समाज

    Showing १,५७१-१,५८० of १०,३२६ items.
  • कामको बहानामा बोलाएर दमकमा कुटपिट, दुई जना पक्राउ

    इटहरी । झापाको दमकमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजेको समयमा दमक नगरपालिका–१ हबल्दार चोकका ४३ वर्षीय बिरेन्द्र बस्नेतलाई कामको बहानामा बोलाएर कुटपिट गरिएको हो । बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा आउन भनिएपछि उनी उक्त स्थानमा पुगेका थिए ।  त्यसक्रममा दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले एक्कासी अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्नमध्ये शिव साह र दुरेन राईलाई दमक–

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १६९ पटक पढिएको
  • सप्तरीमा ‘जीवनका उकाली ओरालीहरू’ कृतिको लोकार्पण, स्रष्टाको अभिव्यक्तिमा यथार्थवादको प्रशंसा

    इटहरी । साहित्यकारले समाजमा देखिएको यथार्थ अवस्थालाई जस्ताको तस्तै चित्रण गरेर पाठकसम्म पुर्‍याउनु नै आफ्नो धर्म भएको बताइएको छ। कोशी मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं समालोचक बाबुराम पोखरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो। बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको आयोजनामा शुक्रबार सम्पन्न ‘जीवनका उकाली ओरालीहरू’ (पितामाताको स्मरणमा शोक लघु काव्य) कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पोखरेलले साहित्य समाजको ऐना भएको उल्लेख गर्नुभयो। उहाँले स्रष्टाले यथार्थलाई नलुकाई प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तथा कृतिक

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १५७ पटक पढिएको
  • कोशीमा सवारी दर्ता पाँच लाख, नवीकरण न्यून

    इटहरी ।  कोशी प्रदेशमा सवारी साधन दर्ता हुने क्रम बढिरहेको भए पनि हरेक वर्ष न्यून संख्यामा मात्र सवारी नवीकरण हुने गरेको पाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखाले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा दर्ता भएका कुल सवारी साधनको तुलनामा नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । मन्त्रालयको प्रगति विवरण अनुसार हालसम्म कोशी प्रदेशमा पाँच लाख ७३ हजार ८२२ सवारी साधन दर्ता भएका छन् । तर नवीकरणको स्थिति भने निराशाजनक छ । पछिल्लो दुई वर्षमा एक लाख ५० हजारभन्दा कम सवारी साधन मात्र नवीकरण भएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१र८२ को

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १६५ पटक पढिएको
  • पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

    इटहरी ।   पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्र

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ९४ पटक पढिएको
  • ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि झापा ११ लाई

    इटहरी ।  झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो । उपाधिसँगै झापाले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपियाँमा चित्त बुझायो । यसअघि २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक यो प्रतियोगिता जितेको थियो । झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गर्नुभयो । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काउनुभयो । प्रतिस्पर्धात्मक फ

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १३४ पटक पढिएको
  • चियासँग कविता’ कन्सर्टको ५५ औँ शृङ्खला सम्पन्न

    इटहरी ।  ‘चियासँग कविता’ कन्सर्टको ५५ औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा कविहरू उत्तम तुम्सा लिम्बू र डिआर फुयाँलले कविता वाचन गर्नुभएको थियो । यस्तै कविसँगै तेजेन्द्र गन्दर्भले साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो । कवि लिम्बू र फुयाँलले एकरएक दर्जन कविता वाचन गर्नुभएको थियो । उहाँहरूले समाजमा घटेका विभिन्न घटना र भोगाइलाई कविताका माध्यमबाट प्रस्तुत गर्नुभएको थियो । उहाँका कविताले सङ्गीत र साहित्यको सङ्गमलाई केवल मनोरञ्जन मात्रै थपेन, भावनात्मक सम्बन्धलाई पनि मजबुत बनाएको थियो । कविले प्रेम, पीडा, समाज र जीवनका विविध पाटा कवितामार्फत प्रस्तुत गरेका थिए । यस्तै कवि गन्दर्भले आधा दर्जन

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १०३ पटक पढिएको
  • छोटी भन्सार पुनस्र्थापना गर्नुपर्ने माग

