स्वास्थ्य

    Showing २३१-२४० of ५८७ items.
  • इटहरी लेडी जेसिजको २३ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

    इटहरी / इटहरी लेडी जेसिजले आफ्नो २३ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रम कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा विगतदेखि संघर्षशील महिलाहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइयो। यस वर्ष, एकल तथा संघर्षशील महिला सरस्वती खुलाल श्रेष्ठलाई नगदसहित सम्मान गरियो। त्यस्तै, पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्‍याएकोमा नेपाल टेलिभिजन इटहरीका प्रमुख बसन्त रुपाखेतीलाई नगदसहित सम्मान गरियो। पहिलो पटक सुरु गरिएको "खेलाडी सम्मान" बाट

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • ४२४ पटक पढिएको
  • भोजपुरको अन्नपूर्णमा कादुरीको आयोजनामा स्वास्थ्य शिविर सुरु

    भोजपुर / भोजपुरको अन्नपूर्णमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालको आयोजनामा शुक्रबारबाट स्वास्थ्य शिविर सुरु भएको छ।टेम्केमैयुँ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले टेम्केमैयुँ गाउँपालिका र छिमेकी पालिकाका नागरिकलाई लाभ पुर्‍याउनेछ।शिविरमा दाँत, कान, स्त्रीरोग, तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक क्याप्टेन राजन राईले जानकारी दिएका छन्।शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्यकर्मी र कादुरीका अधिकारीहरूलाई स्वागत गर्दै गरेका थिए। चार दिनसम्म सञ्चालन हुने यस शिविरमा झन्डै दुई हज

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • ५१९ पटक पढिएको
  • बराहक्षेत्र १० मा गर्भवती र सुत्केरी महिलालाई डिग्निटी किट्स वितरण

    बराहक्षेत्र / बराहक्षेत्र -१० वडा कार्यलयको आयोजनामा प्रकासपुर स्वास्थ चौकी मा र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा द्वारा डिग्निटि किट्स सामाग्री  बितरण गरेको छ । बराहक्षेत्र १० नम्बर वडा कार्यलयको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा रबिन कुमार घिमिरे को संयोजनमा बराहक्षेत्र नगरपालिका भरी गर्ववति र सुत्केरी लाई  डिगिनिटि किट बितरण कार्यक्रम गरे  सँगै आज बराहक्षेत्र १० वडामा गरिएको हो ।  UNFPA को सहयोगमा नेपाल रेडक्रस सुनसरी जिल्ला द्वारा बराहक्षेत्र नगरपालिकाको संयोजनमा साथै वडा-१० को आयोजनामा आज यो  कार्यक्रम गरिएको थियो । साथै  प्रकाशपुर स्वास्थ चौकीको ब्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • ५२७ पटक पढिएको
  • बिपी प्रतिष्ठानका पुर्वविद्यार्थीहरु ३० वर्ष पछि पहिलो पटक धरानमा सम्मेलन हुँदै

    धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन्। प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्र्थीहरु पहिलो पटक भेला हुने भएका छन् । पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतब

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३४२ पटक पढिएको
  • इटहरीको बेदान्त हस्पिटलमा मुटु रोग विशेषज्ञ डा. सहदेव ढुंगानाको सेवा

    इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा आगामी यही कार्तिक २४ गते शनिबारदेखि बरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाको सेवा शुरु हुने भएको छ। लामो समयदेखि विभिन्न अस्पतालमा मुटु तथा प्रेसर रोगको उपचार गर्दै आएका डा. ढुंगानाले अबदेखि प्रत्येक शनिबार बेदान्त हस्पिटलमा सेवा उपलब्ध गराउनेछन्। यस अवसरमा मुटु सम्बन्धि परीक्षणमा २५% छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।ढुंगाना नोबेल मेडिकल कलेजका कार्डियोलोजी प्राध्यापकसमेत रहेका उनी भारतको बनारस हिन्दू विश्वविद्यालयबाट MBBS, चण्डीगढस्थित PGIMER बाट MD, र धरानको BPKIHS बाट DM Cardio

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • ३४६ पटक पढिएको
  • मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरी द्वारा इटहरीमा रक्तदान

    सुनसरी / महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरीले विश्व रक्तदान दिवसको अवसरमा इटहरी पूर्वाञ्चल क्याफे प्राङ्गण आइतबारेमा सुनसरी संयोजक हरिमाया कार्कीको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।महिला तथा बालबालीकाको क्षेत्रमा समाजमा आवश्यक देखिएका विभिन्न सामाजिक काम गरिरहँदा रगतको अभावले कसैको ज्यान नजाओस् भनेर रक्तदात दिवसको अवसर पारेर कार्यक्रम गरिएको सुनसरी संयोजक हरिमाया कार्कीले बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको सहकार्यमा कार्यक्रममा मेचीकाली बुहारी सं

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ४९९ पटक पढिएको
  • विदेशमा रहेका श्रमिकको परिवारलाई सामाजिक सुरक्षा कोष मार्फत सुविधा पाउने पहिलो लाभार्थी बने धरानका सुवेदी परिवार

    विदेशमा रहेका श्रमिकको परिवारलाई सामाजिक सुरक्षा कोष मार्फत सुविधा पाउने पहिलो लाभार्थी बने धरानका  सुवेदी परिवारइटहरी । नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको परिवारलाइ समेत  हुने गरी औषधि उपचार सुविधा लागू गरेको छ । २०८१ जेठ १७ देखि लागू भएको कार्यक्रममा वैदेशिक रोजगारीमा रहने श्रमिकले कम्तिमा ३ महिना कोषमा योगदान गरेपछी सुविधा लागू हुने गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, पानबारी निवासी भिम प्रसाद सुवेदीको परिवार पहिलो पटक उक्त सुविधा पाउने श्रमिक परिवार रहनुभएको छ ।सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवार सह

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३९७ पटक पढिएको
  • विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

    धरान। विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ। मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर २५ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।नेपाल एकाईका प्रमुख तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३१८ पटक पढिएको
  • जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात

    इटहरी : जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात भएको छ । इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि हातपात गरेका हुन् । आफ्नी आमाको उपचारका लागि अस्पताल गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको बताएका छन् ।थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ ।थापाले प्रहरीलाई बताएअनुसार बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यम

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • ३५४ पटक पढिएको
  • विराटनगरको कोसी अस्पतालमा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन

    विराटनगर : विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका ७ की ६५ वर्षीया मालादेवी साहको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् ।मृतकका आफन्तले सोमबार दिउँसो विरोध प्रदर्शन गर्दै उपचारका क्रममा विशेषज्ञ चिकित्सक उपलब्ध नभएको आरोप लगाएका छन् ।केही दिनअघि लडेर चोटग्रस्त साहलाई आइतबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । साहको मृत्युपछि आफन्त तथा परिवारजनले अस्पताल परिसरमा सोमबार दिउँसो केहीबेर प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनपछि अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पत

    • प्रकाशित मितिः असोज २८, २०८१
    • ४६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]