समाज

    Showing २,२११-२,२२० of १०,३६० items.
  • दैलेख–२ मा एमाले अघि, पोखरेल १० हजार मतसहित अग्रस्थानमा

    इटहरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक  मतका साथ पछ्याइरहेका छन्  । नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन्  । निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ ।  कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्र

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८५ पटक पढिएको
  • रूपन्देहीमा रास्वपाको दबदबा, दुई सांसदले तोडे लामिछानेको रेकर्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिधी सभा निर्वाचनमा तोडेका छन् ।लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । उनले ४२ हजार ९६२ मत अन्तरले नितेका थिए । लामिछानेले २०६४ मा बाबुराम भट्टराईले बनाएको ४० हजार १०१ मत अन्तरको रेकर्ड तोडेका थिए ।यसपटक रास्वपाका डा। लेखजंग थापा र सुलभ खरेलले लामिछानेको रेकर्ड तोडेका छन् । संयोगले दुवैले एउटै जिल्ला रूपन्देहीबाट जित्दै नयाँ रेकर्ड बनाए ।सुलभ खरेलले रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ म

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १४७ पटक पढिएको
  • मतदान सकिएको दुईदिनपछि बल्ल गोरखा(१ मा मतगणना सुरु

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका संलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरु भएको हो ।जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए । मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १६३ पटक पढिएको
  • भोजपुरमा एमालेका शेरधन राईभन्दा ध्रुवराज राईको स्पष्ट अग्रता

    भोजपुर। भोजपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई एक हजार १५३ मतान्तरले अघि छन्।शनिबार बिहान ११ः३५ बजेसम्मको निर्वाचन आयोगको अपडेटअनुसार अरुण, आमचोक र टेम्केमैयुङ गाउँपालिकाको मतगणना भइसक्दा ध्रुवराजले पाँच हजार ३६७ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका उम्मेदवार शेरधन राईले चार हजार २१४ मत प्राप्त गरेका छन्।नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले दुई हजार ४९८, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले दुई हजार ३०७ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले एक हजार ५७८ मत प्राप्त गरेका छन्।अब पौवादुङ्‌म

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२० पटक पढिएको
  • इलाम–२ अपडेट: सुहाङ नेम्बाङ १०,१४१ मतसहित अगाडि, सुदीप राई पछ्याउँदै

    इटहरी । इलाम क्षेत्र नं। २ मा नेकपा ९एमाले०का युवा नेता सुहाङ नेम्बाङले १० हजार १४१ मतसहित अग्रस्थानमा छन्।उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई ७२० मतान्तरले पछि छन्। सुदीपले नौ हजार ४२१ मतसहित सुहाङलाई पछ्याइरहेका छन्।नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य पाँच हजार ४६० मत ल्याएर तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले दुई हजार ३७० मत ल्याएका छन्। 

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०८ पटक पढिएको
  • ओली भन्दा बालेन ३१ हजार ११६ मतले अगाडि

    झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ को मत परिणाम अनुसार बालेन ९बालेन्द्र० शाहले ४२ हजार ५४३ ल्याएका छन् । उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालसम्म ११ हजार ४२७ मत मात्रै पाएका छन् ।घण्टीका उम्मेदवार बालेन एमाले उम्मेदरवार ओली भन्दा ३१ हजार ११६ मतले अगाडि छन् । झापा–५ मा मतगणना अझै जारी छ । अघिल्लो निर्वाचनमा ओलीले २८ हजार ५७६ मतको फरकले विजय हासिल गरेका थिए ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिष्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।  झापा–५ मा कांग्रेसकी मन्धरा चिमरियाले १

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९५ पटक पढिएको
  • धनकुटामा एमालेका राजेन्द्र राई अग्रस्थानमा, सानबहादुर राई पछ्याउँदै

    इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिनुभएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईलाई तीन हजार ३३२ मतलेपछि पार्दै एमालेका राईले अग्रता लिनुभएको हो ।चार वटा पालिकाको मतगणना भइरहदा राईले १० हजार ८५३ मत प्राप्त गर्नु भएको छ । उहाँलाई पछ्याइ रहनुभएका श्रम संस्कृति पार्टीका सानबहादुर राईले सात हजार ५२६ मत पाउनुभएको छ । यस अगाडि श्रम संस्कृति पार्टीले अग्रता लिएको थियो । त्यसैगरी कांग्रेसका दिनेश राईले ६ हजार ६७९, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दिनेश भण्डारीले पाँच हजार ९९१ र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का धर्म

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०० पटक पढिएको
  • सुनसरी–१ मतगणना: हर्कराज राई अगाडि, रास्वपाकी गोमा तामाङ दोस्रो स्थानमा

    इटहरी। सुनसरी निर्वाचन क्षेत्र नं। १ को पछिल्लो मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई ९साम्पाङ०ले अग्रता कायमै रहेको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिकाको वडा नं। १ देखि ८ सम्मको मतगणना सकिँदासम्म अञ्जुलीमा माटो चुनाव चिह्न भएका राईले सात हजार ८१३ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार गोमा तामाङ सरिनले पाँच हजार ८ सय ७१ मत प्राप्त गर्नुभएको छ । यसैगरी, तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टी ९तारा०का मनोज भट्टराईले एक हजार चार सय ७३ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेस ९रुख०का सुजेन्द्र ग

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४६ पटक पढिएको
  • झापामा मेसिनबाट चैते धान रोपाइँ बढ्दो, तर कम मूल्य र नगदे बालीतर्फ आकर्षणका कारण खेती घट्ने संकेत

    इटहरी । झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् ।फागुनको मध्यदेखि सुरु भएको चैते धान रोपाइँ चैतको दोस्रो सातासम्म चल्ने गरेको बताइएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार धेरै जसो ठाउँमा परम्परागत खेती प्रणालीलाई छाडेर मेसिनबाट धान रोप्ने गरिएको छ ।विभिन्न साना किसान सहकारी र समूहमार्फत जिल्लामा हाल १० वटा धान रोप्ने मेसिन ९ट्रान्सप्लान्टर० बाट धान रोपाइँ हुँदै आएको छ । परम्परागत रूपमा धान रोप्नेको पनि कमी छैन ।मेसिनको प्रयोगले श्रम र लागत घटाउने भएकाले किसान त्य

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८३ पटक पढिएको
  • मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित

    इटहरी। मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।उहाँले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै  नेकपा ९एमाले०का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाल

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]