    इटहरी ।  मोरङमा सीमाक्षेत्रका नागरिकले छोटी भन्सार पुनस्र्थापना गर्नुपर्ने माग गरेका छन् । सीमाक्षेत्रको अवस्था बुझ्न स्थानीय प्रशासनले गरिरहेको अनुगमनमा नागरिकले छोटी भन्सार नहुँदा सानो व्यापार चलाउन मुस्किल परेको बताएका हुन् । व्यापार सहजीकरणका लागि मुख्य भन्सार विन्दु प्रयोग गर्ने नीति अनुसार छोटी भन्सार क्रमशः बन्द हुँदै गएका छन् तर मुख्य भन्सारसँगको पहुँच सहज नहुँदा छोटी भन्सारबाट सामान भित्र्याएर व्यापार गर्दै आएका मोरङका पूर्व–दक्षिणतर्फका स्थानीय तहका नागरिकलाई असहज भएको गुनासो गरेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छोटी भन्सार हटेपछि राज्यको उपस्थिति कमजोर भएको

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १०९ पटक पढिएको
  • वराहक्षेत्र मेयर लिग बैशाख ११ देखिः विजेताले २ लाख र चाँदीको ट्रफी पाउने

    इटहरी । वराहक्षेत्र नगरपालिकामा आगामी बैशाख ११ गतेदेखि चौथो संस्करणको ’वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान“ भन्ने नाराका साथ नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको यस प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । लिग र नकआउट दुवै फरम्याटमा वडा नं ७ स्थित वसन्तऋतु माविको खेलमैदानमा सञ्चालन हुने यस प्रतियोगिताको विजेताले २ लाख २ हजार, उपविजेताले १ लाख १ हजार, तेस्रो हुनेले ५१ हजार र चौथो हुने टोलीले २५ हजार रुपैयाँ सहित चाँदीको ट्रफी प्राप्त गर्नेछन्। रनिङ्ग शिल्डको निय

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९३ पटक पढिएको
  • मुन्धुम ट्रेल: पूर्वी पहाडको आर्थिक भाग्य बदल्ने 'ड्रिम प्रोजेक्ट'

    इटहरी  ।  नेपालको पूर्वी पहाडी शृङ्खलामा अवस्थित मुन्धुम ट्रेल (Mundhum Trail) पछिल्लो समय पर्यटन, संस्कृति र आर्थिक समृद्धिको नयाँ केन्द्रविन्दु बनेको छ। भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सिमानामा फैलिएको यो पदमार्गले किराँत सभ्यताको इतिहास र भविष्यको समृद्धिलाई एउटै सूत्रमा उनेको छ।सांस्कृतिक र प्राकृतिक संगमकिराँतहरूको पवित्र धर्मग्रन्थ 'मुन्धुम'को नामबाट नामाकरण गरिएको यो पदमार्ग समुद्री सतहबाट २,००० मिटरदेखि ४,१५५ मिटर (सिलिचुङ डाँडा) सम्मको उचाइमा अवस्थित छ। यस क्षेत्रमा पर्यटकहरूले लालीगुराँसका जङ्गल, चौंरी गोठ र विश्वका सर्वोच्च हिमालहरू—सगरमाथा, कञ्चनजङ्घा, मकालु र ल्ह

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ३२४ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ र ११ लाई जोड्ने फेमे खोलामा १९ महिना पछि सञ्चालनमा आयो बेलिब्रिज

    इटहरी  । पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ र ११ लाई जोड्ने फेमे खोलामा बेलिब्रिज सञ्चालनमा आएको छ ।पाँचथर सदरमुकाम फिदिमदेखि भारतको पश्चिम बङ्गालसम्म सडक सञ्जाल जोड्ने फिदिम–फालोट सडक खण्डको फेमे खोलाको पक्की पुल २०८१ असोज १२ गते बाढीले बगाएपछि १९ महिना लगाएर निर्माण गरिएको हो । यहाँ आइतबारदेखि बेलिब्रिज सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी मुकेशराज साहले जानकारी दिनुभयो ।फिदिम नगरपालिका–१ र ११ लाई जोड्ने उक्त बेलिब्रिज कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, पाँचथरको अगुवाइमा निर्माण गरिएको हो । पुल निर्माणमा एक कर

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]