All Posts By कोशी प्रेस

    Showing २,९५१-२,९६० of १२,८१४ items.
  • नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु

    इटहरी  । राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउने उद्देश्यले नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पत्रदयात्रा सुरु गरेको छ । आइतबार सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगरीगढी–पाख्रीबाससम्म पदयात्रा सुरु गरेको हो । पदयात्रा सुनसरीको ऐतिहासिकस्थल विजयपुरगढीदेखि सुरु भई धरानको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा पुगेर समापन हुने छ । पदयात्राको पहिलो दिन सुनसरीको विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म गरिएको छ । यस्तै, दोस्रो दिन साँगुरीगढिदेखि पुनः पदयात्रा सुरु हुने र ३० गते पाख्रीबासमा पुगेर समापन हुने छ । ऐतिहासिक तथा सांस्कृतिक सम

    • प्रकाशित मितिः पुस २७, २०८२
    • १८५ पटक पढिएको
  • खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा

    इटहरी । खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङलाई तराइसँग जोड्ने छोटो बाटो सगरमाथा लोकमार्गमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएको हो ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको  पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नु परेको  छ । गत वर्ष जडान गरिएको बेलिब्रिज कोशीको पानी बढेसँगै झिकिएको थियो । पुनः यो वर्ष बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो।बेलिब्रिज सञ्चालनमा आएसँगै जेठ पहिलो सातासम्मलाई खोटाङ–तराई सग

    • प्रकाशित मितिः पुस २७, २०८२
    • २१७ पटक पढिएको
  • चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार

    इटहरी ।  धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवामा परम्परागत रूपमा उत्पादन हुने सक्खर आम्दानीको दरिलो आधार बनेको छ । घरेलु पद्धतिबाटै तयार गरिएको सक्खरको माग र मूल्यसमेत आकर्षक छ । एक दशकदेखि उखु खेती तथा सक्खर उत्पादन थाल्नुभएका धनकुटा महालक्ष्मी नगरपालिका–४, चानुवका तायोनाथ कोइरालाको परिवारलाई अहिले उखु पेलेर सक्खर बनाउन भ्याइनभ्याइ छ । सङ्खुवासभामा पहिलेदेखि नै हुने गरेको सक्खर उत्पादन तथा व्यवसाय देखेर सहकारी संस्था गठन गरी गाउँमा सुरु गरिएको सक्खर उत्पादन अहिले आम्दानीको मुख्य स्रोत बनेको कोइराला बताउनुहुन्छ । यो वर्ष करिब चार रोपनी जग्गामा खेती गरिएको उखुबाट उत्पादन गरिएको सक्खरले यस

    • प्रकाशित मितिः पुस २७, २०८२
    • ३१८ पटक पढिएको
  • पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित

    इटहरी । धनकुटाको मुगा पुगेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीले प्रदर्शन गरेको पानी तान्न प्रयोग हुने नयाँ प्रविधिप्रति कृषक आकर्षित भएका छन् । सौर्य ऊर्जा प्रणालीमार्फत करिब ६० मिटर माथि पानी फाल्ने प्रविधि कृषकमाझ प्रदर्शनीमा ल्याइएको हो । यो प्रविधि गाउँघरका खोला खोल्सा तथा पोखरीबाट माथि पानी तान्न उपयोगी हुने भएकाले कृषक आकर्षित भएका हुन् । हालसम्म यस्तो प्रणालीबाट पानी तान्ने प्रणाली एकै स्थानमा सेट गरी राख्नुपर्ने भएकामा प्रदर्शनीमा ल्याइएको प्रविधि भने प्रयोगकर्ताले जताततै लगेर चलाउन सक्ने खालको छ । यो प्रविधिको सबैभन्दा राम्रो विशेषता भनेको सानो मोटर र लचिलो

    • प्रकाशित मितिः पुस २७, २०८२
    • १३४ पटक पढिएको
  • वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

