समाज

    Showing ११,०२१-११,०३० of ११,३०१ items.
  • कोइराला पक्षका २ नेता द्वारा सुन्दरहरैँचा मेयरको उम्मेदवार बन्ने घोषणा

    सुन्दरहरैँचा ।  नेपाली काँग्रेस १४ औ महा-अधिवेशनमा सुन्दरहरैंचा नगर सभापतिमा विजयी भएका भक्ति प्रसाद सिटौलाले मेयरको उम्मेदवार बन्ने घोषणा गरे संगै कोइराला पक्षकै  मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ ले समेत मेयर पदमा उम्मेदवार घोषणा गरेका छन । तामाङ आफैले सुन्दरहरैंचा नगर सभापति सिटौलालाई  टिकट दिलाउने बाचा गरे तर उनी आफैले उम्मेदवार घोषणा गरेको मा कार्यकर्ता आसन्तुस् ठी देखिएका छन् त्यस्तै  काङ्ग्रेसबाटनै देउबा प्यानलका हालका मेयर शिवप्रसाद ढकालले समेत  मेयर पदमा  उम्मेदवारी दिने गरि आन्तरिक तयारी मा देखिन्छन । तर ढकाल आफूले पुनः

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १९० पटक पढिएको
  • वडाध्यक्षले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    उदयपुर / उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाइकलले ठक्कर दिँदा बुधबार राति एक जना पैदल यात्रीको मृत्यु भएको छ । गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स १ ब ८९७ नम्बरको सरकारी मोटरसाइकलले उदयपुरको त्रियुगा नगरपालिका–६ मा पैदल यात्री पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो । राति ८ः२० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी ५० वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको हो ।प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो । दुर्घटनामा परेर मोटरसाइकल चालक त्रियुगा–६ का वडाध्यक्ष ४० वर्षीय निर्मल चौधरी पनि सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि व

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १२७ पटक पढिएको
  • कलाकार जयनन्द लामाको निधन

    लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज बिहान मध्यपुरथिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित घरको गेटमा गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए ।महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार उनी बैठकमा सहभागी हुन भन्दै मंगलबार बेलुकी ७ बजे काठमाडौंको बौद्ध गएका थिए । आज बिहान ७ बजे बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो परी टाउको भुइँमा जोतिएको अवस्थामा घरको गेटमा लामा मृत फेला परेका थिए ।सिन्धुपाल

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • ७६ पटक पढिएको
  • महिलाहरुमा बढ्दैछ कपाल झर्ने समस्या । समाधान के छ ?

    अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ ।पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो समस्या कम भएपनि अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय कपाल झर्ने समस्या बढ्दै गएको छ महिलाहरुमा देखिएको यो समस्या ‘डाइटिङ’ र ‘वेटलस’का साथै महिलाको हर्मोन, भिटामिन डीको कमी आदि कारणले पनि कपाल झर्ने समस्या बढेको  हो सामान्यतया पुरुषको कपाल निधारपट्टिबाट झर्दै टाउकोको बीचमा रहेको भूमरीतिर पुग्छ । कपाल झर्ने समस्या मुख्यतः दुई कारणले हुन्छ, एउटा व

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १७२ पटक पढिएको
  • श्रीमतीको योजनामा सिग्देलको हत्या,टुक्रा टुक्रा अवस्थामा शव

    सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसंगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गत फागुन ४ गते बेलुका ५ बजे जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो । टुक्रा टुक्रा अवस्थामा शव फेला परे संगै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।शव पहिचान गर्ने क्रममा बाझो-१ घर भई हाल बिराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १०९ पटक पढिएको
  • नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति सिटौलाले द्वारा मेयरको उम्मेदवार बन्ने घोषणा

    नेपाली काँग्रेस सुन्दरहरैंचा नगर सभापति भक्ति प्रसाद सिटौलाले आगामी निर्वाचनमा मेयरको उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ। मंगलबार सुन्दरहरैंचा-७ को टोल समिति गठन कार्यक्रममा सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको हो । कोइराला प्यानलबाट नगर सभापतिमा उम्मेदवार भएको बेला नै मेयरको टिकट दिने सहमति भए अनुसार आफू अगाडी बढेको वहाँको भनाई छ । मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ आफैले टिकट दिलाउने बाचा गरेको तर पछि तामाङले छुट्टै मेयरको उम्मेदवार बन्ने घोषणा गर्दै हिडेपछी आफू अग्रसर भएको सिटौलाले बताउनुभयो । तामाङले केहिदिन अगाडी सुन्दरहरैचा-५ को टोल समिति गठन कार्यक्रममा आफू

