समाज

    Showing ११,००१-११,०१० of ११,३०१ items.
  • इटहरीस्थित बजाज शोरुमले दियो नेपाल प्रहरीलाई बिद्युतिय टेम्पो

    इटहरी । इटहरीस्थित अटो सिटी (बजाज शोरुम)ले नेपाल प्रहरीलाई बिद्युतिय टेम्पो हस्तान्तरण गरेको छ। शुक्रबार अटो सिटीले एक कार्यक्रमका बिच प्रहरीलाई टेम्पो हस्तान्तरण गरेको हो।शुक्रबार आयोजित कार्यक्रममा अटो सिटि इटहरीका प्रबन्धक प्रदिप सन्थलियाले प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) अरुण कुमार बिसीलाई टेम्पो हस्तान्तरण गरेका हुन् टेम्पो पाएपछि कार्यक्रममा बोल्दै डिआईजी बिसीले अटोसिटिका प्रबन्धक सन्थलियालाई धन्यबाद दिँदै यसले प्रहरीले समाजमा पुर्‍याउने शान्ति सुब्यवस्थामा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।उनले प्रहरीले समाजमा शान्ति सुब्यवस्था कायम गर्न समयमै पुग्न अटो

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • ११७ पटक पढिएको
  • श्रमिक महिला तथा किशोरीहरुलाई लैगिक हिंसा विरुद्धको जनचेतना कार्यक्रम

    इटहरी । श्रमिक महिला तथा किशोरीहरुलाई लैगिक हिंसा विरुद्धको जनचेतना  कार्यक्रम तथा क्षमता विकास तालिम इटहरीमा सम्पन्न भएको छ । महिला सहयोगी समुह  इटहरीको आयोजना र इटहरी उपमहानगरपालीकाको सहकार्यमा भएको सो तालिममा लक्षित वर्गका महिला तथा किशोरीहरुको क्षमता अभिबृद्धिका लागी तालिमको आयोजना गरेको हो । तालिममा सहजकर्ता मौसमी राईले सहजीकरण गरेको सो तालिममा इटहरी,खनार,झुम्काका लगायतका २५ जना महिलाहरुको सहभागीता रहेको थियो । सो तालिममा लैगिक हिंसा भनेको के हो कस्तोे हिंसाको कस्तो सजाय हुन्छ,क्षमता अभिबृद्धि गर्न के गर्ने कुन कुन निकायमा सेवाहरु छन आफुलाई हिंसा भयो भने काहाँ जान

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ४९ पटक पढिएको
  • व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाद्वारा साँस्कृतिक कार्यक्रम गरि महाशिवरात्री पर्व सम्पन्न

    धनकुटा । व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाले विभिन्न कार्यक्रम गरि महाशिवरात्री पर्व मनाएको छ । केन्द्रले महाशिवरात्री पर्वको अवसरमा धनकुटा बजारमा झाँकी सहितको कलश यात्रा निकालेको छ ।स्थानीय टुंडीखेलबाट सुरु भएको कलश यात्रा धनकुटा बजार क्षेत्र परिक्रमा गरि पुनः टुंडीखेलमा पुगेर सम्पन्न भएको थियो ।यस्तै व्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाको भवनमा अध्यात्मिक प्रवचनसहितको साँस्कृतिक कार्यक्रम गरिएको छ ।व्रह्मकुमारी  राजयोग सेवा केन्द्र धनकुटाकी संरक्षक व्रह्मकुमारी निर्मला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का सांसद् निरन राईको प्रमुख आतिथ्यता रहेको थियो भने कार

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • २२४ पटक पढिएको
  • धरानमा एकै दिन महिला पुरुषको शब फेला, एक पुरुष फरार

    सुनसरीको धरान १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शब फेला परेको छ । इटहरी ५ जनता बस्ती डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।दुई दिन देखि एक पुरुषसँग बस्दै आएकी उनको आज बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १०२ पटक पढिएको
  • श्रीमद्भागवत पुराण तयारीको पूर्व सन्ध्यामा मायाघर नेपालद्वारा इटहरी वजार क्षेत्र सरसफाई

