समाज

    Showing ८,५११-८,५२० of ११,२९७ items.
  • लेखर्कमा जनजागृति सामाजिक संस्थाको आयोजनाम पुरुष भलिबल प्रतियोगिता हुने

    भोजपुर / जनजागृति सामाजिक संस्था भोजपुरको टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा दशैं तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरिएको यो प्रतियोगिता यहीँ असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म लेखर्क विद्यालयको खेल मैदानमा सञ्चालन हुदै छ ।आयोजक संस्थाका संयोजक सुजन लुईटेलका अनुसार, प्रतियोगिता वडा स्तरीय हुनेछ र नकआउट आधारमा खेलाइनेछ। प्रत्येक खेलाडीले आफ्नै साविक वडाको परिचय खुल्ने प्रमाणपत्र ल्याउनुपर्नेछ। खेलाडीहरूले आफ्नो बसोबास र खानपानको व्यवस्था आफैं गर्नुपर्नेछ भने खेलका क्रममा कुनै चोटपटक लागेमा खेलाडी आफै जिम्मेवार हुनेछन्।प्रतियोगितामा उत्कृष

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ६३० पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा पूर्व विद्यार्थीहरूको बृहत् भेला हुने

    इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकीकृत गर्ने उद्देश्यले वृहत् भेला आयोजना गरिने भएको छ । जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई क्याम्पससँग जोड्न पहिलो पटक यस्तो भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हो । हिन्दुहरूको महान् पर्व बडा दसैँको अवसर पारेर जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले वृहत् भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । असोज २२ गते क्याम्पसको सभा हलमा शुभकामना साटासाट गर्दै क्याम्पसको शैक्षिक उन्नयन तथा गुणस्तर विकासका बारेमा छलफल गरिने भएको हो ।&nb

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ४३० पटक पढिएको
  • कांग्रेस–एमालेले गराए कोशी प्रदेश सरकारको ध्यानाकर्षण

     विराटनगर / बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै कांग्रेस–एमालेले कोशी प्रदेश सरकारलाई पालैपालो ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार छ ।कांग्रेस र एमालेले मृतकका परिवारलाई राहत, प्रभावितलाई क्षतिपूर्ति र बाढी पहिरोका कारण अवरुद्ध सडक खुलाउन माग गर्दै सरकारलाई पालैपालो ज्ञापनपत्र बुझाएका हुन् ।आइतबार नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । शनिबार एमालेले ज्ञापन पत्र बुझाएको थियो ।कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाले मृतकलाई राहत, प्रभावितलाई तत्काल क्षतिपूर्ति र अवरुद्ध यातायात खुलाउ

    • प्रकाशित मितिः असोज २०, २०८१
    • १७७ पटक पढिएको
  • एमाले विराटनगर महानगर कमिटीको शुभकामना आदान – प्रदान तथा चियापान कार्यक्रम सम्पन्न

    विराटनगर : नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको चाडपर्व लक्षित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। आज विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा आउँदै गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो।महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीका बलियो बनाउन सम्पूर्ण पार्टी पङ्क्ति नीति र नेतृत्वको रक्षामा केन्द्रीत हुनु पर्ने बताउनु भएको थियो।राईले एमाले पार्टी बलियो भए मुलुकले राजनीतिक निकास पाउने बताउँदै नेता का

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ३६५ पटक पढिएको
  • आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

    सुबास घिमिरे / सुनसरी। पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि छुट्टै मन्त्रालय आवश्यक हुने बताउनु भएकोछ। उराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताउनुभएको हो। राज्यले आदिवासी जनजाति तथा पछाडि परेका वर्गको संरक्षण गर्नुपर्ने भन्दै उनले उनीहरूको संरक्षण र विकासका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने बताए । आदिवासी जनजाति समुदायको अधिकार संविधानले पनि सुरक्षित गरेको भन्दै उनले संविधान, कानूनले दिएका

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ३३२ पटक पढिएको
  • सांस्कृतिक रूपान्तरण एक विवेचना तथा शुभकामना आदानप्रदान कार्यक्रम

    इटहरी / नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीले सांस्कृतिक रूपान्तरण एक विवेचना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा एमाले प्रचार प्रसार तथा प्रकाशन विभाग सुनसरीका अध्यक्ष गायत्रि लम्सालको अध्यक्षता तथा  नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री जगदीश कुसियतको प्रमुख अतिथ्यतामा सांस्कृतिक रूपान्तरण एक विवेचना तथा २०८१ का चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान  गरिएको थियोे ।यो सामाजिक रूपान्तरण , सांस्कृतिक रूपान्तरण समाजका लागि अति महत्त्वपूर्ण आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य एवम् कोशी प्रदेशका

