All Posts By कोशी प्रेस

    Showing २,३७१-२,३८० of १२,८१४ items.
  • मोरङमा साढे चार लाख नगदसहित तीन जना नियन्त्रणमा

    इटहरी । मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो । सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १५३ पटक पढिएको
  • इलाममा एक सय आठ केन्द्रका सामग्री पठाइयो

    इटहरी। इलामका एक सय ५२ मतदान केन्द्र मध्ये आज एक सय आठ केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् । अब बाँकी रहेका मतदान केन्द्रमा भोलि १० बजेसम्ममा निर्वाचन सामग्री पठाइ सकिने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले बताउनुभयो । फुयाँलले टाढाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारीहरू गइसकेको बताइएको छ । निर्वाचन सम्पन्न गराउन इलाममा जम्मा एक हजार सात सय ४० कर्मचारी खटिएको फुयाँलले जानकारी दिनुभयो । यसपटक इलाममा एक सय ५० स्थायी, दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा दुई सय ९० मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । दुई निर

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ११९ पटक पढिएको
  • होराइजन एकेडेमी इटहरी को १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित होराइजन एकेडेमी इटहरीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । वडा नम्बर २ बरगाछीमा अवस्थित विद्यालयले लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर सापकोटा (सुरेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । विद्यालयले स्थानीय दुई जना जेष्ठ नागरिक छाँया देवी भण्डारी र अम्बिका देवि चौलागाईंलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व पनि प्रदर्शन गरेको थियो । विद्यार्थीहरूले परम्पराग

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १९० पटक पढिएको
  • तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

    इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्ष

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २२६ पटक पढिएको
  • प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जना पक्राउ

    इटहरी  । प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका(१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका(१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका(१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।उनीहरूलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बुढाथ

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १७७ पटक पढिएको
  • विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा ‘मोर्फिन’ प्रयोग विवाद : पाँच करोड क्षतिपूर्ति मागसहितको चिकित्सा लापरबाही मुद्दा आज अन्तिम फैसलाको चरणमा

    इटहरी । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आज आइबारका लागि तोकिएको छ ।सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ । यद्यपि, प्रतिवादी पक्षले कानुनतः पेशी सार्न माग गरेमा भने पेस

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १६० पटक पढिएको
  • पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आउनुभएका एक जना वृद्ध बेपत्ता हुनुभएको छ । यही फागुन ८ गते पाथीभरा मन्दिर दर्शनका लागि आउनुभएका झापाको कमल गाउँपालिका–५ का टङकबहादुर खड्का बेपत्ता हुनुभएको हो ।६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुग्नभएको थियो, तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिनुभयो ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १४१ पटक पढिएको
  • मेचीनगर–१० धुलाबारीमा १३ करोड लागतमा निर्माण भएको ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ केन्द्र, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा परिवारद्वारा मातापिताको स्मृतिमा जग्गादान

    इटहरी ।  मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् । धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २०५ पटक पढिएको
  • जिल्ला निर्वाचन कार्यालय धनकुटाद्वारा मतदान सामग्री वितरण सुरु, धनकुटाका १६६ मतदान केन्द्रमा तयारी पूरा

    इटहरी । जिल्ला निर्वाचन कार्यालय धनकुटाले निर्वाचनमा खटिने कर्मचारीहरूलाई मतदान सामग्री वितरण गर्न सुरु गरेको छ । जिल्लाका एक सय ६६ वटा मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका मतदान अधिकृत तथा कर्मचारीहरूले आवश्यक सामग्री बुझ्न थालेका हुन् ।कार्यालयले शनिबार र आइतबार गरी दुई दिनको समय तोकी मतदान अधिकृतहरूलाई जिम्मेवारीसहित सामग्री बुझाउने व्यवस्था गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठका अनुसार मतदान कर्मचारीहरूले मतपत्र, स्वस्तिक छाप, मतपेटिका, छेकाबारा लगायत ५२ प्रकारका निर्वाचन सामग्री बुझ्ने छन् ।उहाँका अनुसार सबै कर्मचारीले १८ गतेसम्म आ–आफ्नो मतदान केन्द्रमा पुगेर

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १६६ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा सडक पहुँच विस्तारसँगै व्यावसायिक लसुनखेतीतर्फ किसानको आकर्षण बढ्दो, मनग्य आम्दानीले आत्मनिर्भरतातर्फ उन्मुख ग्रामीण अर्थतन्त्र

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया लुइँटेलले हाल करिब दुई रोपनी क्षेत्रफलमा लसुनखेती गरिरहनुभएको छ । सडक पहुँच सहज भएसँगै व्यापारी गाउँमै पुगेर लसुन सङ्कलन गर्न थालेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ छ ।  उहाँका अनुसार गत वर्ष लसुन प्र

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]