All Posts By कोशी प्रेस

    Showing ४,०३१-४,०४० of १३,६७६ items.
  • भोजपुरको पूर्वी अरुण गाउँपालिकामा सेवा प्रवाह सहजीकरण र लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न

    इटहरी। भोजपुरको पूर्वी अरुण गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय भोजपुरको आयोजनामा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सेवा प्रवाहमा सहजीकरण, समन्वय तथा सार्वजनिक सुनुवाई कार्यक्रम साथै सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, वडा नं। २,का वडा अध्यक्ष इन्द्र पुलामी मगर, वडा नं। ३ का वडा अध्यक्ष कुमार कार्की, कार्यपालिका सदस्यहरू, समाजसेवी, कर्मचारी तथा अन्य सरोकारवाला र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २७१ पटक पढिएको
  • कोसी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण

    इटहरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण र सचेतना सुरु गरेको छ । कोसी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय नेमुवाले सडकमै स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । प्रहरीका अनुसार सडकमा खटिएका प्रहरीले चाल तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । यसमा यातायात व्यवसायीले समेत सकारात्मक सहयोग गरिरहेका छन् । प्रहरीले कोसी राजमार्गको नेमुवा, खनार, दुहबीलगायत क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ । यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २१६ पटक पढिएको
  • भरुवा बन्दुक पड्कँदा युवकको मृत्यु

    इटहरी । बारुद भरेका बेला भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आइतबार ९पुस ६० बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २१० पटक पढिएको
  • धनकुटामा बलात्कार आरोपमा युवक पक्राउ

    इटहरी। धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८, सान्ताङका २९ वर्षीय मानबहादुर राई छन् । १९ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार ९पुस ५० साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । मानबहादुरले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २०४ पटक पढिएको
  • भारभवन समाग्री लैजान तमोर नदिमा अन्डरपासधनकुटाको मूलघाटस्थित तमोर नदीमा अरुण तेस्रो जलविद्युत आयोजनाका भारी सामग्री ओसार्न ६० मिटर लामो अन्डरपास निर्माण

    इटहरी । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले भारवहन समान लैजान धनकुटाको मुलघाटमा अन्डरपास निर्माणको भइरहेको छ। अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका–९, मूलघाट स्थित तमोर नदीमा आयोजनाले करिब ६० मिटर लामो अन्डर पास बनाउने काम धमाधम गरीरहेको छ। कोशी राजमार्गमा पर्ने धरान धनकुटा सडक खण्ड अन्तरगत मूलघाटमा तमोर नदीमाथि २ सय मिटर लामो पक्की पुल रहेको छ। २०४० समालमा निर्माण पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै रहेको छ। निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइन लगायतका भारी उपकरण सहित एउ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २३० पटक पढिएको
  • ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला

    इटहरी। ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला परेका हुन् । स्थानीय तिलोक सिंह लिम्बूको अलैँची बारीमा भरुवा बन्दुकसहित शेर्पा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक ९डिएसपी० वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शेर्पा शनिबार राति २ बजे १८ वर्षीय भतिज सोनम शेर्पासँग अलैँची बारीमा तर्फ जानुभएको थियो ।  भरुवा बन्दुकमा बारुद भर्ने क्रममा अचानक पड्किएर शेर्पाको घाँटी लागेको सँगै गएका भतिज सोनमको भनाइ रहेको प्रहरीले बताएको छ । घटन

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २१० पटक पढिएको
  • समयमै पानी नपर्दा र बेमौसमी वर्षाले क्षति पुर्‍याउँदा भोजपुरमा धान उत्पादन घट्यो

    इटहरी।  यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती व

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २५० पटक पढिएको
  • धनकुटाको महालक्ष्मी नगरपालिकामा कृषि मन्त्री परियारको अनुगमन, किसानमैत्री नीति र सहुलियत विस्तार गर्ने घोषणा

    इटहरी। नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित घुमाउनेमा रहेको प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमन गर्दै धनकुटा आइपुग्नु भएका कृषिमन्त्री परियारले यस्तो बताउनु भएको हो । उहाँले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभयो । सरकार किसानमैत्री रहेको जानकारी दिनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भएको मन्त्री परियारको भनाइ रहेको थियो । आर्थिक करिडोर कार्यालयले मध्यपहाडी राजमार्ग केन्द्रित

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २०८ पटक पढिएको
  • नोबेल अस्पतालको भवनबाट खसेर प्रशिक्षार्थी चिकित्सकको मृत्यु

    इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी ९इन्टर्न० चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा। अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ३१४ पटक पढिएको
  • धरानमा गायक भीषण मुकारुङको एकल साँझ सम्पन्न

    धरान | सुनसरीको धरानमा शनिबार साँझ गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। भोजपुर–सुनसरी  समाजको आयोजनामा धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम गायक तथा संगीतकर्मी दीप श्रेष्ठको प्रमुख आतिथ्य तथा भोजपुर–सुनसरी समाज धरानका अध्यक्ष रेवती रमण राईको अध्यक्षतामा सम्पन्न भयो।धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन प्रदान गर्दै कार्यक्रमबाट उठ्ने रकम भोजपुर–सुनसरी समाजले धरानमा निर्माण गर्न लागेको संस्थागत संरचनाका लागि उपयोग गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले संगीत क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उद्देश्य

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ५५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]