शिक्षा

    Showing ६६१-६७० of ७८७ items.
  • बराहक्षेत्रका शिक्षकलाई योग प्रशिक्षण

    बराहक्षेत्र नगरपालिकाले पठ्यक्रममा आधारित योग शिक्षालाई शिक्षण सिकाई क्रियाकलापमार्फत प्रभावकारी बनाउन शिक्षकलाई योग प्रशिक्षण सुरु गरेको छ ।               नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद शाखामार्फत सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयका बिषय शिक्षकहरुलाई योग प्रशिक्षण सुरु गरिएको शाकाका प्रमुख उप–सचिव देवेन्द्रबहादुर मल्लले बताउनुभयो । मगङ्लवारबाट सुरु योग प्रशिक्षण ६ दिनसम्म चल्ने छ । प्रशिक्षणमा सहजीकरण योगका अगुवा प्रशिक्षक रमेश नेपालले गर्नुहुनेछ ।                 योग शिक्षा पठ्यक्रममा नै समावेश भएकाले

    • प्रकाशित मितिः पुस १९, २०७९
    • १६३ पटक पढिएको
  • इटहरी वडा नम्बर १ मा सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

    इटहरी /  इटहरी उप–महानगरपालिका वडा नम्बर १ को आयोजनामा गृहणी, किसोरी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउने तालिम दिईएको छ ।महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन वडाका १५० जनालाई तालिम दिइएको हो ।            घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।प्रसिक्षक सुनिता तिवारी हुमागाइले  सेनटरी प्याडको महत्व, प्याड बनाउने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।&nb

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १६७ पटक पढिएको
  • नेपाल मानव धर्म सेवा समिति द्वारा युवा राष्ट्र तथा आध्यात्म कार्यक्रम सम्पन्न

    इटहरी । नेपाल मानव धर्म सेवा समिती कोशी क्षेत्र इटहरीले युवा लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । युवा पुस्तालाई अध्यात्मको महत्त्व बुझाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कोशी क्षेत्र प्रमुख महात्मा नन्दनी बाइजीको सभापतित्व रहेको कार्यक्रममा १३५ जना युवाको सहभागी रहेको बताइएको छ । कार्यक्रममा विश्व आदर्श कलेज संचालक समिती अध्यक्ष लेखनाथ घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल मानव धर्म सेवा समिती बरिस्ठ सल्लाहकार न्युरोलोजिस्ट मोटिभेसनल स्पिकर डाक्टर जेपि अग्रवालले उपस्थित युवाहरुलाई अध्यात्मको विषयमा जानकारी गराएका थिए । यस्तै, कार्यक्रममा नेप

    • प्रकाशित मितिः पुस ३, २०७९
    • २७२ पटक पढिएको
  • सुकुना माविको स्वर्ण महोत्सव समापन

    सुन्दरहरैँचा :  प्रदेश नं. १ कै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित हुँदै आएको मोरङको सुन्दरहरैँचा १० मा रहेको सुकुना माध्यमिक विद्यालयले स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको स्वर्ण महोत्सव समारोह समापन कार्यक्रम भव्य रुपमा गरिरहेको छ। “सुकुनाको सदिक्षा प्रविधियुक्त गुणस्तरिय शिक्षा ” भन्ने नारा सहित मंसिर २९ गते र पुष १ गते भइरहेको स्वर्ण महोत्सवको समापन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर न्यौपानेको अध्यक्षता रहेको थियो। कार

    • प्रकाशित मितिः पुस २, २०७९
    • १२५ पटक पढिएको
  • इटहरीमा थारु भाषाको अध्यापन हुने

    इटहरी : इटहरी उपमहानगरपालिकाले थारु भाषाको अध्यापन गर्ने तयारी गरेको छ ।उपमहानगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा थारु भाषाको अध्यापन हुने भएको छ । आगामी बैशाखदेखि लागू हुनेगरी उक्त निर्णय गरिएको हो ।इटहरीको प्रथम जातीको रूपमा थारु जातीलाई घोषणा गरेपछि थारु भाषामा समेत पठनपाठन सुरु गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।कार्यपालिका बैठकले नगर शिक्षा समितिलाई थारु भाषाको पाठ्यक्रम तयार गर्न निर्देशन दिएको छ ।यसअघि इटहरी उपमहानगर थारुहरूको पुरानो इतिहास बोकेको स्थान भएको भन्दै एघारौँ नगरसभाले थारु जातिलाई पहिलो जातीको रुपमा घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः पुस २, २०७९
    • १३० पटक पढिएको
  • सुन्दरहरैचाकाे सामुदायीक बिद्यालयलाइ सांसद सुनिल शर्माकाे सहयाेग

    सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ९ मा अवस्थित राम आधारभूत विद्यालयको अवस्था दयनीय छ । न्यून विद्यार्थी संख्या । शिक्षक दरवन्दीको अभाव । भवनहरु पुराना, कमजोर तथा जीर्ण छन् । खेलकुद तथा शैक्षिक सामग्री पर्याप्त छैनन् । पिउने पानीको अभाव छ । व्यवस्थित शौचालय छैन ।अधिकांश विपन्न परिवारका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति पनि कम छ । जाडो मौसममा न्यानो कपडाको अभावकै कारण धेरै बालबालिका विद्यालय नियमित आउँदैनन् ।भर्खरै सम्पन्न निर्वाचनमा चुनाव प्रचार गर्ने क्रममा गाउँ गाउँ घुम्दा त्यस क्षेत्रका प्रतिनिधिसभा उम्मेद्वार शुनिल शर्माले विद्यालयको उक्त अवस्थाक

    • प्रकाशित मितिः पुस १, २०७९
    • १५६ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसका ६ विद्यार्थी संगठनले पुनः क्याम्पसमा ताला बन्दी

    इटहरी । कर्मचारी नियुक्त प्रकृया खारेजीको माग गर्दै केही विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला नेपाल विद्यार्थी संघले खोलेको भन्दै जनता बहुमुखी क्याम्पस इटहरीमा छ वटा विद्यार्थी संगठनले विरोध जनाएको छ ।           कर्मचारी छनौट प्रकृयालाई लिएर आफुहरुले लगातको ताला फोडिएको विषयलाई लिएर आन्दोलित वनेको अनेरास्ववीयु लगायतका ६ विद्यार्थी संगठनले पुनः क्याम्पसमा ताला बन्दी गर्नुका साथै क्याम्पस व्यवस्थापन समितिकाअध्यक्ष लगातको राजिनामाको माग समेत गरेको हो।         ताला फोड्ने तथा विद्यार्थी कुटपिट जस्ता कार्य क्याम्पस समयमै

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १५८ पटक पढिएको
  • जितपुर कलेज सन्चालक समिती अध्यक्षमा क्रान्ती राज

    धनकुटा / युवा समाजसेवी तथा पुर्व विद्यार्थी क्रान्ती राज पौडेल महालक्ष्मी -७ जितपुर धनकुटा  स्थित जितपुर कलेजको संचालक समितिको अध्यक्षमा निर्विरोध चयन भएका छन।             समाज परिवर्तनको पहिलो आधार शिक्षा हो र शिक्षित समाजको निम्ति आफ्नै गाउँ घरका शिक्षालय आधुनिक  स्तरमा परिणत गर्नु र नगर भित्रका हरेक परिवर सम्म शिक्षा को पहुँच पुर्याउनु आफ्नो पहिलो प्रामिकता रहेको नव निर्वाचित अध्यक्षले जनाएका छन ।                 वार्षिक साधारण सभा-२०७९ तथा नया संचालक समित गठन कार्यक्रमका क्रममा महालक्ष्मी नगरपाली

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १,५०४ पटक पढिएको
  • राष्ट्रिय माविकाे ७६ औ बार्षिक उत्सव : मेयर पाैडेल भन्छन जनताकाे मत खेर जान दिन्न

    इटहरी / उपमहानगभित्रका सामुदायीक विद्यालयहरुको स्तर उन्नतिको लागि सदैव सकारात्मक रहेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताएका छन् । इटहरी १ आपगाछीस्थित सामुदायीक विद्यालय राष्ट्रिय माविको ६७ औ बार्षिक उत्सवको कार्यक्रममा बोल्दै मेयर पौडेलले यस्तो बताएका हुन् ।इटहरी उपमहानगरपालीकाले सामुदायिक विद्यालयको समस्या हल गर्दै योजना नीति तथा कार्यक्रम बनाउने कार्य अघि बढाएको र सामुदायिक बिद्यालयको सेवा सुविधा तथा गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको बताए । कार्यक्रमको विशिष्ट अथिती समेत रहेका मेयर पौडेलले आफ्नो कार्यकालमा सामुदायिक विद्यालयको क्षेत्रमा परीवर्तन देखिने गरिका कार्यक्रमहरु ल्याउ

    • प्रकाशित मितिः मंसिर १३, २०७९
    • १३४ पटक पढिएको
  • फेसबुकको शेयर, ट्याग, कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी

    ७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ ।फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै आयोगले कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा नगराउन भनेको छ ।सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी नगर्न र

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • १४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]