समाज

    Showing १०,६५१-१०,६६० of ११,३०१ items.
  • नवदृष्टि आइ हस्पिटल प्रालि इटहरी द्वारा १०४ जनाको निःशुल्क आँखा जाँच

    इटहरी / नवदृष्टि आइ हस्पिटल प्रालि इटहरीले विहीबार इटहरी वडा नं. १२ मा आयोजनागरेको निःशुल्क आँखा जाँचमा  एक सय चार जनाले आँखा परीक्षण गरेका छन् ।                        इटहरी उपमहानगरपालिका वडा नं. १३ एवम् श्री मदन आश्रित आधारभूत विद्यालयको संयुक्त आयोजनामा भएको शिविरमा वडा नं. १२ र १३ का स्थानीयले आँखा जाँच गरेका हुन् । इटहरी वडा नं. १२ मदन आश्रित आधारभूत विद्यालय रानीगाउँको मैदानमा बिहान १० बजेदेखि ३ बजेसम्म चलेको शिविरमा निःशुल्क आँखा तथा चस्मा जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको जनाइएको छ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १८७ पटक पढिएको
  • माया घरले मनायो ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मोरङ कारागारमा

    बिराटनगर । सुनसरीको इटहरीस्थित प्रधान कार्यालय रहेको माया घर नेपालले मोरङको बिराटनगर कारागारमा रहेका महिला कैदिबन्दिहरू संग ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।बिभिन्न कारण तथा परिवन्दवस कारागारमा कैदि जिवन बिताइरहेका महिला दिदि बहिनिहरूसंग माया घर नेपालका प्रतिनिधिहरूले महिला दिवश मनाएको हो ।परिवारबाट टाढा रहेका र बिभिन्न कारणवस कारागारमा कैदि जिवन बिताइरहेका महिलाहरूलाइ प्रोत्साहन दिन उनिहरूसंग महिला दिवश मनाइएको माया घर नेपालकि सचिव सुभद्रा प्याकुरेलले बताउनुभयो ।कारागार जिवन बिताइसकेपछि पनि धेरै महिलाहरूलाइ समाजमा पुनस्स्थापना हुन कठिन भइरहेको बेला उनिहरूलाइ बिभिन्न

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ६२ पटक पढिएको
  • सङ्खुवासभाको पाँचखपनमा श्री सिद्वदेवी पाथीभरा माताको प्राणप्रतिष्ठा सम्पन्न

    सङ्खुवासभा : सङ्खुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ६ वाना भाङ्टारमा श्री सिद्वदेवी पाथीभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा सम्पन्न भएको हो ।पण्डित खेमनाथ दाहाल नेतृत्वको पण्डितहरूबाट विधिवत रूपमा देवीको प्राणप्रतिष्ठा गरिएको हो ।पहिलो दिन सिद्वदेवी पाथीभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरूको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरी सोही दिन जलवास गराइएको छ ।त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रूपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।श्री सिद्वदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गरेको कार्यक्रममा पाँचखपन

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ५९ पटक पढिएको
  • नमुना चेलीबेटी आमा समुहले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाए

    इटहरी । ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर नमुना चेलीबेटी आमा समुहले विविध कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । इटहरी १ स्थित नमुना चेलीबेटी आमा समुहले ११३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सांस्कृतीक साथै मनोरञ्जनात्मक, अन्तरक्रिया, कार्यक्रम आयोजना गरेर नारी दिवस मनाएको हो । संस्थाकी अध्यक्ष गितादेवी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलुन फुटाउने,म्युजिकल चेयर प्रतियोगिता लगायतका मनोरञ्जनात्मक गतिविधी गराइएको थियो भने लोक गायिका गंगा गौतमले सांगितिक प्रस्तुती मार्फत मनोरञ्जन गराएकी थिइन । यस्तै,प्रतियोगिताका विजेताहरुलाइ पुरस्कृत समेत

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • ५९ पटक पढिएको
  • रोटरी क्लव इटहरीद्वारा ह्वील चेयर वितरण

    उदयपुर । अपाङ्गता ता तथा अशक्त हरुका लागि सहयोग  पुर्याने उदेश्यले रोटरी  क्लव अफ इटहरीले चौदण्डीगढी नगरपाललिका क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तीहरुका लागी २० थान ह्वील चेयर वितरण गरेको छ ।                               चौदण्डीगढी नगरपालीकाको सभाहलमा आयोजित एक कार्यक्रमका बिच क्लवले ह्वील चेयर वितरण गरेको हो । रोटरी क्लव अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुलीको अध्यक्षता तथा चौदण्डीगढी नगरपाललिकाकी उपप्रमुख मणिका देवी दुलालको प्रमुख आततिथ्यतामा आयोजित सो कार्यक्रममा  उपस्थित भएका  ५ जना