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ४०६ पटक पढिएको
  • नगर विकासका लागि युवा दृष्टिद्वारा खुल्ला पुरुष फुटबल आयोजना सुरु

    संखुवासभा  / नगर विकासका लागि युवा दृष्टिद्वारा खुल्ला पुरुष फुटबल आयोजना सुरु भएको छ । संखुवासभाको मादी  नगरपालिकामा आयोजित दोस्रो YVMD कप  खुल्ला  नकआउट फुटबल प्रतियोगिताको सुरु भएको छ । युवाहरुलाई खेलमा जोड्न खेलकुद क्षेत्रलाई अगाडि बढाउन र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य साथै दशै लक्षित गरेर आयोजना गरिएको  यस प्रतियोगितामा १७ वटा टिमले सहभागिता जनाएका छ्न।मादी  बहुमुखी क्याम्पसको खेलमैदानमा भएको पहिलो  खेल प्रतियोगितामा कर्मचारी  भर्शेज कृषक समुह   बीचको उद्घाटन खेल  प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । खेलको दौरानमा कृष

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ७७६ पटक पढिएको
  • संगीत प्रतिष्ठान टोल विकास संस्थाद्वारा सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न

    इटहरी- संगीत प्रतिष्ठान टोल विकास संस्थाले स्थानीय वातावरणीय सुधार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाई गरेको छ ।  टोल विकास समितिका सदस्यहरू, स्थानीयबासी, युवा, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाए।संगीत प्रतिष्ठान टोल विकास संस्थाले वातावरण स्वच्छ राख्न र सरसफाईको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यसहित यो कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा टोलको प्रमुख सडक, चोक र सामुदायिक क्षेत्रहरूको सरसफाई गरियो।कार्यक्रमको तयारी केही दिनअघि नै सुरु गरिएको थियो। सरसफाई कार्यक्रमका लागि आवश्यक सामग्रीहरू जस्तै झाडु, फोहर संकलन गर्ने थैला, पञ्जा, मास्क, र अन्य सर

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ४९४ पटक पढिएको
  • हिसान सुनसरीद्वारा अन्तरक्रिया एवम् चाड पर्व शुभकामना विशेष कार्यक्रम

    इटहरी / हिसान सुनसरीद्वारा अन्तरक्रिया एवम् चाड पर्व शुभकामना विशेष (सामाजिक सुरक्षा कोष ) सम्बन्धि कार्यक्रम गरेको छ ।हिसान सुनसरीले चाड पर्व शुभकामना विशेष कार्यक्रम एवम् अन्तरक्रिया (सामाजिक सुरक्षा कोष ) सम्बन्धि इटहरीको प्रिमियर ग्लोबल कलेज इटहरीमा कार्यक्रम आयोजना गरेको थियो ।सामाजिक सुरक्षा कोष सम्बन्धि यस्ता कार्यक्रम निरन्तरता दिन आवश्यक रहेको हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले बताउनुभयो । इटहरीका शिक्षा क्षेत्रमा आवद्ध व्यक्तिहरूला सामाजिक सुरक्षा सम्बन्धि जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हिसान सुनसरीका उपाध्यक्ष नेत्र सुवेदीले बताउनुभयो ।सहकारी तथा निजि क्षेत्रका शिक्षक

    • प्रकाशित मितिः असोज १९, २०८१
    • १९४ पटक पढिएको
  • सेभेन स्टार क्लबद्वारा इटहरीमा खुल्ला दौड प्रतियोगिता सम्पन्न

    इटहरी | इटहरीमा खेलकुद र सामाजिक गतिविधिहरूमा सक्रिय सेभेन स्टार क्लबले आयोजना गरेको “सेभेन स्टार इटहरी रन” (SEVEN STAR ITAHARI RUN) को दोस्रो संस्करणको खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिता पुरुष र महिला दुवै वर्गका लागि खुला रहने छ, जसमा स्थानीय खेलाडीहरूका साथै नेपालभरिका धावकहरूको व्यापक सहभागिता थिए ।पुरूष तर्फबाट बैतडीका नरेन्द्र सिंह रावत प्रथम ,काठमाडौंका नागेश्ववर अहिर दोस्रो, करण रावल बझाङका तेस्रो , विक्रम लिम्बू लेटाङ्ग मोरङको लेटाङका , चौथो र दमकका सरोज सिंह दौडिर पाँचौ स्थान पुगेका थिए ।महिला तर्बाट सुमित्रा कुमारी चौधरी काठमाडौंको प्रथम , सुनकला राई संखुवासभाकि दोस्

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ७०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]