समाज

    Showing ८,२८१-८,२९० of ११,२७९ items.
  • झापा उद्योग वाणिज्य सङ्घ गौरीगञ्जको अध्यक्षमा रूपककुमार श्रेष्ठ निर्वाचित

    झापा : झापा उद्योग वाणिज्य सङ्घ गौरीगञ्जको अध्यक्षमा रूपककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।सङ्घको नयाँ नेतृत्व चुन्नका लागि सोमबार भएको निर्वाचनबाट श्रेष्ठले १५५ मत ल्याई अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीले १२२ मत प्राप्त गरेका थिए । यसैगरी, उद्योग उपाध्यक्षमा विनोद कुमार साह (१३८) मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष मेहताले १२० र गणेश चौधरीले १३ मत ल्याएका थिए । त्यस्तै, वाणिज्य उपाध्यक्षमा १५४ मत ल्याएर मनोजकुमार दास विजयी भए भने उनका प्रतिस्पर्धी मनोजकुमार चौधरीले ११९ मत प्राप्त गरे ।सचिवमा पवनकुमार दास (१५४ ) विजयी हुँदा उनका प्रतिद्वन्द्वी धर्मनारायण गिरी

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • १८५ पटक पढिएको
  • इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशन हुँदै, के छ तयारी ?

    इटहरी : इटहरीमा नेपाल जेसीजको ५१ औँ महाधिवेशनको हुँदैछ । इटहरी जेसीजको आतिथ्यतामा आगामी पुस ६, ७ र ८ गते नेपाल जेसीजको महाधिवेशन हुने भएसँगै तयारी थालिएको हो ।महाधिवेशन निर्देशक दीपक ढकालकाअनुसार इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयका प्राङ्गणमा महाधिवेशन हुनेछ । जहाँ अहिले स्टल निर्माणको काम भइरहेको छ ।‘पाहुनाहरूलाई बस्ने होटल, खानेको व्यवस्था र स्टल निर्माणाधीन अवस्थामा छ,’ उनले भने, ‘हामीले सबै शाखाहरूसँग समन्वय गर्ने, स्थानीय प्रशासनसँग समन्वय गर्नेजस्ता काम गरिरहेका छौँ, यो महाधिवेशन हामी सबैले अपनत्व हुनेगरी हुन्छ ।’राष्ट्रिय महाधिवेशन भएकाले कुनै पार्टीको, कुनै जातिको नभइ सबैको अपनत्

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • १९१ पटक पढिएको
  • इटहरी लेडी जेसीजले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई सम्मान

    इटहरी / इटहरी लेडी जेसीजले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राईलाई सम्मान गरेको छ। राईलाई खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेबापत इटहरी लेडी जेसीजले आफ्नो २३औँ वार्षिकोत्सवको अवसर पारेर नगदसहित सम्मान गरेको हो।राई इटहरी उपमहानगरपालिका-२०, तरहराकी बासिन्दा हुन्। उनले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडीका रूपमा देशको प्रतिष्ठा बढाउँदै १३औँ साफ च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। तेक्वान्दो खेलमा मात्र नभई उनी अन्तर्राष्ट्रिय निर्णायकका रूपमा पनि आफ्नो पहिचान स्थापित गर्न सफल भएकी छन्।कार्यक्रम मंगलबार आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अ

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ५५३ पटक पढिएको
  • इटहरीमा सातौं सामाजिक सुरक्षा दिवस मनाइयो

    इटहरी | इटहरीमा सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष शाखा कार्यालय विराटनगरले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । मंगलबार इटहरीको इन टुरिस्ट होटलमा सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा सातौं सामाजिक सुरक्षा दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सामाजिक सुरक्षा कोष अत्यन्तै महत्त्वपूर्ण र आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका क्रममा सामाजिक सुरक्षा कोषको महत्व, फाइदा, र विशेषताका विषयमा प्रमुख दीपक भट्टल

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ३०८ पटक पढिएको
  • आज सातौं समाजिक सुरक्षा दिवसमा इटहरीमा अन्तरक्रिया

