All Posts By कोशी प्रेस

    Showing ६,३०१-६,३१० of १३,००७ items.
  • पत्रकार किशोर बुढाथोकीलाई एक लाख र सुरेन्द्र भण्डारी २५ हजारसहित पुरस्कृत

    इटहरी । मोरङमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका किशोर बुढाथोकी नगद एक लाखसहित पुरस्कृत भएका छन् ।शनिबार  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मोरङ शाखाले बुढाथोकीलाई नगदसहित पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्यूरो प्रमुख तथा मुलुकी खबर अनलाइनका सम्पादक बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको हो । पुरस्कारको राशि एक लाख एक सय रूपैयाँ रहेको छ । भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा ९साविकको तुङ्गेछा गाविस–१० घर भएका बुढाथोकी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । संखुवासभाबाट पत्रकारिताको यात्रा सुरु गरेका ब

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ३४९ पटक पढिएको
  • पाँचथरको फेमे खोलामा बेलिब्रिज जडान हुने, संघीय सरकारले काबेली नदीको पुल उपलब्ध गराउने

    इटहरी ।  संघीय सरकारले बाढीले पुल बगाएको पाँचथरको फिदिम १ र ११ लाई जोड्ने फेमे खोलाका मेची राजमार्ग स्थित पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली नदीको बेलिब्रिज उपलब्ध गराउने भएको छ। संघीय सरकार अन्तरगत सडक डिभिजन इलामले प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय पाँचथरलाई शुक्रबार पत्र लेख्दै काबेलीको पुल उपलब्ध गराएको हो। पुल ढुवानी र जडान खर्च भने प्रदेश सरकारले व्यहोर्नु पर्ने डिभिजन प्रमुख पवन भट्टराईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। फिदिम नागीन फालौट मार्गमा पर्ने फेमे खोलाको पक्की पुल २०८१ साल असोज १२ गते बाढीले बगाएको थियो। प्रदेश सरकारको क्षेत्राधिकारमा पर्ने उक्त स्थानमा

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ४१३ पटक पढिएको
  • विराटनगरमा सम्पन्न कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा एक खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता

    मौसम कोइराला इटहरी । प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । सरकार र लगानीकर्ताहरुबिच ती परियोजना सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा शुक्रबार साँझ हस्ताक्षर भएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र लगानीकर्ताहरुका बिचमा ती ४६ वटा  परियोजनामा एक खर्ब ५२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको लगानी सम्मेलन समापन समारोहमा जानकारी दिइएको छ । समारोहमा कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा। सरोज कोइराला र लगानीकर्ताले हस्ताक्षर गरी समझदारी पत्र हस्तान्तरण गरिएको थियो । लगानी सम्मेलनमा कोदोको रक्सी बनाउ

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ३३९ पटक पढिएको
  • सङ्खुवाभा जिल्लाको खाँदबारी नगरपालिका स्थित तुम्लिङटारमा जग्गाको लोभमा बुहारीद्वारा ससुराको हत्या, नाबालकको प्रयोग

    इटहरी । सङ्खुवाभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले हत्यामा संलग्न एक नाबालिका, दुई नाबालक र योजनाकार मृतककी बुहारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरु नाबालक तथा नाबालिका रहेकाले मृतकको यो

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ४३८ पटक पढिएको
  • मोरङको लेटाङ नगरपालिकामा विषयगत समितिमार्फत नीति निर्माणको नयाँ अभ्यास सुरु

    मौसम कोइराला इटहरी । मोरङको लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षहरुमा नगरसभा सुरु हुनुभन्दा केही दिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यस वर्षदेखि विषयगत समितिहरूसँग नीति निर्माणका विषयमा छलफल थालेको हो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम विषयगत समितिमा छलफल गरी नीति निर्माण प्रक्रिया अघि बढाएको छ । बजेट निर्माण गर्ने क्रममा ऐनमा व्यवस्था भए अनुसार नीति, कार्यक्रम र क्रियाकलापहरुबीच तादात्म्यता कायम गर्नका लागि विषयगत समितिमार्फत नीति निर्माण गर्न

