इटहरी । मोरङको सुन्दरहरैचाबाट राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुकोको बिदाई गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा खेलकुद परिषदको सहयोगमा सहिद स्मृति स्पोर्ट एकेडमीको आयोजनामा काठमाण्डौ गोकर्णेश्वरको स्पोर्ट सिटी हलमा हुन् गइरहेको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको बिदाई गरिएको राष्ट्रिय तेक्वान्दो संघ नेपाल नगर कार्य समिमितका अध्यक्ष अर्जुन भुजेलले जानकारी दिनुभएको छ । अध्यक्ष भुजेलका अनुसार नगरपालिकाबाट २२–५८ ओभर सम्मका खेलाडीले सहभागि जनाउने छन् । खेलाडीहरुलाई अध्यक्ष भुजेल,नगर प्रमुख केदारप्रसाद गुरागाई, युवा ब्यबसायी तथा सामाजिक अभियन्
इटहरी । सुनचाँदी र हिरा लगायत बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने सरकारको घोषणाविरुद्ध व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने सुनचाँदी व्यवसायीले चेतावनी दिएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ र सुनचाँदी व्यवसायी संघले विलासिता कर र भ्याट खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिने चेतावनी दिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । आम सर्वसाधारण उपभोक्तादेखि सबै वर्गका मानिसले उपयोग गर्ने सुनचाँदीमा सरकारले विलासिता शूल्
सुनसरी | सुनसान राति ,करिब साडे १० बजेको समय, प्राय सबैजना खाना खाएर मस्त निन्द्रामा थिए । एकासी ठुलो ठुलो स्वरमा एक जना महिला चिच्याएको आवाज आयो । आवाज पनि समाजमा अपच्य सुनै नसकिने खाले गालि गरीरहेको । तेसपछि वरपरका मासनिहरुपनि जम्मा हुन थाले । घटना हो इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित रङगसाला जाने गेट छेउ । इटहरी उपमहानगरपालिका–९ स्थित रंगशाला गेट छेउमा भाडामा बस्दै आएकी एक महिलाले मादक पदार्थ सेवन गरेर गालीगलौज मच्चाएपछि स्थानीयमा आक्रोश फैलिएको छ । जेठ २८ गते राति साढे १० बजेतिर उक्त महिलाले छिमेकी महिला र अन्य स्थानीयलाई आपत्तिजनक शब्द प्रयोग गर्दै निरन्तर गाली गरेपछि स्थिति तनावपूर्
भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।
इटहरी । ताप्लेजुङमा विपदबाट हुने जोखिम न्यूनीकरणका लागि पुर्व अभ्यास गरिएको छ । बाढीपहिरोका हिसाबले अत्यन्तै जोखिम रहेको ताप्लेजुङमा नेपाली सेनाको दुर्गादल गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मीको संंयुक्त सहभागितामा विपद् जोखिम प्रतिकार्य अभ्यास गरिएको हो । बाढीपहिरो तथा भिरालो स्थानमा फसेका नागरिकको उद्धार, डोरीको माद्यमबाट घाइतेलाई नदी पार गराउने लगायतको दुर्गादल गुल्मको प्राङगणमा नमूना अभ्यास गरिएको निमित्त सुर्य बहादुर क्षेत्रीले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मनसुनको समयमा ताप्लेजुङका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेका छन् । प
इटहरी । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक÷एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभ
इटहरी । भोजपुरको षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब रु एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो । करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु गरिएको छ । मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोलामा बुधबारदेखि अस्थायी काठेपुल निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइमा नेरुवाखोलामा काठेपुल निर्माण गर्न सुरु गरिएको हो । बर्खा मौसममा मानिस आउजाउ गर्नलाई समस्या हुने भएकाले काठेपुल निर्माण गर्न थालिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार मानिस आउजाउ गर्न साथै मोटर (गाडी) गुडाउनसमेत मिल्नेगरी अस्थायी काठेपुल निर्माण गर्न लागिएको हो । काठेपुल निर्माण गर्न सो क्षेत्रका स्थानीय नागरिक
युमि राईइटहरी । पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यक्रममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुुन्ने गरिन्छ तर जिल्लामा केही त भएको छ भन्ने उदाहरण पनि इलाममै रहेको छ । त्यस्तै उदाहरण यतिबेला इलाम अस्पतालछेउमा सञ्चालन भइरहेको अक्सिजन उत्पादन केन्द्र हो । तीन वर्षयता सञ्चालनमा रहेको केन्द्रबाट अहिले दैनिक छ सयदेखि सात सय किलो अक्सिजन उत्पादन भइरहेको छ । यहाँ उत्पादन भएको अक्सिजन इलाम अस्पतालमा आएका बिरामीका लागि पर्याप्त भएर बाहिरका बिरामीलाई समेत पुुग्ने गरेको छ । कोभिड–१९ को सङ्व्रmमणका समयमा बिरामीलाई अक्सिजन अभाव भएपछि प्रदेश र सङ्घीय सरकारको सहयोगमा सदरमुकाममा अक
इटहरी । नेपाली सेनाको प्रयासमा ओखलढुङ्गाको ऐतिहासिक तलुवागढीको मर्मतसम्भार सकिएपछि यसको मुहार फेरिएको छ । जीर्ण अवस्थामा रहेको सिद्धिचरण नगरपालिका–२, ठुलाछापस्थित गढीको पुनर्निर्माण गरी दुर्गा बक्स गण ओखलढुङ्गाले सिद्धिचरण नगरपालिकालाई एक समारोहबिच हस्तान्तरण गरेको हो । दुर्गा बक्स गणका गणपति प्रमुख सेनानी विजयप्रकाश आङ्देम्बेले सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल र वडा नं। २ का अध्यक्ष वसन्त कटुवाललाई गढी हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममाम प्रमुख सेनानी आङ्देम्बेले ऐतिहासिक गढीहरूको संरक्षण गर्दै इतिहासलाई जीवित राख्न सेनाले मर्मतसम्भार र प्रवर्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.