All Posts By कोशी प्रेस

    Showing २,१११-२,१२० of ११,७८२ items.
  • जिल्ला बक्सिङ संघ धनकुटाद्वारा आयोजना गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट मिर्गौला फेल र ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

    इटहरी। जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं। ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो । संघले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइ रहन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १२० पटक पढिएको
  • कोशी राजमार्गको धरान–धनकुटा राजमार्ग सडक खण्डस्थित धनकुटा नगरपालिका–७, जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना

    इटहरी । कोशी राजमार्गको धरान–धनकुटा राजमार्ग सडक खण्डस्थित धनकुटा नगरपालिका–७, जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो । सुनसरीको धरानबाट चामल र भुस लिएर हिलेतर्फ जाँदै गरेको ना ७  ख ११६१ नम्बरको मालवहाक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुडि रहेको ट्रक अनियमित हुँदा सडकबाट करिब १० मिटर तल पल्टिएर दुर्घटना भएको जानकारी दिए । ट्रक चालक र सहचालक दुबै सकुसल रहेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीको भना

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २७६ पटक पढिएको
  • पूर्वीनाका झापाको काँकरभिट्टाबाट चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्म २० अर्ब १४ करोडभन्दा बढीको आयात

    इटहरी।  चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार जुन गत आव २०८१÷८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४१ करोड ७६ लाख अर्थात् ७।५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा रु १८ अर्ब ७२ करोड ६३ लाखबराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा रु १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २२६ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा यही पुस १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लबले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा ९विकास० का अनुसार पुस १५ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुङ्गोसमेत लागिसकेको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो । सहभागी टोलीको ट

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १९९ पटक पढिएको
  • ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भालुको निरन्तर आतङ्क, भेडा–बाख्रामा क्षति बढेपछि स्थानीय त्रसित

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा केही दिनयता भालुले आतङ्क मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छन् । घरमा पालेका पशुचौपाया भेडा र बाख्रा खाएर भालुले आतङ्क मच्चाउन थालेपछि फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका स्थानीय चिन्तित बनेका हुन् । हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा भालुले आतङ्क मच्चाएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ताप्लेजुङका अध्यक्ष सुरज ओझाले धुपौरे क्षेत्रमा पछिल्लो एक सातायता स्थानीय किसानले पालेका भेडा बाख्रा खाएर भालुले आतङ्क मच्चाउँदै आएको जानकारी दिनुभयो । ओझाका अनुसार हालसम्म भालुले एउटा भेडा र छ वटा बाख्रा खाइसकेको छ । गत मङ्सिर २८ गते धुपौरेका स्थानी

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १७३ पटक पढिएको
  • भोजपुरको रामप्रसादराई गाउँपालिकाद्वारा आन्तरिक स्रोत सुदृढीकरण र राजस्व चुहावट नियन्त्रणका लागि कडा अभियान सुरु

    इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट नियन्त्रणका लागि अभियान सुरु गरेको छ । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै गाउँपालिकाको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाबाट सङ्कलन हुनुपर्ने कर, शुल्क तथा अन्य राजस्वमा देखिएको चुहावट रोक्दै जनतालाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । उहाँका अनुसार हाल गाउँपालिकामा उपलब्ध प्राकृतिक, पर्यटकीय तथा आर्थिक स्रोतको पहिचान गर्दै त्यसलाई आम्दानीसँग जोड्ने कामलाई प्राथमिकता दिइएको छ । गाउँपालिकामा वनजन्य स

    • प्रकाशित मितिः पुस ८, २०८२
    • १९२ पटक पढिएको
  • सहारा नेपाल साकोस सेवा केन्द्र खनारको एकाइ साधारण सभा सम्पन्न

    खनार, सुनसरी — सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) को २९ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ साधारण सभा २०८२ सहारा नेपाल साकोस सेवा केन्द्र खनारको आयोजनामा सम्पन्न भएको छ।नेपाल रेडक्रस सोसाइटी खनार–१२ को कार्यालयमा आयोजित सभामा सञ्चालक समिति सदस्य तथा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, सञ्चालक समिति सदस्य गुहेस्वरी कार्की र केन्द्रीय कार्यालयका उपप्रबन्धक गोपाल भट्टराईको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि गौरीकुमारी मगर रहनुभएको थियो भने सभाको अध्यक्षता यसोदा बजगाईंले गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन तरहरा सेवा केन्द्र प्रमुख शान्ता काफ्लेले गर्नुभएको थियो। स्वागत मन्तव्य

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ४१६ पटक पढिएको
  • इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी । इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल डिभिएम ग्लोबल एकेडेमी, इटहरीको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो।डिभिएम ग्लोबल एकेडेमीको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ को रूपम

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ३६९ पटक पढिएको
  • कोशी प्रदेश मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने नेकपा एमाले सचिव शेरधन राईको भनाइ

    इटहरी । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिनुभएको छ । सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको हो । उहाले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गर्नुभयो । राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु निर्वाचनका लागि तयार रहेको बताउनुभयो । उहाले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ३६२ पटक पढिएको
  • मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

    इटहरी । लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक विद्यालयमा सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी छन् । विश्व बैंक र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजनाले यसमा सहयोग पुर्‍याएको छ । मेचीनगर नगरपालिका– १५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम अरनिको माध्यमिक विद्यालय, सहिद दशरथचन्द माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सरस्वती बालकल्याण माध्यमिक विद्यालय, काँकडभिट्टा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, भ

    • प्रकाशित मितिः पुस ७, २०८२
    • २२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]