समाज

    Showing ८,८६१-८,८७० of ११,३०१ items.
  • प्याब्सन सुनसरीका अध्यक्ष अनुप तामाङको हृदयघातबाट निधन

    सुनसरी / प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको हृदयघातबाट निधन भएको छ । हृदयघात भएपछि शुक्रबार बिहानको राति करिब २ः३० बजेतिर उनलाई अस्पताल लगिएको थियो ।अस्पतालमा उपचार सम्भव नभएपछि उनको निधन भएको हो । तामाङको आजै अन्त्येष्टि गरिने आफन्तजनले जनाएका छन् ।मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर तथा धरान १२ स्थित एम्स एकेडेमीका प्रबन्ध निर्देशक थिए ।यसैबीच, तामाङको निधनका कारण शुक्रबार (आज) सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • १३४ पटक पढिएको
  • नेकपा एमाले इटहरीका निर्वाचित पदाधिकारीले लिए शपथ

     इटहरी / नेकपा एमाले इटहरीको ९ नवौं नगर अधिवेशनबाट निर्वाचत भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) इटहरी उपमहानगर कमिटीको ९ नवौं उपमहानगर अधिवेशनबाट निर्वाचित भएका ९२ जना पदाधिकारीहरूले जगदीश प्रसाद कुसियैतको प्रमुख आतिथ्यतामा शपथ ग्रहण गरेका हुन् । इटहरीको पार्टीलाई एकताबद्ध र सदृढ बनाउन लागि पर्ने पार्टीका निवर्तमान अध्यक्ष रूपेश बस्नेतले बताउनुभयो । पार्टीलाई बलियो बनाउन लाग्ने उहाँको भनाइ छ । पार्टीका प्रमुख निर्वाचन अधिकृत  शारदा प्रसाद अधिकारीले अध्यक्ष सहित उपाध्यक्ष जितेन्द्र थापा ,सचिव मदन कार्की ,उपसचिव रञ्जु सिग्देल, तेजनारायण चौधरी सह

    • प्रकाशित मितिः असार २७, २०८१
    • २९० पटक पढिएको
  • कोशी प्रदेश स्तरीय महिला फुटवलको उपाधि झापाको पोल्टामा

    खोटाङ / कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १–० गोलले पराजित गर्दै उपाधिको रक्षा गरेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५ औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद रु दुई लाख पुरस्कार  प्राप्त गरेको छ । उपविजेता भोजपुरले रु एक लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताभर नौ गोल गरेकी झापाकी जेनिफर उत्कृष्ट खेलाडी भइन् ।उनले सेमिफाइनल खेलमा ताप्लेजुङ विरुद्ध ६ गोल गरिन् । उनले रु पाँच हजार प्राप्त गरिन् । यस्तै प्रतियोगितामा उत्

    • प्रकाशित मितिः असार २७, २०८१
    • ३८८ पटक पढिएको
  • इटहरी उपमहानगरमा भएको अनियमितताको सत्य, तथ्य बाहिर ल्याउन एमाले उपमहानगरकमिटिको माग

    इटहरीः पछिल्लो समय इटहरी सरकारका नगर प्रमुख हेमकर्ण पौडेलले बिभिन्न सामाग्री खरिदमा अनियमितता गरेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नेकपा एमाले इटहरी नगर कमिटीले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।बुधबार सपथ ग्रहणसँगै सकिएको नेकपा एमाले इटहरी नगर अधिवेशनले पारित गरेका प्रमुख एजेण्डाहरु सार्वजनिक गर्दै नव निर्वाचित इटहरी नगरअध्यक्ष रुपेश बस्नेतले इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालका लागि खरिद गर्न लागेको सिटी. स्क्यान मेशिन, चीन गएर खरिद गरिएको नगर बस, नगरभित्र जडान गरिएका सिसी क्यामेरा, इन्फ्रास्टक्चर एम्बुलेन्स सेट समेतको खरिदमो अनियमितता भएको बिषयमा बाहिर आएका बिषयहरुको सत्य,

    • प्रकाशित मितिः असार २७, २०८१
    • ३२७ पटक पढिएको
  • नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदै

    काठमाडौं / नायक तथा निर्माता ध्रुव थापा फिल्म ‘ईश्वर’ लिएर आगामी साउन ११ गतेदेखि दर्शकमाझ आउँदैछन् । रेडियो नाटक, स्टेज नाटक, भिडियो फिल्म, टेलिफिल्म र केही फिल्ममा अभिनय गरेका ध्रुव फिल्म ‘ईश्वर’बाट आशावादी छन् ।फिल्म ‘ईश्वर’मा ध्रुवले निर्माता र नायक दुवै जिम्मेवारी बोकेका छन् । ‘फिल्ममा निडर, निष्टावान, न्यायको पक्षमा लड्ने, परिवारलाई माया, मद्दत गर्ने सकारात्मक चरित्रमा छु । मेरो चरित्र समय, देश, न्याय र जनताको पक्षमा लडिरहन्छ’, हाल अमेरिकामा रहेका ध्रुव भन्छन् ।फिल्ममा सुनील थापा, सबिन बास्तोलालगायतका दिग्गज कलाकारको अभिनय छ । दिग्गज कलाकारसँग काम गर्न पाउँदा ध्रुव खुशी छन् । ‘कामको संख्य

    • प्रकाशित मितिः असार २६, २०८१
    • २७२ पटक पढिएको
  • होटल ब्यवसायी संघ इटहरीको अध्यक्षमा पौडेल सर्वसम्मत

