All Posts By कोशी प्रेस

    Showing ४,५३१-४,५४० of १२,९०९ items.
  • फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकृतका लागि अहिलेसम्म सम्पर्कमा आएनन्

    काठमाण्डौ । सरकारले सूचना जारी गरेर सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको समयसीमा अन्तर्गत आज अन्तिम दिन हो । सरकारले यही भदौ १२ गते सार्वजनिक सूचना निकालेर अहिले नेपालमा चलिरहेका र नेपाल आउने तयारी गरिरहेका सामाजिक सञ्जाललाई अनिवार्य सूचीकरणका लागि भन्दै सात दिने सूचना निकालेको थियो । सूचना अनुसार आज राति १२ बजेअघि सूचीकरणका लागि सम्पर्कमा आइसक्नुपर्छ । तर आज दिउँसो पौने ५ बजेसम्म कुनै पनि सामाजिक सञ्जाल सम्पर्कमा नआएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले निर्णय गरेर सामाजिक सञ्जाल सूचीकृत नभएमा बन्द गरिदिने चेतावनी दिएको हो । सा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २९४ पटक पढिएको
  • अख्तियारमा इटहरीमा एक वर्षमा एक हजार ७ सय ८३ उजुरी

    इटहरी । गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा एक हजार ७ सय ८३ उजुरी परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धनकुटामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण सुशासन प्रवद्र्धनमा स्थानीयतहको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा १ हजार ७ सय ८३ उजुरी परेको र अघिल्लो वर्षबाट ५ सय ५३ जिम्मेवारी सरेर आएको जानकारी दिइएको हो। परेका उजुरी मध्ये संघीय मामिला सम्बन्धी ८ सय १५, शिक्षा सम्बन्धि ३ सय ६५, भूमि सुधार सम्बन्धि १ सय १३, बन सम्बन्धि ९२, भौतिक सम्बन्धि ९३ र अन्य ३ सय ५ वटा रहेको जनाइएको छ। उजुरी परेकामध्ये सबैभन्दा बढि सप्तरी जिल्लामा ५ सय १७ वटा र स

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २९८ पटक पढिएको
  • कोशी प्रदेशको १३ जिल्लामा गाईभैंसीमा लम्पि स्किन रोगको महामारी फैलियो

    इटहरी । कोशी प्रदेशको थप एक जिल्लामा गाईभैंसीमा लाग्ने लम्पि स्किन रोगको महामारी फैलिएको छ । कोशी प्रदेशको ओखलढुंगा जिल्लामा पनि ७ वटा गाइगोरुमा लम्पि स्किन रोगको संक्रमण भेटिएपछि महामारी फैलिएको जिल्लाको संख्या १३ पुगेको हो ।  पछिल्लो तथ्यांक अनुसार कोशी प्रदेशमा २८ हजार २ सय ५९ वटा गाइगोरु र राँगा भैसीमा लम्पिस्किन रोग पाइएकोमा ९ सय ८९ वटा पशुचौपाया मरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । लम्पिस्किन रोग विरुद्धको खोप लगाएका पशुचौपायाहरुमा यो रोगको प्रभाव कम देखिएको र मुख्य रुपमा लम्पिस्किन रोग लागेका बाछाबाच्छी र पाडापाडीहरु बढी मरेको पशु चिकित्सकहरुले बताएका छन् । पशु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४७४ पटक पढिएको
  • हिमशिखा ई.बो. स्कुल भमरिमा "Himshika Quiz–2082" सम्पन्न

    सुनसरी | हिमशिखा ई.बो. स्कुल भमरिद्वारा आयोजित "Himshika Quiz–2082" कार्यक्रम मंगलबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। Quizzing Today, Leading Tomorrow नारासहित सम्पन्न उक्त क्विज प्रतियोगितामा गढी गाउँपालिकाभित्र रहेका निजि विद्यालयहरूका जम्मा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए।कार्यक्रमको समापन समारोहमा गढी गाउँपालिकाका अध्यक्ष श्री आरा नारायण चौधरीज्यू प्रमुख अतिथि रहनु भएको थियो भने, हिमशिखा ई.बो. स्कुलका प्रिन्सिपल श्री भुप नारायण भगत समाध्यक्ष रहनु भएको थियो।प्रतियोगितामा हिमशिखा ई.बो. स्कुल, भमरीले प्रथम स्थान हासिल गर्न सफल भयो। दोस्रो स्थान : पूर्वा ई.बो. स्कुल, अराबनी,तेस्रो स्था

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ७७६ पटक पढिएको
  • पूर्व विद्यार्थीद्धारा विपन्न विद्यार्थीलाई आर्थिक सहयोग

    इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार जनही चार हजार ३ सय ७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहर

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • १९५ पटक पढिएको
  • भोजपुरमा सुन्तलाको फल खस्ने रोग, किसान समस्यामा

    इटहरी ।  सुन्तलाको फल खस्ने रोग देखिएपछि भोजपुरका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तला खेतीमा लागेका किसान समस्यामा परेका हुन् । सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३, गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिनुभयो । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान समस्यामा परेको उहाँको भनाइ छ । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे, वाछलालगायत ठाउँका करिब ३०० किसानले सुन्तलाखेती गर्दै आएको उहाँले जानकारी दिनुभयो । सुन्तलामा रोग देखिएपछि किसान उपचारको खोजीमा रहेको उहाँको भनाइ छ । सुन्तलामा फल झर्ने,

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ३९८ पटक पढिएको
  • नेपाल तरुण दल इटहरी उपमहानगर–९ को अध्यक्षमा परिवर्तन केसी खत्रीलाई मनोनयन गरियो

    इटहरी | नेपाल तरुण दल इटहरी उपमहानगरपालिकाको बैठकले इटहरी उपमहानगरपालिका वडा नं. ९ का  परिवर्तन केसी खत्रीलाई वडा अध्यक्षमा मनोनयन गरेको छ।बैठकले खत्रीले दलको नीति, सिद्धान्त र विधानअनुसार जिम्मेवारी वहन गर्ने विश्वास व्यक्त गरेको छ। उहाँ लामो समयदेखि समाजसेवा, व्यवसाय र युवामाझ सक्रिय हुँदै आएका कारण सर्वसम्मत रूपमा वडा अध्यक्षमा जिम्मेवारी दिएको नेपाल तरुण दल इटहरी उपमहानगर समितिका उपाध्यक्ष मनिश चौधरीले जानकारी दिएनु भयो ।मनोनयन कार्यक्रममा नेपाल तरुण दल इटहरी उपमहानगर समितिका अध्यक्ष अनिश सुवेदीले औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्दै खत्रीले संगठनलाई अझ सशक्त बनाउन महत्वपूर्ण योगदान

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ८१७ पटक पढिएको
  • याक्थुङ कलाकार परिषद् ताप्लेजुङमा नयाँ कार्यसमिति, अध्यक्षमा प्रताप पालुङ्वा चयन

    इटहरी । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा देउमान अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो । याक्थुङ सांस्कृतिक कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङ्गाम चयन हुनुभएको छ । किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । जिल्ला अधिवेशनबाट कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लु

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ४४० पटक पढिएको
  • पथरीशनिश्चरेका दुलालको तीन तह खेतीबाट लाखौँ आम्दानी

    इटहरी । घरसँगैको बारीमा धान खेती हुँदैन । अलि डाँडो बारी भएकाले पहिले १६ कट्ठा बारीमा उखु थियो । उखुलाई स्याहार बढी चाहिने तर गाउँमा कृषि मजदुरको अभाव हुने । त्यसैले लक्ष्मीप्रसाद दुलालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको दुई वर्षपछि मरीच । त्यसको १६ महिनापछि तिनै सुपारीका बिच बिचमा सिउँडी फल (ड्र्यागन फ्रुट) लगाउनुभएको छ । यसरी उहाँको बारीमा अहिले तीन तहका नगदेबाली छन्, नेपालको सङ्घीय संरचना जस्तै । त्यसको आम्दानी बेग्लाबेग्लै सिजनमा आउँछ । अहिले ड्र्यागन फलको पालो छ । त्यो सकिनेबित्तिकै सुपारीले आम्दानी दिन्छ अनि मरीच निस्किन्छ । लगनशील भएर काम गर्ने हो भने थोरै जमिनमा कम मेहनतबाट

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ५२१ पटक पढिएको
  • स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न

    इटहरी । सुनसरीको कोशी गाउँपालिकामा स्थानीय राजनीतिक दलहरु बिच राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । कोशीको सभा हलमा भएको संवाद कार्यक्रममा वक्ताहरुले सबै दलहरुको प्रतिनिधिहरु एकठाउँमा आमनेसामने भएर कुराकानी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना भएको संवाद कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, नेपाली कांग्रेसका सभापति सुलेमान मंसुरी, नेकपा एमालेका मनटुन यादव, जनता समाजवादी पार्टीका उपाध्यक्ष तेजनारायण अरगरिया, जनमत पार्टीका अध्यक्ष राजकुमार यादव, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष इ।फुलेश्वर यादवसहितकाले संवादमा राजनीतिक दलहरुका बिचमा यसप्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • २८६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]