समाज

    Showing १०,९५१-१०,९६० of ११,३०१ items.
  • एलिजा फाउण्डेशन द्वारा फेदापलाई निशुल्क एम्बुलेन्स ।

    तेर्हथुम / नेपाल भारत सहयोग एलिजा फाउण्डेशन द्वारा फेदाप गाउँपालिकालाई निशुल्क एम्बुलेन्स मंगलबार हस्तान्तरण गरिएको छ ।फेदाप गाउँपालिकाको कार्यालय तेर्हथुममा एक कार्यक्रमका बिच पालिका अध्यक्ष केशव भेटुवाललाई फाउण्डेशनकी संरक्षक गिता देवी भेटुवालले एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नु भएको हो ।आफनो जन्म थलो फेदाप भएकाले विद्यार्थि जिवन देखिनै आफनो गाउँ, ठाउँमा केहि सहयोग गर्ने सोच रहेको र त्यो सपना पुरा भएको संरक्षक गिता भेटुवालले बताउनु भयो ।पालिका भित्र रहनु भएका आमा, बुबा, दाजु, भाई, दिदिबहिनिहरुमा स्वास्थ्य समस्या आईपरे एम्बुलेन्स प्रयोग गर्न उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ । उहाँको जन्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • २१९ पटक पढिएको
  • रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा बृक्षारोपण

    इटहरीका रोटरीयनहरुले शुक्रबार इटहरी वडा नं १५ मा बृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा इटहरी वडा नं. १५ को शम्भुनाथ माध्यमिक विद्यालय अगाडि सडकको दुबै किनारमा आप र असोकका गरि झन्डै ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिनुभयो । सोही क्रममा रोटरीको नयाँ नेतृत्व चयन भएको छ ।रोटरीको नयाँ नेतृत्व जुलाइ फष्टमा हरेक बर्ष परिर्बतन हुने गर्दछ । यही नियम अनुसार शुक्रबार जुलाइ फष्ट देखि बिश्वभरिनै एकैसाथ रोटरीको नेतृत्व परिर्बतन भएको छ । रोटा बर्ष २०२२-२३ का लागि रोटरी क्लब अफ इटहरीको अध्यक्षमा संयोग पराजुली र सचिबमा चेतन

    • प्रकाशित मितिः असार १८, २०७९
    • १२२ पटक पढिएको
  • इटहरीमा संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका सामान नष्ट

    इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।    जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।   अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य  प्रविधि तथा गुण नियन्त्रण डिभिजन का

    • प्रकाशित मितिः असार १८, २०७९
    • २१९ पटक पढिएको
  • मानो खाएर मुरी उब्जाउने महिना असार

    पृष्ठभूमिमानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाइँ जात्राको रुपमा मनाउने गरिन्छ । असार १५ को दिन खेतमा धान रोपाइँसंगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानहरूलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार १५ बनेको छ ।कृषिकर्म अथवा खेतीपाती बाहेक अन्य पेशा व्यवसायमा रहेका मानिसहरुले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । गत साल ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा,आत्मनिर्भरता र समृद्

    • प्रकाशित मितिः असार १६, २०७९
    • २३९ पटक पढिएको
  • रोटरी क्लब अफ इटहरीको २५औं स्थापना दिवसको अवसरमा रोटरी व्हीलको उद्घाटन

    इटहरी : रोटरी क्लब अफ इटहरीको २५औं स्थापना दिवसको अवसरमा बुधबार सम्मान तथा रोटरी व्हीलको उद्घाटन गरिएको छ।इटहरीको तालतलैयामा आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका संस्थापक अध्यक्ष दिंवगत जानकीनन्दन अग्रवालको परिवारका सदस्यसहित चार जनालाई सम्मान गरिएको छ। जानकीनन्दनकीश्रीमती सुनितादेवी र छोरा महेन्द्रलाई सम्मान गरिएको हो । यस्तै, रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष राजेश अग्रवाल, विवेक हार्डवेयरका सञ्चालक विवेक पोखरेल र टंक दाहाललाई सम्मान गरिएको थियो । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले रोटरी क्लब अफ इटहरीले सरकार र समूदायलाई वलियो बनाउने काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा पर्यटकी

    • प्रकाशित मितिः असार १६, २०७९
    • ६३ पटक पढिएको
  • युवा हरुलाई सक्षम बनाउदै हतुवागढी गाउँपालिका

    भोजपुर / स्वदेशमै युवाहरुलाई आकर्षण गर्नका लागी हतुवागढि गाउँपालिकाले बिभिन्न अभियानहरु संचालन गर्दै आएको छ । युवालाई स्वदेशमै आत्मा निर्भर र व्यबसायि बनाउनका लागी गाउँमै उद्ययमसिल तालिम समेत सञ्चालन गर्दै आएको हो ।यसै अवसरमा यो वर्ष भने गाउँपालिका र स्वरोजगार टे्रनिङ सेन्टर प्रा.लि. विचको समन्वयमा १० जना युवाहरुलाई हलुका सवारी चालक (ड्राइभिङ) तालिम समेत दिदै आएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रका युवाहरुलाई सक्षम बनाउने उदेश्यले गाँउ गाँउमा विभिन्न सिप मुलक तालिमहरु आयोजना गर्दै रोजगारी बनाउने काम गरेको स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारीले जानकारी दिएका छन् ।गरिवि निव

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • ५२३ पटक पढिएको
  • लायन्स क्लव अफ सुन्दरदुलारीद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न ।

    सुन्दरहरैचा / लायन्स क्लव अफ सुन्दरदुलारीको आयोजनामा सुन्दरहरैचा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नवनिर्वाचित मेयर केदार गुरागाईं, उपमेयर अकली चौधरी कार्यपालिका सदस्य अजम्बर राई, दुर्गादेवी पोखरेल, सीतादेवी अधिकारी, आनन्दकुमारी लिंखा, वडा नं ३ अध्यक्ष बिदुर ढुंगाना  वडा ४ अध्यक्ष कैलाश बस्नेत र  वडा नं ५ वडा अध्यक्ष गणेश चौधरी वडा ६ अध्यक्ष सन्तोस लिङदेन वडा ७ अध्यक्ष भुवन शिं मगर का साथै सुन्दरहरैचा नगरपालिका वडा ३,४,५,६,र ७ का  वडा सदस्य हरुलाइ खादा र मायाको चिनोले सम्मान गरिएको थियो ।&

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १४३ पटक पढिएको
  • सप्तरीका मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

    इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई शुक्रबार मिटब्याजी तेलीलाई तत्काद पक्राउ गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँणलाई मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन आज गृहमन्त्री बालकृष्ण खाँडलाई निर्देशन दिएको उनले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • २८४ पटक पढिएको
  • यौन हिंसाविरुद्धको विधेयक प्रस्ताव सर्वसम्मतिले स्वीकृत

    काठमाडौँ। यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए।जवाफका क्रममा कोइरालाले उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाएका विषयमा स

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • १३५ पटक पढिएको
  • इटहरी ८ का वडाध्यक्ष चौधरीद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

    इटहरी । इटहरी–८ का वडाध्यक्ष रोहित चौधरीले एक जना मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।इटहरी–५ जनता बस्तीमा बसोबास गर्ने सुमन ढोली करीब चारवर्ष यता मृगौला पीडित भएकाले उनलाई घरैमा पुगेर वडाध्यक्ष चौधरीले आर्थिक सहयोग गरेका हुन् ।औषधि तथा खाद्यान्नका लागि वडाध्यक्ष चौधरीले नगद ८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका हुन् । औषधि उपचार गर्न समस्या भएकाले सहयोगको अपिल समेत गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]