स्वास्थ्य

    Showing ४६१-४७० of ५८७ items.
  • कोरोना संक्रमण बढ्न सक्ने भन्दै शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनुभयो ।सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना सं

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • १५२ पटक पढिएको
  • थप २० जनामा कोरोना संक्रमण, २२१ जना सक्रिय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जना निको भएका छन् भने हाल देशभर २२१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१५ होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयूआइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • १३१ पटक पढिएको
  • कोरोनाका १४ बिरामी थपिए, देशभर २४३ सक्रिय संक्रमित

    काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १४ जना कोभिड १९ का संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७७१ जनामा गरिएको परीक्षणमा १४ जना संक्रमित थपिएका हुन्।आज १९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट कोही कसैको मृत्यु  नभएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ४३ जना सक्रिय संक्रमित रहेका छन्। हाल ९५ प्रतिशल लक्षित जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। 

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १२७ पटक पढिएको
  • सतर्कता नअपनाए स्थानीय चुनाव कोरोना फैलाउने कारण बन्नसक्छ

    १६ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको चौथो लहरका कारण चीनको सांघाईलगायतका सहर लकडाउनमा छन् । पछिल्लो साता चीनमा मात्र होइन भारतमा पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।तेस्रो लहर सकिएसँगै केही महिना शिथिल बनेको संक्रमण दर फेरि उकालो लाग्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका विषमा बुधबार मुख्यमन्त्रीहरुसँग छलफल गरे । कोरोनाको चौथो लहर आउनसक्ने भन्दै मोदीले नियन्त्रणका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्रीहरुलाई आग्रह गरे ।अमेरिका र युरोपमा पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • १३३ पटक पढिएको
  • सातामा दुई दिन बिदा : स्वास्थ्य सेवा लिन झन् सास्ती

     काठमाडौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा के हुन्छ भन्ने धेरैको चासो छ । किनकी शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले स्कुल र कलेजहरु पनि सरकारी कार्यालय जस्तै दुई दिन बन्द हुने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने लगातार २ दिन ओपीडी सेवा बन्द नगर्ने पक्षमा छ । अन्य सरकारी सेवा सातामा दुई दिन बन्द भएपनि आइतबार अस्पतालका ओपीडी बन्द नगर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडा बताउँछन् ।स्वास्थ्य सेवा अन्य सेवा जस्तो हुँदैन । सातामा दुई दिन कुनै हालतमा ओपीडी बन्द गर्न मिल्दैन,’ मन्त्री खतिवडाले अनलाइनखबरसँग

    • प्रकाशित मितिः वैशाख १५, २०७९
    • १२९ पटक पढिएको
  • जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

    काठमाडौं- सरकारले कोरोना भाइरस  विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो।अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले  आग्रह गरेको छ। 

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १३७ पटक पढिएको
  • जिता बरालको नर्सिङ लाइसेन्स खारेज

    काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ। काउन्सिलको गत चैत १३ गते बसेको बैठकले बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णय हालै मात्र सार्वजनिक गरिएको हो।काउन्सिलका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो। अब उनको दर्ता नम्बर हटाइएको छ। नर्स बरालले २०७७ असोज ६ गते ट्रम सेन्टरमा अभद्र व्यवहार गरेकी थिइन्। उक्त दिन उनले ट्रमा सेन्टरको आकस्मिक कक्षमा जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो नै सार्वजनिक भएको थियो। उक्त घटनापछि ट्रमाका तत्कालिन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले बराल

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • १५४ पटक पढिएको
  • पत्रकार महासंघद्धारा अछाममा डा.गौचनको बिदाई

    अछाम- बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमकाबीच बिदाई गरेको होएक दशकभन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मानसहित बिदाई गरिएको पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए। डा. गौचनले बयालपाटा अस्पतालबाट केही सयम पहिले नै राजिनामा दिएको भएपनि देश कोभिड महामारीले आक्रान्त हुँदा उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पद

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १२९ पटक पढिएको
  • तनहुँमा दुई सय एक क्षयरोगका बिरामी

    तनहुँ- तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन्। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन्। स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन्। जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ। क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ। क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन्। अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आ

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • १३१ पटक पढिएको
  • डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण उपलब्धिमुलक: स्वास्थ्य मन्त्रालय

    काठमाडौं- स्वास्थय मन्त्रालयले  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसको नेपाल भ्रमण फलदायी रहेको बताएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससले नेपालको तीन दिने भ्रमण फलदायी भएको बताएका हुन्।डब्ल्युएचओका महानिर्देशक डागेब्रेयसले भेटवार्ताका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विकासका बारेमा चासो लिएको उनले बताए। अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा जाहेर गरेको मन्त्री खतिवडाले बताए।डब्ल्युएचओका महानिर्देशक डा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]