All Posts By कोशी प्रेस

    Showing ७,०२१-७,०३० of १३,७३९ items.
  • झापा चप्रामारीमा प्रहरीको हवाइ फायर, २०४ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल फालेर तस्कर फरार

    इटहरी । खुला सीमा भारतबाट नेपालतर्फ ठुलो परिमाणको लागु औषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी २०४ ग्राम ब्राउनसुगर बरामद गरेको छ । सोमवार  बिहान करिब ८ः४० बजे प्रहरीले सुरुङ्गा–झापा अमरपथ सडकखण्डस्थित दक्षिणी भारत हुँदै नेपालतर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको भारतीय मोटरसाइललाई शङ्का लागि झापा कनकाई नगरपालिका ५ चप्रामारीमा प्रहरीले रोक्न खोज्दा झोला फालेर फरार भएका थिए । फरार व्याक्तिलाई लखेटने क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको थियो । इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ नायब निरीक्षक राधाकृष्ण दाहालको नेतृत्वमा रहेको प्रहरी टोली

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ३८८ पटक पढिएको
  • उदयपुर-भोजपुरलाई जोड्ने रानीटार पुल अब १५ दिनमा तयार हुने, रसुवा कन्ट्रक्सनले लिएको जोखिमपूर्ण निर्णय

    भोजपुर | उदयपुर र भोजपुर जिल्लालाई आपसमा जोड्ने बहुप्रतिक्षित रानीटार पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रसुवा कन्ट्रक्सन प्रा.लि.का अनुसार, यदि मौसमले साथ दियो भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न हुनेछ।आज कम्पनीसँगको विशेष र गम्भीर कुराकानीमा, निर्माण कम्पनीले राज्यबाट रकम निकासा हुन नसकेको कारणले काममा अवरोध आएको स्वीकारेको छ। तर, परिस्थिति जटिल हुँदा हुँदै पनि कम्पनीले जोखिम मोलेर काम अघि बढाउने निर्णय गरेको छ, जुन गर्वको कुरा हो।रानीटार पुल मात्र होइन, भोजपुरलाई समेट्ने तीनवटा पक्की पुल तयार हुँदैछन्। बाँकी संरचनाहरू पनि निर्माणको तयारीमा छन्। यो योजनाले भोजपुरको भौतिक पूर्व

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ३९० पटक पढिएको
  • ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन

    इटहरी । ताप्लेजुङमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ। सदरमुकाम फुङ्लिङमा आइतबार अबेर सम्पन्न भएको जिल्ला भेलाले प्रदीप मादेन ९नानी० संयोजक रहेको ४७ सदस्यीय पहिचानवादी मोर्चा गठन भएको हो। मोर्चाको सह–संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ चयन हुनुभएको छ। सदस्य–सचिवमा धनकुमार येङ्देन, प्रवक्ता सरोज कङ्लिवा, सहसचिवमा चतुरमती थाङ्देन र आर्थिक विभाग प्रमुखमा कमला पालुङ्वा चयन हुनुभएको छ।  मोर्चाको सल्लाहकारमा मोती पालुङ्वा, कर्णबहादुर पालुङ्वा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कीर्तिमान मादेन, अशिम पालुङवा, चन्द्र मादेन र हर्कहाङ तुम्बाहाम्फे र

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ३३२ पटक पढिएको
  • धनकुटामा यात्रुवाहक बस दुर्घटना, एक वृद्धाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

    धनकुटा | धनकुटामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६, गोठगाउँस्थित सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो।दुर्घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। भुजेल गम्भीर घाइते भएपछि तत्कालै उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याइएकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा को १ ख २१७७ नम्बरको यात्रुवाहक बस संलग्न रहेको छ। बसमा सवार

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ६४० पटक पढिएको
  • भोजपुरमा मेलमिलापसम्बन्धी ८ दिने तालिम सम्पन्न

    भोजपुर | भोजपुर नगरपालिकाको आयोजना तथा मानवअधिकार मञ्च नेपाल, इलामको सहजीकरणमा सञ्चालित मेलमिलापसम्बन्धी आठ दिने विशेष तालिम मिति २०८२ साल वैशाख १४ गतेदेखि २१ गतेसम्म सफलता पूर्वक सम्पन्न भएको छ। नगरभित्रको शान्तिपूर्ण समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले गरिएको यो तालिमले वडा तहमै विवाद समाधान गर्ने अभ्यासलाई मजबुत बनाउने विश्वास लिइएको छ।तालिममा नगरपालिकाका विभिन्न वडाहरूबाट प्रतिनिधित्व गर्ने न्यायिक समिति सदस्यहरू, वडा अध्यक्षहरू, उजुरी प्रशासक लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको समापन कार्यक्रमको अध्यक्षता भोजपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति अध्यक्ष नि