    सुनसरी | श्री वैदिक कर्मकाण्ड परिषद् नेपाल जिल्ला कार्य समिति सुनसरीको छैठौँ साधारण सभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले पं. घनश्याम बराललाई अध्यक्षमा निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा पं. गोविन्द प्रसाद कोइराला चयन भएका छन्। उपाध्यक्षमा पं. देवराज खतिवडा र पं. चन्द्रहरि काफ्ले निर्वाचित भएका छन्।यसैगरी सचिवमा पं. अर्जुन कोइराला चयन भएका छन् भने सह–सचिवमा पं. गुणराज निरौला र पं. कृष्णहरि काफ्ले चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी पं. सम्राट गौतम (सम्राट् गौतम ज्योतिषाचार्य) लाई प्रदान गरिएको छ।अधिवेशनबाट

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २६६ पटक पढिएको
  • शारदा माविको ६९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    इनरूवा | सुनसरीको इनरूवा नगरपालिका–५, बलाहामा अवस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो ६९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणी भण्डारीको अध्यक्षता तथा इनरूवा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।वार्षिकोत्सबको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रस्फुटन कार्यक्रम तथा विद्यालयमा योगदान पुर

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १४५ पटक पढिएको
  • शारदा माविको ६९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    इनरूवा | सुनसरीको इनरूवा नगरपालिका–५, बलाहामा अवस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो ६९ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणी भण्डारीको अध्यक्षता तथा इनरूवा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो।वार्षिकोत्सबको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रस्फुटन कार्यक्रम तथा विद्यालयमा योगदान पुर

    • प्रकाशित मितिः पुस २६, २०८२
    • ८४७ पटक पढिएको
  • ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप पुस २८ देखि सञ्चालन हुने

    इटहरी। ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप कक्फेक्वा तङ्नाम ९माघे सक्रान्ती० को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो । फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको हो । आँप पानी युवा क्लबको आयोजनामा सञ्चालन हुने गोल्डकपमा क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिने क्लबका सचिव हेमन्त लिम्बूले जानकारी दिनुभएको छ ।  उहाँकाअनुसार प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने छ । जसमा आयोजक आँपानी युवा क्लब, लिभटी युवा क्लब ढुङ्गेसाघु, सिर्जनशील

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २२० पटक पढिएको
  • नेपालको पूूर्वी सीमावत्र्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुुरु भएको ऐतिहासिक निसान पदयात्रा समापन

    इटहरी। नेपालको पूूर्वी सीमावत्र्ती क्षेत्र मेची बजारबाट चार दिनअघि सुुरु भएको निसान पदयात्रा आज इलाम सदरमुकाम आइपुुगेको छ । नेपाल एकीकरणको सम्झनामा इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्धनमा आयोजना गरिएको पदयात्रा इलाम सदरमुुकामस्थित माइस्थान मन्दिरमा आएर समापन भएको छ । पूर्व राजा पृथ्वीनारायण शाहले सुुरु गरेको नेपाल एकीकरणताका तात्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धीपछि फर्काएर राखिएका स्थान र बाटोलाई जोडेर गतवर्षदेखि तयार गरिएको निसान पदमार्गमा बनाइएको थियो । श्रीनाथ पल्टनले भारतको नागरी गढीबाट फर्काएको निसानलाई करर्फोकको पूर्णेडाँडामा ल्याएर राखेको इतिहास

    • प्रकाशित मितिः पुस २६, २०८२
    • २५७ पटक पढिएको
  • झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जना पक्राउ

    इटहरी । झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दमक नगरपालिका–५ लालीगुँरास टोलमा सुमन लिम्बूको ५ वर्षीया छोरी प्यारोन लिम्बू घरअगाडि बाटोमा खेलिरहेका बेला सिटी सफारी प्रयोग गरी एक समूहले कानमा लगाएको सुनको रिङ नेलकटरले काटेर लुटी फरार भएको प्रहरीले सूचना पाएपछि खोजतलास तिब्र बनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तत्काल प्रहरी खटिएपछि ४ बजे दमक–६ वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका स्थायी बा

    • प्रकाशित मितिः पुस २६, २०८२
    • १९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]