समाज

    Showing २,७८१-२,७९० of ९,३६० items.
  • धीरज–मिरुना स्टार ‘मैझारो’ देशभर प्रदर्शनमा, विल्सन विक्रम राईको निर्देशन डेब्यू

    इटहरी । अभिनेता विल्सन विक्रम राई ‘तक्मे बुढा’को निर्देशनमा बनेको कथानक फिल्म ‘मैझारो’ शुक्रबार देखि देशभर प्रदर्शनमा आएको छ । उहाँको निर्देशन डेब्यू रहेको यो फिल्मले प्रेम, सम्बन्ध र जीवनका संवेदनशील पक्षलाई चित्रण गरेको बताइएको छ । कम्तीमा ८० शो सहित देशभर प्रदर्शनमा आएको ‘मैझारो’मा धीरज मगर, मिरुना मगर र दीया पुन मुख्य भूमिकामा छन् ।  पहिलो पटक धीरज र दीया एउटै पर्दामा देखिनुभएको छ । इलामका मनमोहक दृश्यमा चित्रित फिल्मको कथावस्तु त्रिकोणात्मक प्रेम सम्बन्ध वरिपरि घुमेको छ। निर्देशक राईले स्वयं पनि फिल्ममा अभिनय गर्नुभएको छ । सोसल–ड्रामा जनराको यो फिल्मको रन टाइम १४१ मिनेट रहेको छ । तिह

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३६६ पटक पढिएको
  • अस्ट्रेलिया बस्ने दाजुलाई इनरुवाकि सुरभिले प्रविधि को प्रयोग गर्दै भाइटीका

    इनरुवा । अस्ट्रेलियामा बस्दै आएका दाजुलाई प्रविधिको प्रयोग गरि इनरुवाकि सुरभि भट्टराईले तिहारको टीका लगाइदिएकिछ्न ।    दिदीबहिनीले दाजुभाइलाई श्रद्धा ,आस्था ,निष्ठाका साथ भाईटिका लगाईदिने परम्परा अनुसार अस्ट्रेलियामा बस्दै आएका इनरुवा ५ बलाहाका नेजिन भट्टराईलाई बहिनी सुरभिले आरोग्य र दिर्घायुको कामना गर्दै सप्तरंगी टीका लगाइदिएकी हुन ।कार्तिक शुक्ल द्धितियाका दिन बहिनी यमुनाले यमराजलाई टीका लगाइदिएर दिर्घायुको कामना गरेको र यमराजले दिर्घजीवन पाएको विश्वासका साथ हिन्दुधर्मावलम्बीहरुले सोही दिन भाईटिका लगाउने गरेको मिथक रहेको छ । भाईटिकाका लागि टाढाटाढाका दिदीबहिनी दाजुभाई भेला हुने गर

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ५८२ पटक पढिएको
  • नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौँ / गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रवार प्रहरीमा जाहेरी दिएको छ ।गत शनिवार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको हो ।गायिका नितु पौडेल र सङ्गीतकार बाबुल गिरी (धनबहादुर) झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • २२६ पटक पढिएको
  • भाइटीकाको दिन इटहरी र धरानमा दुई छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

    इटहरी । इटहरीमा र धरानमा दुई छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भाइटीकाको दिन बिहीवार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। इटहरी उप–महानगरपालिका–११ स्थित भित्री सडकखण्डमा बिहीवार राति करिब २१ः१० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय राम सरदारको मृत्यु भएको हो । इटहरी–८ निवासी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले सरदारको मृत्यु भएको प्रहरीले पुष्टि

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • २०८ पटक पढिएको
  • कोशी पर्यटन वर्ष,भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड

    इटहरी।  प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहनुभएको छ । सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षको कार्यक्रम देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारसम्बन्धी कार्यक्रम न्यून देखिए । ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराको साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रम

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • २०१ पटक पढिएको
  • कुस्ती प्रतियोगितामा भारतीय खेलाडीको बर्चस्व0

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिताअन्तर्गत दोस्रो दिन सात वटा कुस्ती सम्पन्न भएको छ । कालीथान मन्दिर मेला व्यवस्थापन समितिको आयोजनामा स्थानीय धान खेलमैदानमा सम्पन्न भएको दोस्रो दिनको कुस्ती प्रतियोगितामा भारतीय खेलाडीको बर्चस्व रह्यो । नेपाल र भारतका विभिन्न राज्यको कुस्ती खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ५० केजीदेखी १२० केजीसम्म तौल उमेर समूहका मोन्टी पहलमान, रबी पहलमान, कालु पहलमान, रितेश पहलमान, सोभितकुमार यादवसहितको कुस्ती सम्पन्न भएको छ । कुस्तीमा खेलाडी सतिशकुमार यादव, लक्की थापा, भरतकुमार, बाबा लाडी, ओमकार पहलमान, समसेर पहलम

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • ३०२ पटक पढिएको
  • जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

    इटहरी।  रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्याँैला मल उत्पादन थालेका छन् । महिलाहरुलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो । महिलाह

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • २३१ पटक पढिएको
  • मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

    इटहरी।  चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।  जुन गत आव २०८१÷०८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवको पहिलो त्रैमासिकमा रु १० अर्ब ८४ करोड तीन लाख बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु चार अर्ब ८० करोड ३९ लाख बराबरको सामान विभि

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • १४२ पटक पढिएको
  • सोलुखुम्बुमा जिप दुर्घटनामा तीन जनाको मृत्यु, छ जना घाइते

    इटहरी। सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ भएको दुर्घटनामा छ जना घाइते भएका छन् । जिपमा सवार चालकसहितसबै यात्रु सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा रहेको खुलेको छ । दुर्घटना भएको बोलेरो गाडी ब्रेक फेल भएर सडकबाट अन्दाजी छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृत्यु हुनेहरुमा महाकुलुङ गाउँपालिका– ३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रह

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • १४३ पटक पढिएको
  • आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

    काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो । गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् । उनीविरुद्ध भने कुनै जाहेरी नआएको परिसरका एसपी भट्टराईले बताए । 

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • १३४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]