All Posts By कोशी प्रेस

    Showing ११,३०१-११,३१० of १३,७४३ items.
  • 'कोशी प्रदेश' प्रस्तावमा मतदान सुरु

    प्रदेश १ को नामकरण गर्न मतदान सुरु भएको छ । कोशी प्रदेश नाममा मतदान गर्न सभामुखले समय दिएका हुन् ।प्रदेशको नामकरणको मतदानको क्रममा पत्रकारलाई भने बाहिर निकालिएको छ । केहिबेरमा मतदान सकिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १४३ पटक पढिएको
  • अनेम संघ धनकुटाको अध्यक्षमा तारा तितुङ

    धनकुटा । सामाजिक सुरक्षा र रोजगार, सम्पुर्ण क्षेत्रमा समान अधिकार भन्ने नाराका साथ अखिल नेपाल महिला संघ धनकुटाको सातौं जिल्ला अधिवेशन धनकुटामा सम्पन्न भएको  छ । उक्त अधिवेशनले अखिल नेपाल महिला संघको अध्यक्षमा तारा तितुङ्ग निर्वाचित हुनुभएको छ । यसका साथै सम्मेलन बाट तारातितुङ तामाङको अध्यक्षतामा ३ मनोनित सहित जम्मा ४६ जना सदस्य जिल्ला कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा निर्मला इवाहाङ, रेखा चेम्जोङ, सचिव सावित्रा राई, सहसचिव गोमा कार्की,  कोषाध्यक्ष सीता थापा पराजुली रहेको सम्मेलनको बन्दशस्त्र निर्वाचन मण्डल सदस्य तथा जिल्ला पार्टी उपसचिव जनसंगठन विभाग प्रमुख शिव

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १३१ पटक पढिएको
  • ४२ दिन मन्त्री हुँदा भगबती चौधरीले दिइन नीतिगत सुधारमा जोड

    सुनसरी। सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्त्रालयमा आएर सञ्चारकर्मीहरुलाई डेढ महिनाको अवधिमा ज्येष्ठ नागरिक राष्ट्रिय नीतिको मस्यौदा पुरा गरेको जनाउँदै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हातहातमै पुर्याउने, छोराछोरीले आम्दानीको ११ प्रतिशत छुट्याउनु पर्ने, स्वास्थ्य सुरक्षा लगायतका विषयहरु समेटिएको उनले बताइन् ।        &n

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १५८ पटक पढिएको
  • कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहरभइ पद निलम्बन  भएका छन् ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार यो मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका छन् । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याण

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १३९ पटक पढिएको
  • अनेम संघ सुनसरी को अध्यक्षमा बिणा खनाल

    सुनसरी । समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान समान सहभागीताका लागी सुदृढ संगठन भन्ने नाराका साथ अखिल नेपाल महिला संघ सुनसरी को आठौ जिल्ला अधिवेशन इटहरीमा सम्पन्न भएको  छ ।           उक्त अधिवेशनले अखिल नेपाल महिला संघ सुनसरी को अध्यक्षमा  बिणा खनाल निर्वाचित हुनुभएको छ। यसका साथै सम्मेलन बाट बिणा खनालको अध्यक्षतामा निम्नानुसारको  कार्यसमिति चयन भएको छ।              उपाध्यक्षमा सृजना सुन्दास, बिस्णु सर्मा नेपाल, सचिव इन्द्रकला राई , सहसचिव सबिना चौधरी ,  कोषाध्यक्ष अनिता उराव रहे

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • १९४ पटक पढिएको
  • लागू औषध सहित ईटहरी बाट १ जना पक्राउ

     ईटहरी/ सुनसरी ईटहरी वडा नं. ४ स्थित सार्वजिनक बाटोमा लागूऔषध बिक्रि वितरणको  गोप्य  सूचनाको आधारमा प्रहरी  द्वारा   दमक वडा नं. १ बस्ने मदन लिम्बु पक्राउ   खानतलासी गर्दा  हातमा बोकेको कालो रंगको झोला भित्र लुकाई राखेको अवस्थामा LUPIGESIC ४६ एम्पुल ,DIAZEPAM ९६ एम्पुल र PHENERGAN ४६ एम्पुल समेत फेला परेकोले  लागू औषध सहित   लिम्बुलाई  पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट  ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी ले जनाएको छ  ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ६९ पटक पढिएको
  • नेविसंघ सुनसरीको सभापतिमा प्रमोद भट्टराई

