All Posts By कोशी प्रेस

    Showing ४,७७१-४,७८० of १२,९०९ items.
  • इटहरीका “अभिनयका २ योद्धा” : प्रजाल दुलाल र रितेश जंग पौडेल खत्री, ‘बलिदान’को लहर

    इटहरी | इटहरीका उदाउँदो कलाकार प्रजाल दुलाल र समाजसेवी–कलाकार रितेश जंग पौडेल खत्री हाल नेपाली चलचित्र ‘बलिदान’को चर्चा चुलिँदा एउटै समयरेखामा उभिएका छन्। दुलाल तर्फ ‘बलिदान’को प्रचार–प्रसार तथा अभिनय यात्राले तिब्रता पाउँदै छ भने पौडेल खत्री तर्फ बाल–लघुचलचित्र ‘गौंथली’ हुँदै राष्ट्रिय महोत्सवसम्म पुगेको अनुभवले स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्चमा पुर्‍याएको छ। दुवैको समन्वयमा इटहरीको कला–संस्कृतिलाई देश–विदेशमा उजिल्याउने योजना बनिरहेको छ—यद्यपि ‘बलिदान’को विदेशी प्रदर्शन तालिका औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। इटहरीमा २००८ देखि सक्रिय गैर–नाफामुखी संस्था ‘कलालय’ले स्क्रिप्टदेखि मञ्

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • ४८२ पटक पढिएको
  • इनरुवामा रथयात्राको तयारी

    इटहरी । सुनसरीको इनरुवा सहित विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी भएको छ । जिल्ला सदरमुकाम इनरुवामा राधाकृष्ण मन्दिरबाट रथ यात्रा निकालिने तयारी पुरा भएको राधाकृष्ण मन्दिर समितिका अध्यक्ष केसरी अधिकारीले जानकारी दिनुभयो । बिहीबार मन्दिरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार श्रीकृष्ण जन्माष्टमीको भव्य तयारी भएको हो । इनरुवा ३ स्थित राधाकृष्ण मन्दिरबाट ३० हजार बढी नागरिकको सहभागितामा रथ यात्रा निकालिने तयारी पुरा भएको आयोजक समिति तथा मन्दिर समितिका सचिव सुनोज निरौलले जानकारी दिनुभयो । इनरुवाको राधाकृष्ण मन्दिरबाट आईतबार भदौ १ गते दिउसो अढाई बजे निकालिने रथ यात्रा १० स्थानमा रो

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३५३ पटक पढिएको
  • उर्लाबारी–९ मा कालोपत्रे सडक निर्माणको तयारी, ३ करोड बजेट

    इटहरी । उर्लाबारी–९ को लामाटोली, भोटेपुल, छिन्ताङ्गेटोल हुँदै डाँडागाउँ सम्मको सडक कालोपत्रका लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । गत २०८२ साउन २९ गते सम्पन्न अनुगमन कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल, उप–प्रमुख मिना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, स्थानीय सामाजिक व्यक्तित्व सुरेन्द्र शेर्मा, नगर इन्जिनियर, वडाका प्राविधिक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत उर्लाबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा प्राप्त भएको करिब ३ करोड रुपैयाँको बजेटमा करिब ४ किलोमिटर सडक कालोपत्र गर्ने योजना

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३५१ पटक पढिएको
  • हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

    इटहरी । जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१ कि महिलाको मृत्यु भएको छ । यही साउन ११ गते दमक–१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा शुक्रबार बिहान विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो । घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • २५५ पटक पढिएको
  • धरान उपमहानगरको बजेट दुई अर्ब २० करोड निर्धारण

    इटहरी । धरान उपमहानगरपालिकाको स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । महानगरका मेयर हर्कराज राईको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२र०८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई मनोजले दुई अर्ब २० करोडको सीमा निर्धारण गरिएको जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान ९बजेट० कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्छ । त्यसपछि बजेट असार मसान्तभित्र ल्याइ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३५५ पटक पढिएको
  • ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु

    इटहरी । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो । फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्धार गर्नुभएको थियो । त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पुर्‍याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ । फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३१५ पटक पढिएको
  • सडक दुर्घटनामा एक महिलाको मृत्यु, घटनामा संलग्न मिनी ट्रक प्रहरीको नियन्त्रणमा, चालक भने फरार

    इटहरी ।  बिहीबार साँझ पथरी शनिश्चरे (०१ को गोर्खा डिपार्टमेन्ट अगाडि ठक्कर  दिने  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहीबार साँझ करिब ७स्३० बजे एक मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो। पूर्व(पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको सवारी दुर्घटनामा बा १ क ९७५१ नंम्बरको मिनि ट्रकले ठक्कर दिँई घाईते एक महिलाको उपचारका लागि  अस्पताल लैजाने क्रममा  मृत्यु भएको थियो ।  मृत्यु हुने  अन्दाजी ४० वर्षीया महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिनुभएको छ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ३११ पटक पढिएको
  • नेपालको प्लाइउड निर्यात पुनः अवरुद्ध, भारतीय भन्सारमा ट्रकहरू रोकियो

    इटहरी । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको छ । पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको हो । कोशी प्रदेश अन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । पानीट्याङ्की भन्सारमा आठ वटा र जोगबनी भन्सारमा छ वटा ट्रक रोकिएको उनीहरूले बताएका छन् । उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआई) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उ

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४४१ पटक पढिएको
  • वराहक्षेत्र–९ मा सप्तकोशीको चाप २६ः८८ स्परमा बाढीको जोखिम, स्थानीय त्रसित

    इटहरी । वराहक्षेत्र–९ को पूर्वी तटबन्धको २६ः८८ स्परमा नदीको चाप पर्दै आएको छ । साउनको अन्तिम सातामा पहाडी इलाकामा वर्षा हुन थालेपछि नदीको एउटा भँगालोमा पानीको चाप २६ः८८ स्परमा पर्न थालेको हो । हरेक वर्षामा आउने बाढीको भेलसँगै सप्तकोशी नदीले आफ्नो बाटो परिवर्तन गर्दै आएको छ । सुनसरीको चतराबाट समथर क्षेत्रमा फैलिएर बग्ने सप्तकोशी नदीको एउटा भँगालो राजाबासस्थित एक स्परमा ठोकिन थालेको स्थानीय खेम राईले बताउनुभयो । बालुवा, ढुङ्गा, माटो, जालीले बनाइएको स्परमा पानीको चाप पर्दा स्थानीयमा त्रास छाएको छ । डेढ दशकअगाडि तत्कालीन पश्चिम कुशाह–४ बाट १२ः१० र १२ः१८ स्पर कटान गरेर नदी गाउँ पसेको थियो । स्परमा

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ५२३ पटक पढिएको
  • ताप्लेजुङ गोल्ड कपमा उपाधिका लागि चर्च ब्वाइज र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा

    इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबिच प्रतिस्पर्धा हुने भएको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा सुनसरीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • ४३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]