्रले पनि  पथरि  सेवा केन्द्र संचालन उपसमितिका  अशाेक आचार्यको  अध्यक्षता तथा पथरि शनिस्चरे वडा न

    • प्रकाशित मितिः चैत २२, २०७९
    • २२८ पटक पढिएको
  • सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज (बुधबार) पनि सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । उनीविरुद्धको मुद्दाको फैसला हुने तयारी थियो। यो मुद्दामा इजलासको १४ औं नम्बरमा पेसी तोकिएको थियो ।समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे शर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर

    • प्रकाशित मितिः चैत २२, २०७९
    • ६१ पटक पढिएको
  • रविविरूद्वको राहदानी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेविरूद्वको राहदानी मुद्दामा कारण देखाउन आदेश जारी गरेको छ । आज (बुधबार) भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो ।न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले बुधबार प्रारम्भिक सुनुवाई गर्दै महान्यायाधीवक्ताको कार्यालयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो । सिन्धुलीका युवराज पौडैल ‘सफल’ ले आइतबार सर्वोच्चमा दायर गरेको रिट सोमबार दर्ता भएको थियो । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो । रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो ।यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा

    • प्रकाशित मितिः चैत २२, २०७९
    • ५३ पटक पढिएको
  • हुकुमी शैलीमा झुम्का उद्योग बाणिज्य संघको चुनाव गराइयो : अध्यक्ष उम्मेदवार दुर्गा फुयाल

    इटहरी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम, दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गरेका छन् ।उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछिनिर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको बताएका थिए ।यता अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले पत्रकार सम्मेलन गर्दै आफुहरु चुनाव बहिष्कार गरेका जानकारी दिए ।‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव

    • प्रकाशित मितिः चैत २२, २०७९
    • १४२ पटक पढिएको
  • महासंघमा युवा उद्यमी देशबन्धु बस्नेतको उम्मेदवारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले एशोसिएट्सतर्फ कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिने भएका हुन् ।आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहबाट उनी एशोसिएट्सतर्फ सदस्यमा उम्मेदवार बनेका हुन् । सोमबार एक कार्यक्रमबीच श्रेष्ठसहित विभिन्न उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । जसलाई संघको सातै प्रदेशका अध्यक्षहरु र केही अग्रज व्यवशायी नेतृत्वहरुको साथ रहेको बताइएको छ ।बस्नेतले यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्

    • प्रकाशित मितिः चैत २२, २०७९
    • १३१ पटक पढिएको
  • गुरुङ साहित्यिक मञ्चको छैटौं स्थापना दिवस विविध कार्यक्रम गरी इटहरीमा सम्पन्न

    इटहरी । गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी सुनसरीको इटहरीमा मनाएको छ । विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेस औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको हो ।गुरुङ साहित्यिक मञ्चका अध्यक्ष गौरी तमुको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिस्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी आफनो छैटौं स्थापना दिवस मनाएको हो । सो अवसरमा लामो समयदेखी पुस्तकालय सञ्चालन गरेर सामाजमा यो

    • प्रकाशित मितिः चैत २२, २०७९
    • ६२ पटक पढिएको
  • सहारा नेपाल तरहराद्वारा हाेम्स क्षेत्रमा सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न

    इटहरि / सहारा नेपाल तरहराले सस्थाकाे २८ औ बार्षिक उत्सव काे अवसर पारेर तरहरा हाेम्स क्षेत्रमा आफ्नाे गाउ सफा बनाउ अभियान गरि सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।इटहरि २० का वडाअध्यक्ष मणिराम क्षेष्ठको प्रमुख आतिथ्यता तथा तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेको अध्यक्षतामा भएको सरसफाइ तथा डस्विन वितरण कार्यक्रममा  तरहरा जेसिज  अध्यक्ष बहादुर तामाङ, टाेल विकास सस्थाका अध्यक्ष  अर्जुन बस्नेत, नेपाल रेडक्रस  साेसाइटि तरहरा का सभापति सुमन दाहाल , सहारा नेपाल साकाेस अनुगमन अधिकृत रतन तिम्सिना, उप समिति सम्याेजक याम बहादुर बस्नेत , इटहरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • १९१ पटक पढिएको
  • सहारा नेपाल बिराटचाैक सेवा केन्द्र द्वारा डस्टबिन र ट्राफिक सामग्रि हस्तान्तरण

    सुन्दरहरैचा / सहारा नेपालकाे २८ औ स्थापना दिवसमा  सरसफाई तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। २८ औ  स्थापना दिवसको  अवसरमा सहारा नेपाल साकाेस बिराटचाैक सेवा केन्द्र द्वारा  डस्टबिन र ट्राफिक सामग्रि  हस्तान्तरण गर्नुका साथै नागदेबि मन्दिर परिसर र सलकपुर चाैक  सरसफाई र अटाे र सिटि चालक लाई ट्राफिक सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सहारा नेपाल साकाेस बिराटचाैक  सेवा केन्द्र संचालन उपसमिति चिरन्जिबि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा  सुन्दरहरैचा वडा न ९ का  वडा अध्यक्ष  प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यता र

    • प्रकाशित मितिः चैत २१, २०७९
    • ५०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]