स्वास्थ्य

    Showing २९१-३०० of ५८७ items.
  • बेदान्त हस्पिटलमा बाल तथा नवजात शिशुरोगका विशेषज्ञ यी डाक्टरद्वारा सेवा

    इटहरी / इटहरीको बेतान्त हस्पिटलमा बाल तथा नवजात शिशुरोगको  विशेषज्ञ डा. संजय कुमार साह ,डा. सुशान्त घिमिरे र डा.सुरेन्द्र प्रसाद शाहको सेवा पाउने भएको छ ।विगत १० वर्ष स्वास्थ क्षेत्रमा सेवा गर्दै आएको इटहरी - ४ स्थित टेङ्खा नजिकै रहेको बेतान्त हस्पिटलमा बाल तथा नवजात शिशुरोग  विशेषज्ञ सुरेश प्रसाद शाहले बिहान ९ बजे १० बजेसम्म सेवा दिने भएका छन् ।  त्यसैगरी डा. संजय कुमार साहले १  बजेदेखि ३ बजेसम्म सेवा दिने छन् भने डा. सुशान्त घिमिरेले ३ बजे देखि ६ बजेसम्म सेवा दिने भएका छन् ।बालबालिका सम्बन्धी रोगहरु जस्तै कुपोषण, निमोनिया, झाडापखाला, छारे रोग, जण्डिस, ज्वरो, डेंगु, रुघाखो

    • प्रकाशित मितिः चैत ६, २०८०
    • ४४१ पटक पढिएको
  • वेदान्त हस्पिटलमा वरिष्ठ डा.आदर्श झाको सेवा

    इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा वरिष्ठ डा.आदर्श झा लामो समयदेखि आवद्ध हुनुहुन्छ। १०बर्ष देखि फेमली फिजिसियनका रूपमा उपचार गर्दै गराउँदै आउनुभएका झा बेदान्त हस्पिटलमा आवद्ध हुनुभएको छ।दक्ष, अनुभवी एवं तालिम प्राप्त वरिष्ठ डाक्टर आदर्श झाद्वारा सुगर, प्रेसर, दम, थाइराइड, युरिक एसिड, हातखुट्टा झमझमाउने, पेट पोल्ने,पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिउ चिलाउने, ज्वरो, ढाड दुख्ने, पिसाब पोल्ने, सास फेर्न गाह्रो हुने, खोकी शरीर दुखाइ, स्वाद वा गन्ध हराउने, थकाइ वा मासपेशिको दुखाइ र अन्य कुनै पनि स्वास्थ्य समस्यामा अनुभवी रहेको अस्पतालका प्रवन्ध निर्देशक इन्द्र श

    • प्रकाशित मितिः चैत ६, २०८०
    • २८५ पटक पढिएको
  • बेदान्त हस्पिटलमा २४ घण्टा नै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा

    इटहरी / इटहरीको बेदान्त हस्पिटलले २४ घण्टै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा प्रदान सुरु गरिएको रहेको छ ।आर्थिक बन्दीका कारण आर्थिक अवस्था कमजोर भएकालाई लक्षित गरेर २४ घण्टा नै एक सय रुपैयाँमा जेनेरल फिजिसियनको सेवा सुरु गरिएको हस्पिटलका प्रबन्ध निर्देशक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।विशेषज्ञ डाक्टरहरूद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट सिएआरएम प्रविधिमार्फत भाँचिएको हड्डीलाई सिधा गरेर, के वार वा प्लेटिङ्ग गरी अपरेसनसमेत गरिदैँ आएको उहाँले बताउनुभयो ।अस्पतालमा पेट सम्बन्धी सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील,

    • प्रकाशित मितिः चैत १, २०८०
    • ७९० पटक पढिएको
  • पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा निशुल्क स्वास्थ शिविर

    सिताराम चन्द्रवंशीसुनसरी / पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वारा निशुल्क स्वास्थ शिविर लाभान्वित भएको छ । सुनसरीको बराहक्षेत्र १० प्रकासपुर मा १५ औं वार्षिक स्थापना दिवसको उपलक्ष्यमा पिपल बोेटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना साथै प्रकासपुर नवदुर्गा हस्पिटलको सहयोगमा गरिएको निशुल्क स्वास्थ शिविरमा २ सय ४५ भन्दा बढी स्वास्थ सेवा ग्राहीहरुको  स्वास्थ परिक्षण गरि औसधि वितरण गरेका छन्  । निशुल्क स्वास्थ शिविर अन्तर्गत बलरोग विशेसज्ञ , बालमुटु विशेषज्ञ , जेनेरल फिजिसियन , डेन्टल सर्जन र परामर्श सेवा प्रदान गरि निशुल्क औसधि वितरण गरेको हो । सिविर बाट सम्पूर

    • प्रकाशित मितिः फागुन १९, २०८०
    • ३७३ पटक पढिएको
  • किवानिस क्लव अफ इटहरी द्वारा विद्यार्थीहरुका लागि दन्त शिविर

    इटहरी । वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ ।    इटहरी उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो ।   वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन lपछिल्लो समयमा  जङफुडका कारण दाँतमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै बालबालिकाको क्षेत्रमा काम गर्दै आएको कि

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • २६६ पटक पढिएको
  • इटहरीको बराह टोलमा नवदृष्टि आइ हस्पिटलको सहकार्यमा निशुल्क आँखा शिविर

