All Posts By कोशी प्रेस

    Showing ३,०७१-३,०८० of १२,८१४ items.
  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु

    इटहरी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा  विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो । विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २८५ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पाँचमहिनामा र तीन अर्ब ८० करोड राजस्व सङ्कलन

    इटहरी। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५।८० प्रतिशत हिस्सा ओगटेको छ ।  त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४।१४ प्रतिशत, या

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २२४ पटक पढिएको
  • प्रथम मानाभारा गोल्ड कप आजबाट

    इटहरी । प्रथम मानाभारा गोल्ड कप मङ्गलबारबाट सुरु हुँदै छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप आजबाट सुरु हुने भएको हो । स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गरिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो । खेजेनिमको आहाले टारमा सञ्चालन हुने प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । आज हुने उद्घाटन खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब र माछापोखरी हिटी क्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २४३ पटक पढिएको
  • धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता कायम

    इटहरी। आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यलय धनकुटाले दिएको तथ्याङ्क अनुसार जिल्लामा मतदाता सङ्ख्या यस्तो कायम रहेको पाइएको हो । जिल्लामा अघिल्लो निर्वाचनको तुलनामा अहिले मतदाताको सङ्ख्यामा वृद्धि पाइएको छ । अघिल्लो निर्वाचनसम्म धनकुटामा एकलाख १६ हजार नौ सय ९१ जना मतदाता रहेको थिए । अहिले एक हजार चार सय ३४ जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्दा तीन हजार दुई सय ७२ जनाले नाम दर्ता गराएको भए पनि एक हजार चार सय ३४ जना मतदाता मात्रै थप भएका हुन् ।

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २५८ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिका द्धारा तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो । सिदिङ्वा गाउँपालिका–३ आङ्खोप र वडा ४ साब्लाखुका किसानलाई तरकारी खेतीका लागि अनुदान सहयोग उपलब्ध गराइएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार तरकारी खेतीका लागि सतप्रतिशत अनुदानमा तरकारीको बीउ र खेती गर्दा आवश्यक पर्ने सामग्री वितरण गरिएको छ । आङ्खोपका विभिन्न तीन र साब्लाखुका दुईवटा टोल विकास संस्थामा आवद्ध रहेका किसानलाई तरकारीको बीउ लगायतका सामग्री उपलब्ध

    • प्रकाशित मितिः पुस १५, २०८२
    • २०७ पटक पढिएको
  • नेपाली उत्पादनले ग्राहकको मन जित्दै ‘नेपाली जुत्ता घर’

    इटहरी | इटहरीमा सञ्चालनमा आएको नेपाली जुत्ता घर छोटो समयमै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। नेपाली ब्राण्डका जुत्ता–चप्पल मात्र बिक्री गर्ने उद्देश्यले गत असोज २९ गतेदेखि सञ्चालनमा आएको यस जुत्ता घरले सकारात्मक प्रतिक्रिया पाइरहेको सञ्चालकमध्ये एक रुद्र न्यौपानेले जानकारी दिए।जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका सञ्चालक न्यौपानेले नेपाली जुत्ता घरले नेपालमै बनेका उत्पादन गुणस्तरीय र सुलभ दरमा पाइन्छ भन्ने मानक स्थापित गरेको बताए।“हामी सीमापारबाट तस्करीको बाटो हुँदै आएका जुत्ता–चप्पल तथा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने अभियानमा छौँ,” उनले भने,

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ३०४ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित सङ्घीय मेलाको अवसरमा खेलाइने भलिबल प्रतियोगितामा १४ टोली सहभागी हुने भएका छन् । मङ्गलबारदेखि सुरु हुने मेलामा खेलाइने अन्तर वडास्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । आयोजक सङ्घीय मेला खेलकुदरसांस्कृतिक क्लबले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटनको दिन मङ्गलबार दुई वटा खेल हुनेछ । उद्घाटनको दिन पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन र फुङ्लिङ नगरपालिका तथा आयोजक ‘बि’ र सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकबिच खेल हुने छ । यस्तै दोस्रो दिन बुधबार पहिलो चरणकै खेलअन्तर्गत सिदिङ्वा गाउँपालिका–६ मेहेले र पाथीभरा याङ्वरक–३

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २६८ पटक पढिएको
  • धनकुटा महालक्ष्मी नगरपालिका द्धारा मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु

    इटहरी। धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०।५ किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे यो वर्ष हुने पालिकाले जनाएको छ ।  यो सडकको अहिले दुई खण्डमा काम भइरहेको छ । जितपुरतर्फबाट १५ सय मिटर सडक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी तीन करोड ६८ लाखमा ठेक्का लागेर कालोपत्रेको काम भइरहेको पालिकाका असिस्टेन्ट सब इन्जिनियर दिनेश श्रीपालीले जानकारी दिनु भयो । यता पालिकाकै कटहरेदेखि पाँच किलोमिटर सडक ७ करोड ७५ लाख रुपियाँमा ठेक्का लागेर काम अघि बढिरहेको पालिकाका इन्जिनियर दिवस पौडेलले जानकारी दिनु

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३४५ पटक पढिएको
  • ताप्लेजुङमा भिरबाट लडेर एक युवकको मृत्यु

    इटहरी। ताप्लेजुङमा भिरबाट लडेर सोमबार एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिरिजङ्घा गाउँपालिका –६ मामाङ्खे सुक्तेन टोलका ३० वर्षीय विजय लिम्बूको भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बाख्रा चराउन जाने क्रममा सोही ठाउँस्थित थोकलम्बी भिरबाट लडेर लिम्बूको घटनास्थलमै मृत्यु भएको हो । लिम्बू भिरबाट करिव २०० तल खसेर बजारिएका थिए । उक्त घटनाबारे मामाङ्खेका वडाध्यक्ष सुखराज लिम्बूले इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गर्नुभएको थियो । वडाध्यक्ष लिम्बूले खबर गरेपछि तेल्लोकबाट प्रहरी सहायक निरीक्षक ९असई० हिमराज कटुवालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २७९ पटक पढिएको
  • अरुण गाउँपालिकाका विषयगत शाखाहरू नयाँ कार्यकक्षमा स्थानान्तरण, गृहप्रवेश कार्यक्रम सम्पन्न

    इटहरी । अरुण गाउँपालिकाका विभिन्न विषयगत शाखाहरूको नयाँ कार्यकक्षमा गृहप्रवेश कार्यक्रम विशेष औपचारिक कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ। गृहप्रवेश कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष शालिकाराम खत्री र पूर्व गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले संयुक्त रूपमा रिबन काटेर सेवाको शुभारम्भ गर्नुभएको थियो। हिजो देखि कृषि, पशुपंक्षी, शिक्षा, स्वास्थ्य, पञ्जीकरण, महिला तथा बालबालिका लगायतका विषयगत शाखाहरूको सेवा पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवन बाट प्रवाह गरिने गाउँपालिकाले जनाएको छ। नयाँ कार्यकक्ष सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सहज र प्रभावकारी सेवा प्रदान हुने अपेक्षा गरिए

    • प्रकाशित मितिः पुस १४, २०८२
    • ३१८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]