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • ४५३ पटक पढिएको
  • धरानमा नेपाल तरुण दलको ५ औं अधिवेशन सम्पन्न, युवाहरूलाई जनमानसको भ्रम चिर्न आह्वान

    धरान | राजनीतिक दलप्रतिको सर्वसाधारणको सोचमा तीव्र परिवर्तन आइरहेका वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले जनमानसमा फैलिएको भ्रमलाई चिर्न युवाहरूले अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेको छ। नेपाली काँग्रेस धरान उपमहानगर समितिको मातहत रहेको नेपाल तरुण दल धरान नगर समितिको ५ औं अधिवेशन एवं नयाँ पदाधिकारीहरूको पदस्थापन तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भयो।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दललाई समाज रूपान्तरणको जिम्मेवारी लिएको युवा दस्ताका रूपमा परिभाषित गर्दै वडादेखि राष्ट्रसम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ६१७ पटक पढिएको
  • बराहक्षेत्र वडा नं.९ मा निशुल्क चित्रकला सम्बन्धी तालिम

    बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.९ मा निशुल्क चित्रकला सम्बन्धी तालिम समुद्घाटन भएको छ ।बराहक्षेत्र नगरपालिका वडा नं.९ को आयोजना तथा आर्थिक सहयोगमा र समिर चन्द्रवंशीको संयाेजनमा 'निशुल्क चित्रकला सम्बन्धी तालिम गरिएको छ । कार्यक्रमको सभापति  बराहक्षेत्र नगरपालिका -९ वडा अध्यक्ष निरन्जन चन्द्रवंशी रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख उत्तमराज भारती रहनु भएको थियो । अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका वडा -९ का वडा सदस्यहरु भगवती खड्का , चतुरलाल चौधरी , सन्जु साफि र वडा सचिब होम प्रसाद लिम्बु सहित प्रसिक्षक दिपेन्द्र मेहता 

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ५४६ पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेशद्वारा २५औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरी तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी | बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व वहन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले आइतबार इटहरीमा प्रभातफेरी र बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रम पेसागत बीमा अभिकर्ता संघ नेपाल र विमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश समितिको संयुक्त पहलमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम बिहानै इटहरी बजार परिक्रमा गर्दै सुरु भई कम्पनीको प्रदेश कार्यालय अगाडि समापन गरिएको थियो। कार्यक्रम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ५१७ पटक पढिएको
  • लेटाङ र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

    लेटाङ — नेपालको पूर्वी मोरङस्थित लेटाङ नगरपालिका र पश्चिमी भागको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको लुम्बिनी साँस्कृतिक नगरपालिका बीच औपचारिक रूपमा ‘भगिनी सम्बन्ध’ स्थापना गरिएको छ। दुई नगरपालिकाका प्रमुखहरूले आपसी समझदारीपत्रमा हस्ताक्षर गरी भविष्यमा सहकार्य, अनुभव आदान–प्रदान तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने घोषणा गरेका हुन्।लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावती र लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्बन्धको औपचारिक सुरुवात गर्नुभयो।सम्झौतामा समेटिएका १० बुँदामध्ये प्रमुख बुँदाहरूमा नगरस्तरीय अनुभव

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ३३६ पटक पढिएको
  • सशस्त्र प्रहरीको एपीएफ क्लबलाई आठौं मेयर भोजपुर गोल्डकपको उपाधि

    भोजपुर – आठौं अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले आफ्नो नाममा गरेको छ। फाइनल खेलमा गत वर्षको विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई ४–० को फराकिलो अन्तरले हराउँदै एपीएफले यो ऐतिहासिक सफलता हात पारेको हो।शनिबार सम्पन्न उपाधि निर्णायक खेलमा एपीएफ सुरुदेखि नै आक्रामक देखिएको थियो। खेलको पहिलो हाफमै अग्रता लिएको एपीएफले दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप गोलहरू गर्दै चर्च ब्वाइजलाई गोल गर्ने कुनै मौका नदिएको थियो।टिमका तर्फबाट बिशाल स्याङतान (जर्सी नं. १७), समीराज थोकर (७), अनिश महर्जन (११) र बिकी तामाङ (२१) ले एक–एक गोल गर्दै

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ४५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]