    इटहरी / इटहरी उपमहानगरपालिका ५ बराह टोलमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । बिहिवार नव दृष्टी आखाँ अस्पतालको सहयोगमा, पाथीभरा कृतन समुह द्धारा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा लगभग १ सय  जना भन्दा वढीले सेवा लिएका छन् । निशुल्क आखाँ शिविरमा २० प्रतिशत छुटमा चस्मा बितरण गर्नुका साथै आँखामा समस्या देखिएकाहरुको उपचार तथा आँखाको अप्रेस नव दृष्टी आखाँ अस्पताल इटहरीमा हुने छ । शिविरमा निःशुल्क नाम दर्ता , निःशुल्क आँखा तथा चस्मा जाँच, निःशुल्क औषधि वितरण, मोतिविन्दुको कारणले आँखा पुरै नदेखिने भएकालाई २० प्रतिशत छुटमा मोतिविन्दुको अप्रेशन, मोतिविन्दुको अप्रेशन गर्नु पर्ने बिराम

    • प्रकाशित मितिः फागुन १७, २०८०
    • ४४३ पटक पढिएको
  • लायन्स क्लब अफ इटहरी एक्टिभद्वारा निशुल्क स्वास्थ्य शिविर, साथै रक्तदान कार्यक्रम

    इटहरी / लायन्स क्लब अफ इटहरी एक्टिभद्वारा निशुल्क स्वास्थ्य शिविर, साथै रक्तदान कार्यक्रम आयोजना गरीएको छ। क्लबले इटहरी उपमहानगरपालिका वडा नं ५ मा रहेको ज्योति मा बि प्राङ्गणमा फागुन ७ गते सोमवार निशुल्क आँखा जाँच, स्त्री तथा प्रसुती रोग, फिजिसियन, दन्त शिविर सम्बन्धि स्वास्थ्य शिविरको आयोजना गरेको छ।स्वास्थ्य शिविरबाट करिब ५ सय जनाले सेवा लिएको र क्लबले सामाजिक कार्य गर्ने हेतुले क्लबको स्थापना भएको बताउँदै इटहरीलाई स्वास्थ्य, सफा सुघ्घगर र हरित बनाउने अभियानमा आफुहरु लागेको क्लबका अध्यक्ष मन्दिरा भट्टराईले बताउनुभयो। शिविरमा नवदृष्टि आइ हस्पिटल र सान्वि हस्पिटल लबिपुरले स्वास्थ्य पर

    • प्रकाशित मितिः फागुन ७, २०८०
    • ४०१ पटक पढिएको
  • बीपी प्रतिष्ठानको विवाद समाधानको बाटो खुल्यो

    उच्च अदालत, विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधानको बाटो खुलेको छ।बढुवाको प्रक्रिया शुरू गर्न माग गर्दै गत पुस २९ गतेदेखि शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण पठनपाठन ठप्प भएपछि विद्यार्थी माघ १८ गतेदेखि रिले अनशनमा बसिरहेका छन्।बीपी प्रतिष्ठानले कर्मचारीको माग सम्बोधन गर्ने सहमति बनेपछि त्यस विरुद्ध उच्च अदालतमा रिट परेको थियो। आन्तरिक बढुवा प्रक्रिया रोक्न अन्तरिम आदेश माग गर्दै सञ्जयकुमार मेहताले रिट दायर गरेका थिए। त्यसमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।अन्तरिम आदेशका कारण बढ

    • प्रकाशित मितिः माघ २४, २०८०
    • २१६ पटक पढिएको
  • इटहरी ३ मा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी / इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य चौकीमा छाती तथा क्षयरोग सम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा इटहरी उप महानगरपालिका वडा नं ०३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको निःशुल्क डाक्टर  सहितको स्वास्थ्य शिबिर संचालनमा खोकी लागेका ज्वरो आएका तथा छाती सम्बन्धी समस्या भएका र सम्पूर्ण बृद्धबद्धा दीर्घरोगी तथा १५ वर्ष भन्दा माथिका सबै उमेर समुहका   १ सय ५० जना बढीले निःशुल्क सेवा लिएका वडा अध्यक्ष उमेश सुबेदीले बताउनुभयो ।  समुदायमा लुकेर बसेका क्षयरोगका बिरामीहरूलाई समुदायम

    • प्रकाशित मितिः माघ २४, २०८०
    • ३४५ पटक पढिएको
  • इटहरीमा क्यान्सर सम्वन्धि ग्रामिण सचेतना तथा परिक्षण कार्यक्रम

    इटहरी / विश्व क्यान्सरको दिवसको अवसरमा इटहरी वडा नम्बर १५ र १६ मा क्यान्सर सम्वन्धि ग्रामिण सचेतना तथा परिक्षण कार्यक्रम गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नम्बर १५ र  १६  को आयोजनामा महिलाहरूको पाठेघर क्यान्सर सम्बन्धि समस्या र महिलाको रोग सम्बन्धि सचेतना गराइएको हो । इटहरी मेडिकलका स्वास्थ्यकर्मी र इटहरी अस्पतालका स्वास्थ्य कर्मीहरूले क्यान्सर रोगबाट हुने स्वास्थ्य समस्याका विषयमा घरदैलो कार्यक्रम गरेर जानकारी गराएका थिए ।क्यान्सर रोग जटिल रोग भएकाले समयमै ध्यान दिन सके यसबाट बच्न सकिने इटहरी अस्पतालका डाक्टर निशा अधिकारीले बताउनुभयो । महिलाहरूको सामान्य उपचार यहीँ भएकाले जटिल रोग

    • प्रकाशित मितिः माघ २१, २०८०
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]