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ३७३ पटक पढिएको
  • गर्मीकाे मारमा परेकाहरूलाई राहत दिन नेपाल तरुण दल इटहरी वडा नं. ६ द्वारा निःशुल्क पानी वितरण

    इटहरी | पछिल्लो समय इटहरी क्षेत्रमा तापक्रम लगातार उकालो लागिरहेकाे छ। अत्यधिक गर्मीका कारण सर्वसाधारण जनजीवन प्रभावित भइरहेकाे बेला नेपाल तरुण दल इटहरी उपमहानगरपालिका वडा नं. ६ कार्यसमितिद्वारा इटहरी बजार क्षेत्रमा निःशुल्क खानेपानी वितरण गरिएको छ।सार्वजनिक स्थानहरूमा हिँडडुल गर्ने सर्वसाधारण, मजदुर, यात्री लगाएत व्यक्तिहरूलाई लक्षित गर्दै उक्त अभियान संचालन गरिएको हो। विशेष गरी दिउँसोको समयमा जब गर्मी चरम अवस्थामा पुग्छ, त्यस्ता बेला पानीको अत्यधिक खाँचो पर्नु स्वाभाविक हुन्छ। यस्तै अवस्थालाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले नेपाल तरुण दल वडा नं. ६ ले पानी वितरण क

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • ७५८ पटक पढिएको
  • योङ कम्युनिष्ट लिग वाइसिएल नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा अशोक लिम्बू दावा चयन

    इटहरी । योङ कम्युनिष्ट लिग वाइसिएल नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा अशोक लिम्बू दावा चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र निकट वाइसिएलको तेश्रो पालिका अधिवेशनबाट दावा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षद्वयमा सुदिप लक्सम्बा र आइतमान लिम्बू, सचिवमा शसिहाङ थेवे सहित ३५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएका छन् । यस्तै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा जेनि साउदेन चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षद्वयमा लक्ष्मी लोकान्द्री र बल्लविरा निरौला, सचिवमा गीता भट्टराई, सचिवमा गीता भट्टराई चयन हुनुभएको छ । अधिवेशन केन्द्र, प्रदेश

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ४०५ पटक पढिएको
  • विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट

    इटहरी । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । घटनामा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी सङ्गठन भित्रैबाट घटनालाई दबाउन खोजिएको आरोप पनि लागेको छ । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका एक साताअघि साँझ होटलमा खानपिनका लागि सहभागी हुनुभएको थियो । त्यहाँ खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छ

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ५०८ पटक पढिएको
  • कोशी लगानी सम्मेलनमा विज्ञको जोड, कानूनी सुधार, आर्थिक स्वामित्व र स्पष्ट परियोजना खाका अपरिहार्य

    काठमाडौं । कोशी प्रदेशमा बिहीबारबाट सुरु भएको लगानी सम्मेलनमा आर्थिक क्षेत्रका विज्ञहरूले कानूनको समयानुकूल संशोधन, आर्थिक स्वामित्व बढ्दामात्र प्रदेशको स्थायित्व बढ्ने, लगानी अगावै परियोजनाको स्पष्ट खाका ल्याउनुपर्ने, सार्वजनिक निजी साझेदारी अवधारणामा जानुपर्नेलगायतका सुझाव दिएका छन् । लगानी सम्मेलनअन्तर्गत पहिलो दिन आयोजित ‘क्षमता र अन्तर–सरकारी सहयोगः कोशी प्रदेशको सन्दर्भमा नेपालको लगानी इकोसिस्टममा अन्तर्दृष्टि’ विषयक छलफलका विज्ञले नीतिगत विषय सुधार हुँदै गएपनि लगानीको वातवारण सिर्जना गर्न बनेका दर्जनौं कानूनको समयानुल संशोधन आवश्यक पर्नेमा जोड दिए । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्ल

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • ३१७ पटक पढिएको
  • सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

    इटहरी । सुनसरीको हरीनगर गाउँपालिका ७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन । बिहीबार अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोल सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • २८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]