समाज

    Showing १०,६९१-१०,७०० of ११,३०१ items.
  • धरान मा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते

    धरान । धरान १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन् । धरान १७ को आदर्श चौक बस्ने सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास विस्फोट हुँदा ८ जना घाइते भएको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिनुभयो ।          ८ जना घाइते मध्ये ४ जना गम्भीर भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक प्रभु ढकालले जानकारी दिनुभयो घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अ

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • ६६ पटक पढिएको
  • धनकुटा नगरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    धनकुटा  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत तेस्रो धनकुटा नगरपालिका स्तरीय खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । पालिका भित्रका १६ वटा विध्यालयका विच प्रतिस्पर्धा रहेको उक्त प्रतियोगिता पालिकाको संयोजन एवं गोकुण्डेश्वर माध्यमिक विध्यालयको आयोजनामा शनिबारबाट सञ्चालन गरिएको थियो ।उक्त प्रतियोगिताको ६ स्वर्ण, ५ रजत र ४ काश्य पदक प्राप्त गरी हिले माध्यमिक विद्यालय हिलेले प्रथम स्थान ओगट्न सफल भएको छ भने ५ स्वर्ण ६ रजत र ५ काश्य पदक प्राप्त गरी जनकल्याण माध्यमिक विद्यालयले दोस्रो पुरस्कार प्राप्त गर

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • २२५ पटक पढिएको
  • इटहरी प्रहरीमा कार्यरत तिवारीसहित दुई प्रहरी माघ महिनाको सर्वोत्कृष्ट घोषित

    इटहरी : इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार सम्बरबहादुर तिवारी र १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान पुजन राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।          विभागिय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।         साथै तिवारीले मिति २०७९।१०।१७ गते मोटरसाइकल चोरीको अनुसन्धान तथा खोजतलासको सिलस

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १५३ पटक पढिएको
  • जागृति क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन

    इटहरी पुरानो र लोकप्रिय क्लब राष्टिय जागृती क्लबको अध्यक्षमा सन्तबहादुर डुम्जन सर्वसम्मत चयन भएका छन ।क्लबको शुक्रबार सम्पन्न ३५ औं साधारणसभा तथा अधिवेशनले डुम्जनलाई आगामी दुई वर्षको लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।            क्लबले निवर्तमान अध्यक्ष  बासु श्रेष्ठलाई विगत दुई  वर्षसम्म सफल  नेतृत्व  हाकेकोमा धन्यवाद ज्ञापन समेत गरेको छ । यस्तै   क्लबले रिक्त एक  सदस्यमा इटहरीका पूर्णबहादुर  राईलाई सर्वसहमत चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा क्लबका निबर्तमान सचिव केशव कार्कीलाई चयन गरेको छ।     

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १६७ पटक पढिएको
  • हिसान सुनसरीको अगुवाईंमा उच्च शिक्षालयका सवारी चालक सहचालकहरुलाईं सचेतना कार्यक्रम

    नीजि उच्च शिक्षालयको साँझा संस्था हिसान सुनसरीको अगुवाईंमा शनिबार इटहरीमा सवारी चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश नं. १ मा सवारी चालकको लापरबाहीका कारण दुर्घटनाका घटना बढ्दो गतिमा भएपछि हिसानले चालक र सहचालकहरुलाईं सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लाभरका नीजि उच्च शिक्षालयमा कार्यरत सवारी चालक र सहचालकहरुलाई प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्याम महत्तोले प्रशिक्षण दिनुभएको थियो । सो क्रममा नीजि शिक्षालयका सवारी चालक र सहचालकहरुले बजार क्षेत्रका केही निश्चित स्थानमा विद्यार्थी ओसार्ने सवारी साधनका निम्ति केही सहज व्यवस्था गरिनुपर

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १६० पटक पढिएको
  • नेपाल मानव धर्म सेवा समिति द्वारा महाशिवरात्री पर्वको अवसरमा प्रवचन साथै सांस्कृितक कार्यक्रम

    इटहरी / नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रम इटहरीले महाशिवरात्री पर्वको अवसरमा सत्सङ् कार्यक्रम गरेको छ । मानव धर्म सेवा समितिकै आश्रममा भएको कार्यक्रममाआध्यात्मिक प्रवचन, भजन साथै सांस्कृितक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । सोही क्रममा प्रदेश नं. १ का प्रदेशसभा सदस्य रोहित बहादुर कार्कील समाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी कार्यकाल सफलताको सुभकामना सहित सम्मान गरियो ।        महात्मा नन्दनी बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा माहात्मा निगमा बाइजी, अमरबहादुर कार्की, रुजेस सुबेदी, गायत्री कार्की गौतम लगायतले बोल्नुभएको थियो । सोही क्रममा मानव

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २४१ पटक पढिएको
  • भ्रष्टाचार अन्त्य र राष्ट्रिय एकता, सुशासन र देश विकास गर्न सरकारमा गयौं ः लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन सरकारमा गएको बताउनुभएको छ।                   लिङ्देनले शनिबार इटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै फरक फरक सिद्दान्त बोकेका दलहरु राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र आम नागरिकलाई सेवा प्रवाह गर्ने मुल मुद्दामा केन्द्रित भएर सरकारमा गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी अरुको सिद्दान्तमा नगएको र अरु दलहरु राप्रपाको सिद्दान्तलाई अंगीकार नगरि सवै दलहरुको आ–आफ्नो सिद्दान्तमा अडिग रहेको प्रस्ट पार्नुभयो । लिङ्दे

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • १३७ पटक पढिएको
  • राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम सम्पन्न

    इटहरी । महाशिवरात्रीको अवसर पारेर  व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको छ ।   हरेक वर्ष शिवरात्रीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै आएको व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले यस वर्ष राष्ट्र कल्याण तथा विश्वशान्ति विषयक प्रवचन कार्यक्रम आयोजना गरेको हो ।   व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी मुख्य सञ्चालिका शारदा सिटौलाको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा महाशिवरात्री विशेष कार्यक्रम आयोजना गरिएको हो ।सो अवसरमा केन्द्रकी मुख्य सञ्चालिका शार

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • ६० पटक पढिएको
  • इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठी सम्पन्न, ट्राफिकसम्बन्धी कोर्ष विद्यालय तह देखि नै राखिनुपर्नेमा जोड

    प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिनुभएको छ । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालय देखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिनुभयो । विदेशमा स्कुले विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले गर्दा नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिती सिर्जना भइरहेकाले गर्दा पछि

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • २७५ पटक पढिएको
  • ‘हिडौं साथ साथ’ (Let us Walk Together) वाकाथोन कार्यक्रम सम्पन्न

    काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सवको अवसरमा पुनर्मिलन, भातृत्व र सहकार्यको भाव सहित आयोजित हिडौं साथ साथ (Let us Walk Together) वाकाथोन कार्यक्रम कानून न्याय तथा संसदीय मामिला मन्त्री ध्रुब बहादुर प्रधानको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको छ ।         उक्त वाकाथोनको मन्त्री प्रधान र निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बेलुनमा बाँधिएको "Let us Walk Together" “हिडौं साथ साथ” लेखिएको ब्यानर संयुक्त रुपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक सहकुल बहादुर

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • ५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]