समाज

    Showing १०,७०१-१०,७१० of ११,३०१ items.
  • बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सुनसरीको इटहरीमा सम्मान गरिने

    इटहरी ।  नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बरिष्ठ साहित्यकार लिलबहादुर क्षेत्रीलाई सुनसरीको इटहरीमा सम्मान गरिने भएको छ । धरणीधर दाहाल स्मृति प्रतिष्ठान र इटहरी साहित्यिक समूहले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी बरिष्ठ साहित्याकार क्षेत्रीलाई नगद ५० हजार सहित यही फागुन ५ गते सम्मान गर्न लागिएको जनाइएको हो ।पत्रकार सम्मेलन गरी बरिष्ठ साहित्यकार क्षेत्री नेपाली साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको साथै इटहरीमा निसहाय बालबालिका सेवा आश्रम सञ्चालन गर्दै आएकी गिता गौतमलाई समाज सेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ११० पटक पढिएको
  • प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुदै

    इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ ।नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं.१ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुन लागेको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।सुनसरीको सदरमुकाम समेत रहेको इनरुवामा हुने कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । कार्यक्रममा चलचित्र प्रदर्शनीका साथै सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रत

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • १६९ पटक पढिएको
  • लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न नयाँ रणनीतिको खाँचो छ : मन्त्री चौधरी

    सुनसरी । लघुवित्त क्षेत्रमा विद्यमान वेथितीहरु सुधार्न जरुरी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताएकी छिन् । लघुवित्त संस्थाहरुले सिद्धान्त र नियम भन्दा बाहिर रहेर काम गर्नाले ठूलो संकट आइरहेको प्रति सजग गराउँदै लघुवित्तकर्मी समेत रहेकी मन्त्री चौधरीले नेपालमा जनसंख्याको अनुपातमा धेरै लघुवित्त संस्थाहरु रहेको पनि औल्याइन् ।आइतबार बिराटनगरमा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै मन्त्री चौधरीले भनिन्, ‘हाम्रो जनसंख्याको अनुपातमा धेरै लघुवित्तहरु भए, २५ देखि ३० वटा अथवा २० वटा लघुवित्तहरु भए हामीलाई पुग्छ । नयाँ रणनीतिको खाँचो छ ।’ मन्त्री चौधर

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १७५ पटक पढिएको
  • मुन बिम एकेडेमीका विद्यार्थीहरु बिरामीकालागि सहयोग जुटाउँदै

    बराहक्षेत्र / मानवता , सेवा , धर्म र कर्तव्यकाे पालन गर्दै विद्यार्थी बिरामीको उपचारकालागि सहयोग जुटाउन थालेका छन्। बराहक्षेत्र नगरपालिका वार्ड नं ५ कलबन्जारमा बसोबास गर्दै आएका कक्षा १२ मा अध्यान गर्दै आएका वर्ष १९ का रञ्जिता धामीका एक मात्र छोरा आरेमन धामीकाे टाउकोमा रगत जमेर विराटनगर न्युरो अस्पतालमा उपचार हुँदैछ र अझै घाँटीमा नि समस्या देखिएकाले उपचार गर्नु पर्ने डाक्टरले बताएका छन् । लाखौं रुपैयाँ खर्च भै सककाे र ३,४ लाख रुपैयाँ थप लाग्ने भएको छ, घरको आर्थिक अवस्था कमजोर र निम्न भएको हुनाले मुन बिमका विद्यार्थीहरु मिली स्कूल/ कलेजबाट सहयोग उठाउँदै परिवारलाई सहयोग गर्दै छन्।ज. डे. ज माव

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १६६ पटक पढिएको
  • युवाहरुको मन जित्दै किसान कल्याण

    सहकारी वृत्तमा हाम्रो किसान, समृद्ध समाज एउटै अभियान भन्ने मुल नाराका साथ प्रदेश नम्बर १ मै उत्कृष्ट पहिचान बनाएको सहकारी किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवाहरुको मन जित्दै गएको छ । युवाहरु लाई सहकारी संस्थाको मुलधारमा ल्याउन, सहकारी चेतना जागृत गर्न, युवा सक्रियता बढाउन र  सामाजिक उत्तरदायीत्व बहन गर्न सिकाउने  उद्देश्यका साथ संस्थाको शाखाहरुमा युवा क्लब गठन गर्ने क्रम चलिरहेको छ ।               मंगलबार संस्थाको बराहक्षेत्र न.पा.स्थित बाङ्गे शाखामा पनि ११ सदस्यीय युवा क्लब गठन भएको छ । जसको अध्यक्षमा बराहक्षेत्रका सक्रिय युवा

