नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भए यता आर्थिक सूचकहरु सकारात्मक बन्दै गएकोले चाँडै नै मुलुकको अर्थतन्त्र लिकमा आउने बताउनुभएको छ ।विराटनगरमा विहीबारदेखि आयोजना गरिएको सिएनआई कोशी एक्स्पो २०२३ को उद्घाटन गर्दै अध्यक्ष ओलीले यति वेला मुलुकमा देखा परेको उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारले पहल लिने बताउनुभयो । उहाँले सरकारले ल्याएको न्यूनतम साँझा नीतिगत प्राथमिकता र कार्यक्रम उद्योगी व्यवसायी मैत्री रहेको र यसबाट उद्योगी व्यवसायीहरुले भोग्दै आएका बैंक व्याज दर र लिक्विडिटीको अ
इटहरी । वृद्ध,बद्धा आश्रम व्यवस्थापनको लागी ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम प्रदेश १ को इटहरीमा पनी आयोजना गरिएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संयुक्त आयोजनामा प्रदेश १ भरी रहेका वृद्ध आश्रममा आबद्धहरु लगायतका ४० जनालाइ ज्येष्ठ नागरिक स्याहार सम्बन्धी प्रशिक्षण गराइएको थियो ।प्रशिक्षणमा ज्येष्ठ नागरिक माथी हुने दुर्वब्यवहारको अवस्था,प्रकार,व्यवस्था,परिवार र समग्र राष्ट्रलाइ पर्ने असरबारे शारदा चन्द, योग तथा विविध मनोरञ्जन कार्यक्रम प्रशिक्षण योग प्रशिक्षक वासुदेव पण्डीत लगायतले सहजिकरण गर्ने छन । कार्यक्रममा बोल्दै महिला बालबालीका
विराटनगर / नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपतिको निर्वाचनको मनोनयन गर्ने बेलामा सत्तापक्ष बीच छलफल भएर नेकपा एमालेले उम्मेदवारी दिने र जित्ने शुनिश्चित भएको बताउनुभएको छ ।सोमवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले राज्यका प्रमुख पदहरुमा प्रतिपक्षले दावी गर्न नमिल्ने बताउदै नेपाली काँग्रेसले दावी गर्ने भए आफुलाई सत्तापक्ष भनेर घोषणा गर्नुपर्ने धारणा रोख्नुभयो । उहाँले काँग्रेसले प्रमुख पदहरुमा दावी गर्नुको कुनै अर्थ नरहने बताउनुभयो । उहाँले सत्ता सठबन्धनको सहमति अनुसार एमालेले सिफारिस गरेकै व्यक्ति राष्ट्रपति हुने दावी समेत गर्नुभयो ।महासचिव पोखरेलले नेपाली
प्रदेश नंं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारको लागि आफ्नो तर्फबाट सक्दो सहयोग पु- याउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेश नं. १ को पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको भन्दै पर्यटन व्यवसाय सम्बन्धि यो भेला उपलब्धी मूलक भएको बताउनुभएको छ । मुख्य
रामधुनी । थारु समुदायको सांस्कृतिक धरोहर ग्रामथान विभिन्न वहनामा अतिक्रमणमा पर्दै आएको भन्दै संरक्षणमा राज्यले ध्यान दिनु पर्ने माग गरिएको छ । ग्रामथान संरक्षण समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न बहानामा ग्रामथान अतिक्रमणमा पर्दै आएकाले राज्य संरक्षणमा ध्यान दिनु पर्ने माग गरेको हो । सुनसरीको झुम्कामा पत्रकार आयोजित पत्रकार सम्मेलनमा पुर्वी नेपालको सुनसरीमा रहेका ग्रामथानहरु पनि अतिक्रमणमा पर्ने क्रम नरोकिएको भन्दै ग्रामथान संरक्षणमा राज्यले चासो दिनु पर्ने ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले माग राखे । उनले सुनसरीमा चार सय देखि पाँच
इटहरी । शारिरिक तथा मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा चार वर्ष देखि सञ्चालन हुदै आएको द व्यायामशालाले मसाज तथा थेरापी सहितको वेलनेश समेत सञ्चालनमा ल्याएको छ । द व्यायामशाला वेलनेशको इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच उद्घाटन गरे । विगत चार वर्ष देखि इटहरीमा सुविधा सम्पन्न द व्यायामशाला सञ्चालन गर्दै आएकी द व्यायामशालाले सेवा विस्तार गर्दै सोना, स्ट्रीम ,स्पा ,मसाज थेरापी लगायतको सेवा दिने गरी द व्यायामशाला वेलनेश सञ्चालनमा ल्याएको सञ्चालिका ममता प्रसाईले जानकारी दिइन ।द व्यायामशाला वेलनेशको उद्घाट
इटहरी । नेपाल राष्ट्रिय मुसहर संघ इटहरीको माघ २८ गते हुनलागेको नगर अधिबेसन सरेको छ । नगर अबिधेसन गरिने भनिएको ठाउमा बिद्यालयको खेलकुद कार्यक्रम रहेको हुदा आगामी फागुन १३ गते अधिबेसन गरिने पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । जनता माध्यमिक बिद्यालयको खेल मैदानमा माघ २८ गते अधिवेसन गर्ने तय भएपनि बिद्यालयको विविध खेलकुद कार्यक्रम भैरहेको हुदा सो अधिवेसन सारिएको र आगामी फागुन १३ गते सोही स्थानमा अधिबेसन गरिने नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक राजु रिसिदेवले जानकारी दिए । उनले इटहरी नगर क्षेत्रमा बसोबास गर्दै आएका मुसहर समूदायका
इटहरी । इटहरी ६ मा रहेको सन्तोषी बचत तथा ऋृण सहकारी संस्थाले आफ्नो १५औं बार्षिक उत्सव माया घर नेपालमा मनाएको छ । १५औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले इटहरी २ मा रहेको मा रहेको मायाघर नेपालमा आश्रितहरुका लागि खाद्यान्न तथा बालिकाहरुकालागि शैक्षिक सामांग्री हस्तान्तरण गरि संस्थाले बार्षिक उत्सव मनाएको हो । संस्थाले मायाघर नेपालमा आश्रिातहरुका लागि जुस,हर्लिक्स,बिस्कुट,सरफ,साबुन लगायत कपी पेन्सील,इरेजर,साप्नर लगायतका सामाग्रीहरु माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेललाई हस्तान्तरण गरेका थिए । संस्थाले समाजिक कार्यलाई पनि प्राथमिकतामा राखेको हुदा मायाघरमा आश्रित
बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताए। विगत २३ वर्षदेखि बाँसको काम गर्दै आएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री निर्यात गर्दै आएका छन्। उनले गाउँमा नै सञ्चालन गरेको सुनिता बेदबाँस उद्योगबाट दैनिक एक सय ५० थानको हाराहारीमा बाँसका सामग्री उत्पादन गरेर बिक्री गर्दै आएका छन्। तर बजारमा भने दैनिक १२ सयदेखि १५ सयसम्मको माग रहेको जनाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई आइतबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । थापाले यसअघि नेपालमै सम्पन्न महिला साफ च्याम्पियनसिपमा भने प्राविधिक अध्ययन समितिमा रहेर काम गरेका थिए ।त्यस्तै पूर्व राष्ट्रिय खेलाडी गंगा गुरुङ महिला टोलीको सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.