    इटहरी / होटल ब्यवसायी संघ इटहरीको १५औँ साधारण सभाले जयप्रसाद उपाध्याय पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मंगलबार भएको साधारण सभाले पौडेललाई अध्यक्षमा चयन गरेको हो।यस्तै संघको बरिष्ठ उपाध्यक्षमा खेमराज घिमिरे चयन हुनुभएको छ। यस्तै उपाध्यक्ष त्रयमा कृष्णप्रसाद निरौला, पुनम थापा मगर, शिवकुमार तामाङ्ग चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।संघको महासचिवमा आरोन कार्की चयन हुनुभएको छ भने कोषाध्यक्षमा दामोदर बिडारी र सह–कोषाध्यक्षमा बिशाल प्रधान र सचिवमा प्रेमराज गिरी सर्वसम्मत हुनुभएको निर्वाचन समितिले जनाएको छ।यस्तै मंगलबारको साधारण सभाले उद्योग बाणिज्य संघ इटहरीको सदस्यहरुमा एकराज श्रेष्ठ,

    • प्रकाशित मितिः असार २६, २०८१
    • ४३४ पटक पढिएको
  • इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने

    इटहरी / इटहरीमा असार २९ गते दोस्रो पटक जगन्नाथ रथयात्रा कार्यक्रम हुने भएको छ । इटहरीमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा यहीँ असार २९ गते इटहरीमा दोस्रो पटक जगन्नाथ रथयात्रा गर्ने भएको हो । इस्कोन इटहरीको कार्यलयबाट इटहरी बजार परिक्रमा  गरी राधाकृष्ण मन्दिरमा आएर  रथयात्रा समापन हुने भएको छ ।रथयात्रा कार्यक्रममा करिब १० हजार उपस्थिति हुने साथै ५ हजारलाई आयोजकले व्यवस्थित गर्ने भएको छ । वैदिक संस्कृति संरचना संरक्षण गर्न  रथयात्रा आयोजना गरिएको इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले बताउनु भयो । र

    • प्रकाशित मितिः असार २५, २०८१
    • ४०२ पटक पढिएको
  • बर्षाको मौसममा आफ्नो र आफ्नाको विशेष ख्याल राख्नु

    सिमा बस्नेत    एउटा भनाइ छ, भिडमा बसेर पनि कसैले थाहा नपाउने गरि अनि आफ्नो धित मर्ने गरि रुनु छ भने बर्षातमा रुज्नु रे। हुनत  आसु लुकाउन मात्र हैन वर्षातमा रुज्नुको अरु पनि धेरै फाइदा छन धेरै जनामा गरिएको सर्बेक्षण अनुसार बर्षातको पानीमा रुज्दा मुड तुरुन्त रीफ्रेश हुन्छ र यो  पानीमा सुक्ष्मजिब हुने भयेकोले हाम्रो शरीरको भिटामिन बि 12 उत्पादनमा मद्दत पनि पुग्छ।मानब जिबनलाइ मात्र हैन यो बर्षातको पानीमा कयौ पोषक तत्व पाइन्छ जसले बोटबिरुवा फूल तथा सम्पुर्ण बनस्पतीलाइ नै धेरै नै फाइदा पुग्छ। बर्षाको पानीमा रुज्नु भनेको हाम्रो शरीरको हर्मोनलाइ सन्तुलित गर्ने एक उत्तम उपाय पन

    • प्रकाशित मितिः असार २५, २०८१
    • ८१२ पटक पढिएको
  • छथर गाँउपालिकाका अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता प्रदान

    तेह्रथुम / जिल्ला प्रशासन कार्यालय तेह्रथुम र छथर गाउपालिकाको समन्वयमा छथर गाँउपालिका भित्रका अशक्त अपाङगता भएका १८ बर्ष पुगेका नागरिकहरुलाई घरमै पुगेर नागरिक्ता प्रदान गरेको छ ।छथर गाउँपालिका तेह्रथुम को समन्वयमा स्थानीय सरकार प्रमुख शन्तोष तिगेला सहित जनप्रतिनिधी कर्मचारीहरु तथा  जिल्ला प्रशासन कार्यालय तेह्रथुमका  प्रमुख जिल्ला अधिकारी मिना अर्याल सहितको टोलीबाट अपांगता भएका ब्यक्तिहरुलाई घरघरमै पुगेर नागरिकता वितरण गरेको हो। घरदैलो मै नागरिक्ता दिने कार्यक्रम बाट छथर गाउपालिका वडा न ५ का दिपेश ढकाल सहित अन्य गरि ६  जना लाभान्वित भएको छथरगाउ पालिकाका प्रमुख सन्तोष तिगेला

    • प्रकाशित मितिः असार २५, २०८१
    • २६६ पटक पढिएको
  • इटहरीको आकाश इन्सिचियुटद्वारा चार सय बढी विद्यार्थीहरूलाई बिदाई तथा सम्मान

    इटहरी / इटहरीको अवस्थित आकाश इन्सिचियुट प्रा.लि ले इन्सिचियुटमा अध्ययन पूरा गरि उच्च शिक्षा हासिल गरेका ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम गरेको छ ।आकाश इन्सिचियुट प्रा.लि द्वारा इन्सिचियुटका संस्थापक अध्यक्ष कमल तिम्सिनाको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय सुनसरी इकाई प्रमुख ,उप सचिव खगेन्द्र प्रसाद सुवेदीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।इन्सिचियुटले ४ सय भन्दा बढी विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेको हो । ४२ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको थियोे । संस्थाले विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सहयोग गर्दै

    • प्रकाशित मितिः असार २५, २०८१
    • ५२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]