बराहक्षेत्र/ डेंगु नियन्त्रणका लागि बराहक्षेत्र नगरपालिकाले खोज र नष्ट गरौं अभियान सुरु गरेको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । डेंगु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको कार्किको भनाई छ।बराहक्षेत्र नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता मंगलबार बराहक्षेत्र नगरपालिकाको वडा नं ८ को श
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालीकामा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन गोठमै पुगेर लगाउदै छ। बराहक्षेत्र नगरका केहि वाडामा भ्याक्सिन लगाइ सकिएको छ भने केही वडाहरुमा भर्खरै सुरु गरेको वडा नं ८ का अध्यक्ष रोसन खड्का ले बताए । पशुचिकित्सकको टोली कृषकको गोठमै मा पुगेर भ्याक्सिन लगाउन थाले पछि कृषिकले राहत महसुस गर्न थालेका छन।लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिन थालेको पशुचिकित्सकको भनाई छ । अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ।सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग लागेमा पसु लाइ छुट्टै राखेर उपचार
सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ । कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभा बाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।मंगलबार नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा एक्सपर्ट एजुकेशन इटहरी शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् । पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।इटहरी उप महानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा व
काठमाडौं — सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो स
काठमाडौं / आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताए ।रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्ध
सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो । विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ
इटहरी । इटहरीमा रहेका स्वास्थ्य संस्था हरुको अनुगमन भएको छ । स्वास्थ्य संस्थामा मान्यता प्राप्त स्वास्थ्य कर्मी नरहने, अनुमति नै नलिई सञ्चालनमा रहेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको लगायतका गुनासो हरू आइरहेकोले बिहीबार इटहरी उपमहानगरपालिका क्षेत्रका करिब २५ ओटा मेडिकल अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य साखा, जिल्ला अस्पताल इनरुवाका प्रतिनिधि हरुको उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख प्रसासकिय अधिकृत केसब प्रसाद खतिवडा ले बताउनुभयो। सो क्रममा इटहरीका चण्ड
सुनसरी / इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कूलमा हिजो बुधबार निःशुल्क आँखा जाँच तथा शिविर कार्यक्रमको आयोजना भएको छ ।आफ्ना बिद्यार्थीहरुमा समेत आँखाको संक्रमण देखिएपछि सो विद्यालयले नेपाल नेत्र ज्योतिसंघ विराटनगर आँखा अस्पताल रानिको सहकार्यमा चार सय बढीले निशुल्क आँखा शिविर गरेका हुन् ।इटहरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा विद्यार्थी, अभिभावकका लागि बिद्यालयमै निशुल्क आँखा शिविर आयोजना गरेको विद्यालयका सह-प्रधानाध्यापक रमेश निरौलाले बताए ।पछिल्लो समय आँखा पाक्ने बिरामीको संख्या बढेको भन्दै विद्यार्थी, अभिभावक, शिक्षकसहित समुदायल
विराटनगर / आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले हिजो बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिका - ४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । पथरीशनिश्चरे ४ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए । शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो । सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिराम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.