इटहरी । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने दौडमा निकै नजिक पुगेको छ। देशभर समानुपातिकतर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना बलियो बन्दै गएको हो। नेपालको निर्वाचन प्रणालीअनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ। सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिएको छ।हालसम्मको मतगणनाअनुसार श्रम संस्कृति पार्टीले ३ लाख १ हजार २ स
इटहरी । ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिस्पर्धा गरेका १३ उम्मेदवारमध्ये नौ जनाको जमानत जफत भएको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ । श्रेष्ठले चार हजार १५५ मत अर्थात ९।६८ प्रतिशत मत ल्याउनुभएको छ । उहाँको जमानत जोगिनका लागि ०।३२ प्रतिशत अपुग देखिएको छ । यस्तै जमानत जफत हुनेमा उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन (२३२ मत), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ
इटहरी। धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो । एमालेलाई श्रम संस्कृति पार्टीले पछ्याइ रहेको छ । सो पार्टीले ९ हजार २०९ मत प्राप्त गरेको छ । यस्तै ६ हजार ९ सय ७४ मत सहित नेपाली रास्वपा तेस्रो स्थानमा रहेको छ । ४ हजार २ सय ६८ मतसहित कांग्रेस चौथो स्थानमा रहेको छ । पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले १ हजार १ सय २८ मत प्राप्त गरेको छ । जनता समाजवादी नेपाल ९ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ८६ मतसहित क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् । स
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा कुल एक लाख १८ हजार चारसय २४ मतदाता मध्ये ५४।४५ प्रतिशत अर्थात ६४ हजार चारसय ९० खसेको थियो । जसमध्ये चार हजार आठसय ८३ मत बदर भएका थिए । बाँकी सदर मत ५९ हजार छसय सात मतको दश प्रतिशत अर्थात ५ हजार नौ सय २१ मत आवश्यक थियो । सोही १० प्रतिशत मत प्राप्त गर्न नसक्ने नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्र
इटहरी । झापा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ९० जनामध्ये ७८ जनाको जमानत जफत भएको छ, जुन कुल उम्मेदवारको ८६।६७ प्रतिशत हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ, र सोही कारण धेरै उम्मेदवारले जमानत जोगाउन सकेनन्। झापा क्षेत्र नं। ५ मा २४ मध्ये २२ जनाको जमानत जफत भएको छ, जहाँ रास्वपाका बालेन्द्र शाहले नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुभएको छ। झापा क्षेत्र नं। २ मा १८ मध्ये १६ जनाको जमानत जफत हुँदा रास
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठ ले जेन–जी आन्दोलन सम्बन्धी छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा भएका घटनाबारे सत्य जनतासामु आउनुपर्ने बताइन्। २३ भदौमा कसले गोली चलायो र २४ भदौमा कसले सिंहदरबारमा आगजनी गर्यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।श्रेष्ठले नागरिकले विश्वास गरेको सरकारले प्रतिवेदन सार्वजनिक गरेर पारदर्शिता कायम गर्नुपर्ने बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका युवाहरूको भावनालाई सम्बोधन गर्न पनि प्रतिवेदन सार्वजनिक आवश्यक रहेको उनले उल्लेख गरिन्।यसअघि गठन भएका आयोगहरूक
इटहरी । निर्वाचन आयोगले धनुषा(१ को मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ।आयोगले फागुन १८ गते धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका छन्।निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो।धनुषा १ मा भइरहेको मतगणनाको क्रममा बदर भएका उम्मेदवार कमलकै पक्षमा मत आइरहेको छ। त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव, कांग्रेस राम पल्टन साह र एमालेका रामचन्द्र मण्डलबीच प्रतिस्पर्धा
इटहरी । भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो।ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण थापाले आठ हजार ६७० मत पाउँदा रास्वपाका रमेशप्रसाद ओझाले छ हजार १०२ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अजम्बर राई काङमाङले पाँच हजार ६२८ मत प्राप्त गर्नुभएको छ।जिल्लाभरका कुल एक लाख २५ हजार मतदातामध्ये ५८ हजार ६९ अर्
इटहरी । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ हालसम्मको मतपरिणामअनुसार नेकपा (एमाले) को अग्रता रहेको छ। हालसम्मको परिणामअनुसार छ हजार ७२४ मतसहित एमालेले अग्रता बनाएको हो। समानुपातिकतर्फ नै हालसम्मको परिणामअनुसार श्रम संस्कृति पार्टी दोस्रो स्थानमा देखिएको छ। सो पार्टीले पाँच हजार ४०१ मत प्राप्त गरेको छ। यस्तै पाँच हजार १९७ मतसहित नेपाली कांग्रेस तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार हजार ६४६ मतसहित चौथो स्थानमा रहेको छ। पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले तीन हजार ४५९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी २९२ मत र सङ्घीय लोकतान्त्रिक राष्
इटहरी । इलाम निर्वाचन क्षेत्र – १ मा जारी मतगणनामा नेकपा एमालेका काजीमान कागतेले अग्रता बढाउँदै जानुु भएको छ । अहिले सम्मको मत परिणाममा इलाम–१ मा एमालेका कागतेले सात हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ। श्रम संस्कृति पाटीका बिनोद नेम्वाङले ६ हजार ६४२ मत प्राप्त गर्नुभएको छ। कागते र नम्वाङको मतान्तर सात सय ९६ रहेको छ । यस्तै नेपाली कांग्रेसका निश्कल राईको ६ हजार ४९३ मत प्राप्त भएको छ । रास्वपाका विमल गदालको चार हजार १३९ मत प्राप्त भएको छ । इलाम– १ मा सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, माइ नगरपालिका, इलाम नगरपालिका–१०, सूूर्योदय नगरपालिका–७ र रोङ गाउँपालिका –५ क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.