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • १६७ पटक पढिएको
  • २२ हप्तामा जन्मिएका जुम्ल्याहा दिदी भाई एक वर्ष पुगे, गिनिजमा नाम लेखाए

    एजेन्सी । ‘जब शकिना राजेन्द्रमले २१ हप्ता ५ दिन अर्थात गर्भावस्थाको चौथो महिना सुरुवाती समयमै सुत्केरी हुन अस्पताल पुगिन् अस्पतालले भन्यो, ‘तपाईँको गर्भ खेर जानेछ, जुम्ल्याहा शिशुलाई बचाउँन सकिने भएन । नवजात शिशुहरु काम लाग्दा छैनन्, बाँच्ने सम्भावना त सून्य प्रतिशत ।’तर ठिक एक वर्ष पछि अर्थात ४ मार्च २०२३ का दिन  पहिलो जन्मदिन मनाईरहँदा  ओन्टारियो क्यानडाका अडियाह लेलिन र एड्रियल लुका नादराजहले एक अर्कालाई खुट्टाले हानेर खेलेका छन् ।२२ हप्तामै जन्मिएका क्यानाडाली जुम्ल्याहा  यी  दिदी भाइलाई गिनिज वर्ल्ड रेकर्डले ‘समय भन्दा अगावै जन्मिएर विश्व रेकर्ड राख्ने जुम्ल्याहा’को उप

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • १९८ पटक पढिएको
  • जुपिटर स्कुल, एसएलसी २०६३ द्वारा स्व. रविन पोख्रेलको स्मृतिमा क्यान्सर ग्रसित बालकको उपचारका लागि सहयोग

     क्यान्सरबाट ग्रसित सुन्दरहरैचा जुपिटर इङलिस स्कुलमा कक्षा२ मा अध्ययनरत  सात वर्षिय बालक कौसल थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ ।                          जुपिटर इङलिस स्कुल, एसएलसी ब्याच २०६३ को अगुवाइमा स्व.  रविन पोख्रेलले  नेतृत्व गरेर सहयोग जुटाउने तयारी सकेर घर फर्किदै गर्दा पोख्रेल  को सडक दुर्घटनामा परि मृत्यु भएको थियो उक्त तयारी लाई जुपिटर इङलिस स्कुल, एसएलसी  २०६३ ब्याच र स्व=रविन पोख्रेलका परिवारले  क्यान्सरबाट ग्रसित थापाको उपचारका लागि  रु.  १,४७,२०० सहयो

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • १,९४० पटक पढिएको
  • तराईमा आज धुमधामले मनाइदै होली

    इटहरी । रंगहरूको पर्व होली आज (मंगलबार) तराईका जिल्लाहरूमा मनाइँदैछ । पहाडमा हिजो (सोमबार) उत्साहका साथ होली मनाइएको थियो । त्यसको एक दिन पछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा पनि सोमबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • २७८ पटक पढिएको
  • ममता किन्डर गार्डेन मन्टेश्वरीको १५ औ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न (तस्विरहरु सहित )

    इटहरी । इटहरी स्थित ममता किन्डर गार्डेन मन्टेश्वरीले एक औपचारिक कार्यक्रमका बिच आफ्नो १५ औ   अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । आइतवार विद्यालयले आफ्नै प्राङगनमा   अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको  हो ।विद्यालयकि अध्यक्ष बिनिता ढकालको अध्यक्षता एवम इटहरी उपमहानगरपालिका वडा न ४ का अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरुद्धारा सास्कृतिक प्रस्तुती गरिनुका साथै प्रिन्सिपलद्धारा विद्यालयको शैक्षिक गतिविधी साथै भावी कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । विद्यार्थीहरुद्धारा विभिन्न जातिय भेषभुषामा सजिएर

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • २६७ पटक पढिएको
  • इटहरी वडा नम्बर ८ को आयोजनामा चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिता

    इटहरी ।  इटहरी वडा नम्बर ८ ले चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ । इटहरी ८ मा रहेको सरस्वती सतन मा विको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो।  इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र वडा अध्यक्षले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।मानिसका लागी स्वास्थ्य भन्दा ठुलो केही हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताए । साथै उनले यस प्रतियोगीतामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागीता रहने जानकारी गराएका छन । प

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]