All Posts By कोशी प्रेस

    Showing १०,६८१-१०,६९० of १३,७४३ items.
  • कोशी प्रदेको मुख्यमन्त्रीमा पुनः उद्धव थापा नियुक्त

    विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हन् । उनले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए ।थापा यसअघि पनि कोशीको मुख्यमन्त्री बनेका थिए । तर उनको नियुक्ति प्रक्रिया असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।थापाले आफूलाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १८४ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल कारसँग ठक्कर हुँदा दुई जना गम्भीर घाइते , दुईजना सामान्य घाइते

    सुनसरी / इटहरीमा मोटरसाइकल कारसँग ठक्कर हुँदा दुई जना गम्भीर घाइते छन भने दुईजना सामान्य घाइते भएका छन् ।कोशी प्रदेश ट्रालिक प्रहरी कार्यलय इटहरीका अनुसार आज दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राममा तीनवटा सवारीसाधन एकैठाउँ दुर्घटना हुँदा प्रदेश ३–००५ प ४६७७ नम्बरको मोटरसाइकल र बा १७ च ९१०५ नम्बरको कार एकापसमा ठक्कर भएको थियो ।कारसँग ठक्कर भएको मोटरसाइकल पुनः प्रदेश १–०२–०४५ प ५८५६ नम्बरको मोटरसाइकलसँग ठक्कर भएर दुर्घटना भएको हो ।दुर्घटनामा ४६७७ नम्बरको मोटरसाइकल चालक सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ का २८ वर्षीय निलम लिम्बू र सोही मोटरसाइकलमा सवार २६ अन्दाजी २६ वर्षीय लक्ष्मण लिम्बू गम्भीर घ

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १,४८१ पटक पढिएको
  • सत्ता टिकाउन र बनाउन सभामुखको राजीनामा गराउनु जालझेलपूर्ण काम भयो : राजेन्द्र लिङदेन

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकार टिकाउने र बनाउने खेलमा सभामुखलाई राजीनामा गर्न लगाउनु जालझेल भएको बताएका छन् ।मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले कोशी प्रदेशमा सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताए । उक्त कदमले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाने उनको भनाइ छ । लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताए ।उनले भने “हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २३५ पटक पढिएको
  • इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम

    सुनसरी / इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई  अभिमुखीकरण कार्यक्रम गरेको छ ।शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११ का नयाँ विद्यार्थीलाई कलेज तथा पठनपाठनका विषय केन्द्रित विद्यार्थीहरूलाई मंगलबार अभिमुखीकरण कार्यक्रम  समापन भएको छ ।कार्यक्रममा कलेजका प्राचार्य गणेश दुलालले कलेज विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशासन लगायतका विषयमा जानकारी गराएका थिए । उत्प्रेरक रमण भट्टराईले विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी  सहजिकरण गरेका थिए । कार्यक्रममा विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प

    • प्रकाशित मितिः साउन १६, २०८०
    • २७० पटक पढिएको
  • राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच आज एकीकरण गर्ने

    काठमाडौं / राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकीकरण गर्ने भएको छ ।आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको हो । आज  दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो । महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत पार्टी कार्यलय राप्रपाले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १७८ पटक पढिएको
  • दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन पत्र

    सुनसरी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो। ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। यता , निरौला र एक महिलाबीच नगरपालिकाकै क्वाटरमा आपत्तिजनक भिडियो सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षमा तालावन्दी गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले प्रमुख प्रशासकीय अ

    • प्रकाशित मितिः साउन १६, २०८०
    • १७६ पटक पढिएको
  • नेदरल्याण्ड्स पठाइदिने भन्दै साढे ४४ लाख ठगी गर्ने पक्राउ

    रासस : वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मण्डिखाटारबाट पक्राउ गरेको छ ।महोत्तरी जलेश्वर ननगरपालिका–१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३१ शान्तिनगर बस्ने ३७ वर्षीय कपिल बर्मालाई सोमबार पक्राउ गरेको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार बर्माले विक्रम कार्कीसमेत छ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्याण्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख  रुपैयाँ लाग्ने भन्दै ठगी गरेका थिए। उनले नेदरल

    • प्रकाशित मितिः साउन १६, २०८०
    • ११० पटक पढिएको
  • इटहरी अस्पतालमा डेङ्गु रोगको परीक्षण र अस्पताल खर्च निःशुल्क

    इटहरी क्षेत्रमा पछिल्लो समयमा डेङ्गु संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाइने भएको छ ।उपमहानगरले नगरबासीको लागि इटहरी अस्पतालमा लाग्ने खर्च र डेङ्गुु जाँच निःशुल्क गरिदिने भएको छ ।(सोमबार) आज कार्यापालिका तथा नगर सदस्यहरूसहितको बैठकमा मेयर हेमकर्ण पौडेलले इटहरी अस्पतालमा डेङ्गु परीक्षण र अस्पतालमा लाग्ने खर्च निशुल्क गरिदिने घोषणा गरेका हुन् ।साथै उपमहानगरले डेङ्गु रोगविरुद्ध खोज र नष्ट अभियान चलाउने भएको छ । वडा तहसम्मै अभियानलाई लैजान मेयर पौडेलले निर्देशन दिए ।

    • प्रकाशित मितिः साउन १५, २०८०
    • १७० पटक पढिएको
  • धरानमा रोटरी क्लब अफ धरान, फुटहिल्स र रोट्रयाक्ट क्लव अफको पद स्थापना कार्यक्रम

    सुनसरी / रोटरी क्लब अफ धरान, फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त आयोजनामा  पद स्थापना कार्यक्रम भएको छ । कार्यक्रम रोटरियन जोन कोअर्डिनेटर बासुदेव गोल्यानको प्रमुख अतिथ्यमा रोटरी क्लव अफ धरान , रोटरी क्लव अफ फुटहिल्स र रोट्रयाक्ट क्लव अफ धरानको संयुक्त आयोजनामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण, बाढी पीडित, आगलागी पीडितहरुलाई सहयोग पुर्याउदै विभिन्न सामाजिक कार्यमा यि संस्थाहरु सक्रिय रहदै आएको वताउदै नयाँ कार्य समितिको पदस्थापना संयुक्त कार्यक्रमको आयोजना गरेर गरिएको कल्बका प्रचार प्रसार विभागका प्रमुख रोहितमान सिंह बस्नेतले जानकारी दिए । डा. साहले बी

    • प्रकाशित मितिः साउन १५, २०८०
    • १०८ पटक पढिएको
  • उद्योग वाणिज्य संघको पहलमा इटहरी उपमहानगरसँग करको विषयमा छलफल गर्ने

    इटहरी / इटहरी उपमहानगरपालिकाले हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । आइतबार संघ, संघ अन्तर्गतका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भएर उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ । संंघका अध्यक्ष जीवन पराजुलीका अनुसार नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाएको हो । छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए । निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापन

    • प्रकाशित मितिः साउन १५, २०८०
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]