    इटहरी / आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । त्यस्तै इटहरीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।दिवसका अवसरमा सामाजिक सुरक्षा कोष बिराटनगरले बिहान ८ बजे इटहरी इन्टुरिस्ट प्यालेसमा कार्यक्रम आयोजना गरेको छ ।सामाजिक सुरक्षा कोष बिराटनगर प्रमुख दिपकराज भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, संचारकर्मीको उपस्थिति रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषका सेवा सुविधा, योजनाका बारेमा अन्तरक्रिया गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ४२३ पटक पढिएको
  • पथरी जेसीद्वारा डाँस मोरङ्गी गंगा आर्यघाटमा सरसफाई

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० को डाँस मोरङ्गी गंगा आर्यघाटमा  पथरी जेसीजले सरसफाई गरेको छ । सोमबार बिहान पथरी जेसिस द्वारा आफ्नो जेसिस सप्ताहको दोस्रो कार्यक्रम अन्तर्गत उक्त स्थानमा सरसफाई गरेको हो । पथरिशनिश्चरे वडा नं १० का वडा अध्यक्ष जीवन कुमार खतिवडाको प्रमुख आतिथ्यता र पथरी जेसीजका वर्तमान अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा पथरी जेसीजकी महासचिव निर्मला भट्टराई, कार्यकारणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रमका मुल संयोजक नगेन्द्र घिमिरे, घाट कार्यक्रम संयोजक सागर थापा,पशुपति सामुदायिक वनका वनरक्षकहरू, शसस्त्र प्रहरी वल (बेस क्याम्प )पथ

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ४५२ पटक पढिएको
  • इटहरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, प्रभातफेरी सहित जनचेतना कार्यक्रम

    इटहरी । लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत इटहरीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ सुरु गरिएको यो अभियानको पहिलो दिन प्रभातफेरी तथा जनचेतनामूलक कार्यक्रम गरिएको हो । इटहरी उपमहानगर परिसरबाट सुरु भएको प्रभातफेरी हटियालाईन, राधाकृष्ण मन्दिर, विपी चौक, आइतबारे हुँदै इटहरी मुख्य चौकसम्म पुगेर पुनः उपमहानगर परिसरमै टुंगिएको थियो । कार्यक्रममा सहभागीहरूले “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“, “बुझौँ–सुनौँ, आवाज उठाऔँ“ लगायतका नाराहरू प्रस्तुत गरेका थिए । प्रभ

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • १९० पटक पढिएको
  • उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री कार्कीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजना गरिएको उखु खेती प्रर्बद्धन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले प्रदेश सरकारले उखु कृषक र चिनी मिल उद्योगी बीचको समस्या समाधान गर्न सहजिकरण गरिदिन कार्यक्रम राख्न लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले तराई र पहाडको नगदे र खाद्यवाली प्रवद्र्धनका लागि उद्योग, कृषि तथा सहकारी मन

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • १८६ पटक पढिएको
  • माया घरको आठौँ वार्षिक साधारणसभा समापन

    इटहरी / सिङ्गो मुलुकलाई सडक मानवमुक्त बनाउने अभियानमा दौडिएको र अशक्त, असहाय व्यक्तिहरूलाइ सहारा दिँदै आएको सुनसरीको इटहरीस्थित माया घर नेपालले सोमबार आठौँ वार्षिक साधारणसभा भव्यताका  मनाएको भएको छ। कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सो साधारणसभाको उद्घाटन गर्नुन भएको हो । साधारणसभामा माया घर नेपालले अहिलेसम्म गरेको प्रगति प्रतिवेदन, एक इट्टा अभियानलाई थप प्रभावकारी बनाइने विषयमा छलफल भएको थियोे ।कार्यक्रममा संस्थामा अहोरात्र खटिने कर्मचारीदेखि सामाजिक व्यक्तित्वगरि ४ जना  सम्मान गरिएको थियोे । साधारणसभाकै अवसरमा माया घरले अहिलेसम्म गरेको सडक मानव उद्धा

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २१९ पटक पढिएको
  • हायस गाडीको ठक्करबाट सुन्दरहरैचाका साइकल यात्रीको मृत्यु

    इटहरी।  मोरङको सुन्दरहरैचा नगरपालिका ५ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । आइतबार दिउसो इटहरीबाट गछियातर्फ जादै गरेको बा प्र ०८००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा ४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि।पि। कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।हायस र हायस चालक झापा भद्रपुर नगरपालिका ८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • २३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]