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १६५ पटक पढिएको
  • सुन्दरहरैंचामा प्रतिबन्धित औषधी बरामत गरि औषधी पसलमा सिल

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा १० मा रहेको नेती फार्मेसीले प्रतिवन्धित औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरि सञ्चालकलाई नियन्त्रणमा लिएको छ । फर्माबाट डाक्टरको पूर्जा बिना प्रतिवन्धित औषधिहरु बिक्री गरेको आरोपमा प्रहरीले पसल सञ्चालक तथा प्रयाेग कर्तालाई नियन्त्रणमा लिएको हाे । औषधी व्यवस्था विभाग विराटनगर, इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको टोलीले छापा हानी औषधी पसलका सञ्चालक सुशील काफ्लेलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।सो पसलबाट खरीद गरिएको औषधी पटकपटक दुव्र्यसनमा लागेका युवाहरुसँग भेटिने गरेको प्रहरीले जनाएको छ । यसभन्दा पहिले त्यस्तो औषधी नबेच्नु भनी पसल

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • २११ पटक पढिएको
  • प्रदेश १ मा एप्पलको पहिलो आधिकारिक स्टोर इटहरीमा सञ्चालन

    विश्व चर्चित कम्पनीका नयाँ नयाँ ब्राण्डहरु नेपाल भित्र्याउँदै आएको ‘ओलिज स्टोर’को नयाँ शाखा इटहरीमा खुलेको छ ।इटहरीको धरान रोडमा नयाँ शाखाको उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गर्नुभएको थियो । उपत्यका बाहिर एप्पलको पहिलो आधिकारिक स्टोर भएको ओलिज स्टोर काठमाडौँका  सञ्चालक लोकेश ओलीले जानकारी दिनुभयो । स्टोरले नेपालमा एप्पल लगायत विभिन्न ब्राण्डका जेन्युन ग्याजेट तथा एसे सरिजहरु उपलब्ध गराउँदै आएको छ । काठमाडौंको बबरमहलमा मुख्य स्टोर रहेको ओलिजले देशभर अनलाइनमार्फत विभिन्न ब्राण्डका ग्याजेट तथा एसे सरिजहरु बिक्री गर्दै आएको थियो । तर नयाँ शाखा खुलेसँगै ग्राहकहरुलाई थप

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ३९५ पटक पढिएको
  • भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा इटहरीमा कार्यशाला सम्पन्न

    प्राकृितक तथा मानविय प्रकोप लगायत अन्य क्षेत्रबाट प्रभावित बालबालिकाहरूको संरक्षण कसरी गर्ने भन्ने सचेतना गराउदै इटहरीमा एक दिने कार्यशाला गोस् ठी  सम्पन्न भएको छ । इटहरी उपमहानगरको सहकार्य , सेफ द चिल्ड्रेनको सहयोग र भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । इटहरीको बिराटनगर रोड स्थित पाथिभरा होटल इन्टरनेशनलको सभाहलमा सम्पन्न एक दिने कार्यशालामा सुनसरीका बिभिन्न स्थानीय तहहरूबाट एक दर्जन बढि गैरसरकारी संस्थाका ३० जना बढिको सहभागिता रहेको थियो । । दैबिक प्रकोपको बेलामा सबै भन्दा धेरै बालबालिकाहरुको ज्यान जाने गरेकाले उनीहरुलाई सुरक्षीत राख्नका लागी उक्त कार्यक्रम

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • ३५८ पटक पढिएको
  • रेडक्रस इटहरीको २४ औं साधारण सभा सम्पन्न , दुई जनालाई सम्मान

    इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति विमल पौडेलको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीकी  सस्थापक तथा नेपाल रेडक्रसकी पुर्व केन्द्रीय उपाध्यक्ष सरला कायस्थको प्रमुख आतिथ्यमा भएको साधारण सभा सम्पन्न भएको छ ।   नेपाल रेडक्रस सोसाइटी इटहरी उप शाखाको २४औं वार्षिक साधारण सभाको अवसर पारेर शिक्षा क्षेत्रमा महत्पुर्ण योगदान पुर्याउने लेखनाथ घिमीरे र ललितकलाका माध्यमबाट इटहरीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकार विक्रम श्री लाई सम्मान गरिएको हो । सो साधारण सभाको अवसरमा शव वाहन खरिद गर्न सहयोग गर्ने संघ संस्था , यसेस्ष्ठ तथा विशिष्ठ सदस्यहरुलाई कदर पत्र प

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]