    इटहरी ।  मानसिक रोगी तथा सडक क्षेत्रबाट उद्धार गरेकाहरुलाई आश्रय दिदै आएको माया घर नेपालले आश्रितहरुको सेवाका लागि अक्षयकोषका स्थापनार्थ  आयोजना गर्न लागेको पुराणको तयारी हुदै गर्दा आयोजक द्वारा इटहरी वजार क्षेत्रमा सरसफाई गरिएको छ ।    मायाघर नेपालले यही फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन गर्ने श्रीमद्भागवत जिवन दर्शन महायज्ञको प्रचार प्रसारका साथै  सरसफाईका विषयमा जनचेतना जगाउने उद्धेश्यले सरसफाइ गरिएको हो  ।  सडक मानव वसोवास रहित बनाउने सरकारी योजनालाई सफल वनाउने काम गर्दै आएको मायाघर नेपालले आयोजन गर्न लागेको महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरव

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • ११७ पटक पढिएको
  • धरानको गेस्ट हाउसमा महिला मृत फेला

    धरानमा एक महिलाको शव गेस्ट हाउसमा फेला परेको छ । धरान १८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड गेस्ट हाउसको कोठा नं. १०९ मा अन्दाजी ३५-४० उमेरको महिलाको शव भेटिएको हो । मृतक दुई दिनदेखि एक पुरुषको साथ होटलमा बसेको बताइएको छ । बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले सुतेकै अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फरार छन् । उनले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । महिलाको अनुहारमा चोटसमेत देखिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयस

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • १३२ पटक पढिएको
  • एमसीसी संसदबाट अनुमोदन

    सुन्दरहरैँचा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायत ब्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट अनुमोदन भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। संसदबाट अनुमोदन भएसँगै ५०

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १६४ पटक पढिएको
  • सुन्दरहरैँचा - ४ मा किराँत राई यायोक्खा साँस्कृतिक भवन निर्माण हुने

    सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका भित्र पहिलो पटक साँस्कृतिक भवन हुने भएको छ। सुन्दरहरैँचा ४ चरिगुवामा साँस्कृतिक भवनको आईतबार बिहान शिलान्यास गरिएको हो।सुन्दरहरैँचा नगरपालिकाबाट निकासा भएको  ४ लाख ५९हजार ७सय ५९ रुपैँयामा सुन्दरहरैँचा ४ चरिगुवा (गोकुलम रिसोर्टसँगै) साँस्कृतिक भवनको निर्माण प्रारम्भ गरिएको हो।आईतबार बिहान एक कार्यक्रममा बीच सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल नेपाली कांग्रेसका मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापति देवराज तामाङ्ग अनि सुन्दरहरैँचा ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले शिलान्यास गर्नुभएको हो।साकेला थान निर्माणका लागि यो बजेट अपुग हुने भन्दै

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १४४ पटक पढिएको
  • लेटाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको न्यायका लागि प्रर्दशन

    लेटाङ । लेटाङमा बलत्कार पछि हत्या गरिएकी लेटाङ ८ जाँते ज्यामिरेकी ११ बर्षिय करुणा राईको न्यायका लागि लेटाङ बजारमा आईतबार प्रर्दशन भईरहेको छ । प्रर्दशनमा सहभागी हुन सावित्री सुवेदी लगायतका अभियन्ताहरु लेटाङ पुगेका छन ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • ९८ पटक पढिएको
  • गठबन्धन जोगाउन एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं : नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा सहित संसदबाट पास गर्ने निर्णय गरेको छ ।आज बिहान दहाल निवास खुमलटारमा बसेको पूर्व पदाकिारी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेको नेता दिनानाथ शर्माले जानकारी दिएका हुन् ।यद्धपी पार्टीका केही सर्त भने कायमै रहेको नेता शर्माले बताए । दहाल निवासमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएा छन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • १२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]