    इटहरी : नेपाल विद्यार्थी सङ्घ सुनसरी सभापतिमा प्रमोद भट्टराई  चयन भएका छन् । नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराई लाई जिल्ला सभापतिको रूपमा चयन गरेका हुन् ।नेपाल विद्यार्थी सङ्घको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिना भित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो । यसअघि २०७४ साल मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । ०७४ फाल्गुन भित्र इकाई, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमति सहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन । सोही समितिलाई पुनः २०७५  वैशाख ६ गते सम्मको लागी समय थप भएको थियो । पछि भट्

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • ४०१ पटक पढिएको
  • कोशी नदिमा खुल्ला ढुङ्गा दौड प्रतियोगिता हुदै

    वराहक्षेत्र। सुनसरीको बराहक्षेत्रमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता आयोजना हुने भएको छ ।वराहक्षेत्र नगरपालिका वडा नं नम्बर २ स्थित सिसौली तारघाटको सप्तकोसी नदिमा प्रथम जिल्ला स्तरीय खुल्ला ढुङ्गा (नाउ) दौड प्रतियोगिता हुने भएको हो ।नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति  सुनसरीकोको आयोजनामा हुन लागेको प्रतियोगिता फागुन १५ गते सोमबार हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता हुने स्थानमै  प्रतियोगिता बारे पत्रकार भेटघाट आयोजना गरेर जानकारी दिएको थियो । १७ औं कोसी पुजा ( लदिपुजा ) अवसर प्रहिलो पटक कोसिमा उक्त  प्रतियोगिता सञ्चालन

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • २०० पटक पढिएको
  • निर्मला पन्त , महिला हिंसा र पुरुष हिंसा

    “ निर्मला पन्त जस्ता हजारौ वालवालिकाहरुको बलत्कार भई हत्या भईरहेको छ भने हजारौ महिला हिंसामा परी तड्पिरहेका छन् ।  पारीवारीक दाम्पत्य जिवनमा आँच आई सम्बन्ध विच्छेद जस्ता समस्या निम्तीनुका साथै पुरुष हिंसा पनि बढीरहेको छ ।”संसारमा महिला हिंसा एकदमै बढेर गएको छ । यसको प्रभाब नेपालमा पनी बढेर गएकोछ स्वभाबिक रुपमा नेपालको पश्चीम क्षेत्रमा निर्मला पन्तको बलत्कार पछि अझ बढी बढेर गएको छ । दिनानुिदन अझ बढी बलत्कारका घट्नाहरु बढेर गएका छन ।  प्रत्यक दिन हाम्रो देसमा पूर्व मेचि देखी पश्चीम महाकाली सम्म बलत्कारको घटना तिब्र रुपमा आगो सल्केर गएको छ । सारा बिश्व आज बलत्कार ो घट्ना बाट तरङ्गत भएको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • ३४४ पटक पढिएको
  • स्थानीय खानालाई प्रबद्र्दन गर्नमा जोड

    इटहरी / स्थानीय खानाका परिकार प्रवद्र्दन गर्नुपर्ने इटहरीइमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रिमियर होटल स्कुलले आयोजना गरेको लोकल फुड हन्ट कार्यक्रमका वक्ताहरुले नेपालका स्थानीय खानालाइ प्रवद्र्दन गर्दै विदेशी पर्यटकलाई लोभ्याउनुपर्ने आवश्यकता औल्याए ।          प्रिमियर होटल स्कुलका निर्देशक सुनिल भुसालको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहको उपस्थितीमा आयोजित लोकल फुड हन्टमा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले झिगे माछा, घुँगी लगायत पुर्वी तराईका स्थानीय परिकार प्रदर्शन गरेका थिए । स्थानीय खानालाइ जगेर्ना साथै

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]