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १७१ पटक पढिएको
  • इटहरीमा लघुबित्त संस्थाबाट पीडितहरूको आक्रोश, कर्मचारीबाट मानसिक यातना

    इटहरी : लघुबित्त संस्थाबाट ऋण लिएकाहरूले इटहरीमा आक्रोश व्यक्त गरेका छन् ।सोमबार इटहरीको मुख्य चौकमा लघुबित्तबाट ऋण लिएर मानसिक समस्यामा परेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् ।प्रदेश १ का सुनसरी, मोरङ, झापा, उदयपुर लगायतका जिल्लाबाट भेला भएका पीडितहरूले इटहरीमा चार घण्टासम्म धर्ना समेत दिएका छन् ।करीब दुई सयको संख्यामा भेला भएका पीडितहरूले प्ले कार्डसहित लघुबित्तबाट पीडित भएको भन्दै धर्ना दिएका हुन् ।‘लघुवित्त संस्था खारेज गर’, ‘महिला मार्न पाइँदैन’, ‘लघुवित्त संस्था चाहिँदैन’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको थियो ।लघुबित्तले ऋण लिएबापत सेवा शुल्क भन्दै बढी रकम लिने, ब्या

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १७७ पटक पढिएको
  • ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने

    ट्राफिक नियम पालनामा कडाइ गर्न ट्राफिक प्रहरीले बढाएको जरिवाना कार्यान्वयन नहुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार भएको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएको हो ।कानुन विपरीत बढेको जरिवाना खारेज गर्न माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएपछि सरकार जरिवाना बढाउने निर्णयबाट पछि हटेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतम सवारी नियम उल्लंघन गर्दा कानुनअनुसरकै जरिवाना लिने सहमति भएको बताए । ३ पुसयता ट्राफिक प्रहरीले १६ प्रकारका सवारी नियम उल्लंघनमा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिन थालेको थियो । ऐनको दफ

    • प्रकाशित मितिः फागुन १, २०७९
    • १६० पटक पढिएको
  • ज्येष्ठ नागरिकलाई छोराछोरीले १० प्रतिशत छुट्याउनै पर्ने’

    दुहवी/  ज्येष्ठ नागरिकलाई उचित स्याहार सुसार गर्दै जीवन यापनका लागि सहज वातावरण तयार गर्न छोराछोरीले आम्दानीको १० प्रतिशत छुट्याउनु पर्ने व्यवस्था ऐनमै उल्लेख गर्न प्रस्ताव गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छिन् । सुनसरीको दुहवी नगरपालिका वडा नं. १२ मा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले अब प्रत्येक छोराछोरीले आम्दानीको १० प्रतिशत आफ्ना आमाबुबाको लागि छुट्याउनु पर्ने बताइन् । छोराछोरीलाई आमाबाबुप्रति जिम्मेवार बनाउन सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ संशोधन गरी नयाँ व्यवस्था गर्न लागेसँगै आम्दानीको निश्चित प्रतिशत

    • प्रकाशित मितिः फागुन १, २०७९
    • २०३ पटक पढिएको
  • उवासंघ इटहरी : वाणिज्य र महिलातर्फको नतिजा सार्वजनिक (को को भए निर्वाचित)

    इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको वाणिज्य तर्फ र महिलातर्फको मतगणना सम्पन्न भएको छ । सार्वजनिक मत परिणाम अनुसार वाणिज्यतर्फ सिनेट रिजाल १,२८१ मतसहित अग्रस्थानमा निर्वाचित भएका छन् । यस्तै, राकेश श्रेष्ठ १,०२२ मत, ध्रुव अधिकारी ९०४ मत, बलबहादुर न्यौपाने ८८४ मत, सञ्जय शाह ८८१ मत, अशोक अग्रवाल ८३४ मत, शन्नी चौधरी ८२६ मत, सुरेश कार्की ८२४ मत र ढुण्डीराज गुरागाई ८१२ मतसहित वाणिज्य सदस्यमा निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यतर्फ सबिना कोइराला (शोभा) १,२४९ मत र मीना ढकाल ९१६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरू दुवैजना जीवन पराजुली समूहका हुन् । अध्यक्षको मतपरिणाम भने आजै राति आ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १७० पटक पढिएको
  • उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित

    इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुली तरहरा जेसीजअध्यक्ष नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष , लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन

    • प्रकाशित मितिः माघ २९, २०७९
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]